top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

सिंहदरवारको मुख्य भवन ‘रेट्रोफिटिङ’ गरिने

काठमाडौं, ३ माघ । भूकम्पले क्षतिग्रस्त सिंहदरवारको मुख्य भवन नयाँ बनाउने कि रेट्रोफिटिङ गर्ने बहस टुंगिएसँगै यसको पुनर्निर्माणले गति पाउने अपेक्षा गरिएको छ ।  ...

शीतलनिवास पुगेर ज्ञानेन्द्रले सम्झीए आफ्नो विवाह

काठमाडौं, ३ माघ । राष्ट्रपति विद्या भण्डारीकी छोरीको विवाहमा निम्तो मान्न शीतलनिवास पुगेका पूर्वराजा ज्ञानेन्द्रले पूर्वरानी कोमललाई सम्झेका छन् । शीतल निवास त्यही ठाउँ हो,...

अमर बमको रिहाइकाे लागि पहल गरिदिन आग्रहसहित ज्ञापन

काठमाडौं, ३ माघ । सुदूरपश्चिमेली सेवा समाज युएइले दुबइस्थित कारगारमा रहेका दार्चुलाका अमर बमको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको छ । विदेश भ्रमणका क्रममा...

नारायणगढ–मुग्लिन सडकको काम प्रभावित

चितवन, ३ माघ । लक्ष्यअनुरुप काम हुन नसकेको नारायणगढ–मुग्लिन सडकखण्डमा माघी पर्वका कारण कामदार घर गएपछि थप केही दिन काम प्रभावित हुने भएको छ ।...

पुनर्निर्माण प्राधिकरणबाट हटाइएका ज्ञवाली सर्बोच्च पुगे

कार्यशैली सन्तोषजनक नभएको भन्दै सरकारको बर्खास्तीमा परेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निवर्तमान सिइओ सुशील ज्ञवालीले सर्बोच्च अदालतमा रिट दायर गरेका छन् । आफ्नो पदावधी बाँकीनै रहेको...

‘ट्रम्पले आफ्नो जिब्रोमा नियन्त्रण गर्नु पर्छ’

एजेन्सी, ३ माघ । अमेरिकी गुप्तचर निकाय सिआइएका प्रमुख जोन ब्रेननले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि आफूले गर्ने गरेका टिप्पणीमा नियन्त्रण गर्नु पर्ने...

सरकारी कार्यालयमा आफूखुसी 'कानूनी सल्लाहकार' अवैध

काठमाडौं, ३ माघ । राष्ट्रपति, सरकारका विभिन्न निकाय एवं संवैधानिक अंगमा निजी कानुनी सल्लाहकार राख्ने कार्य अवैधानिक रहेको बताउँदै महान्यायाधिवक्ता कार्यालयले गम्भीर आपत्ति जनाएको छ।...

पुरानाे किन्न खाेज्दा निगमलार्इ नयाँ एयरबस चिठ्ठा पर्याे

काठमाडाैं‌ । राष्ट्रिय ध्वजावाहक एयरलाइन्स नेपाल वायुसेवा निगमले पुरानाे वाइडवडी जहाज खरिद गर्न थालेकाे प्रयासमा नयाँ जहाज पाउने चिठ्ठा परेकाे छ । निगमले पुरानाे खरिद...

प्रचण्ड सरकारलार्इ एमालेले दियाे यस्ताे चेतावनी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजनीतिक असहमति र द्वन्द्व चर्काउने काम नगर्न प्रचण्ड सरकारलार्इ चेतावनी दिएकाे छ । एमाले स्थायी कमिटीको आइतबार बसेको बैठकले संविधान...

माधव नेपाल भन्छन् - निर्वाचनको मिति घोषणा गर्न सरकार गम्भीर छैन

भक्तपुर, २ माघ । नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचनको मिति घोषणा गर्ने कुरामा सरकार गम्भीर नभएको बताएका छन ।  आज काठमाडाैंमा अायाेजीत एक कार्यक्रममा...

उद्योग विभागका सेवा आजदेखि अनलाइनमार्फत सुरु

काठमाडौं, २ माघ । उद्योग विभागबाट प्रदान गरिने सेवा आजदेखि अनलाइन प्रणालीमार्फत सेवा प्रवाह सुरु भएको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले चिनियाँ होटल तथा रेस्टुराँ...

सिरहामा एक महिलाले काटिन आफ्नै पतिको लिंग

सिराहा २ माघ । सिरहाको लहानमा घरायसी विवादका कारण एक महिलाले आफ्नै पतिको लिंग काटेर घाइते बनाएकी छिन् । लहान नगरपालिका वाडा नम्बर ३ डगराहा...

बजारमा आयो कवी सिन्धुलीयको उपन्यास ‘शून्य डिग्री’

काठमाडौँ २ माघ ।   प्रोल्लास सिन्धुलीयद्वारा लिखित उपन्यास ‘शून्य डिग्री’बजारमा आएको छ । शनिबार राजधानीको सर्वनाम थिएटरमा छोटो नाट्य प्रस्तुतिका साथ पुस्तक सार्वजनिक भएको...

सुख्खा क्षेत्रमा खानेपानीको विशेष कार्यक्रम

काठमाडौँ २ माघ । जनतालाई शुद्ध खानेपानी खुवाउने उद्देश्यले खानेपानी तथा ढल निकास विभागले सुख्खा क्षेत्र रहेका सात जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरेको छ । ...

पाल्पामा बस दुर्घटना,२ को मृत्यु, २० घाइते

पाल्पा २ माघ।  पाल्पाको सिलुवा गाउँ विकास समिति वडा नं ४ बैछापमा गएराति बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भने २० जना घाईते...