top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

प्रचण्डले दिए सांसदहरुलाई यस्तो निर्देशन

काठमाडौं, ६ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी समाज र समृद्ध नेपालका पक्षमा भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन दिएका छन् । पार्टीको...

न्यायालयबारे प्रधानमन्त्री– हामी मर्यादित न्यायपालिकाको अपेक्षा राख्छौं

राजनीति ‘न्याय दिने मान्छेले आफ्नो अगाडि के छ भनेर थाहा नपाओस् भनेर नै आँखमा पट्टी बाँधेर तराजु समाएको संकेत प्रयोग गरिएको हो,’ प्रधानमन्त्री ओलीको भनाई...

सरकारी अस्पताल र मेडिकल कलेज सरकारले नै चलाउनु पर्छ : वाम कार्यदल

६ फागुन, काठमाडौं । वाम कार्यदलले गठबन्धनको सरकारले सरकारी अस्पताललाई नै मेडिकल कलेज सञ्चालनको अनुमति दिने योजना अघि सार्ने भएको छ । कार्यदलले तयार पारेको...

प्रचण्ड माओवादी केन्द्रको संसदीय दलको नेतामा चयन

February 18, 2018 0Comment काठमाडौं,फागुन ६ – नेकपा माओवादी केन्द्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेतामा चयन भएका छन् । आइतबार बिहान सिंहदरबारमा...

प्रदेश ५ मा निर्विरोध सभामुख, उपसभामुखमा निर्वाचन

बुटवल, ६ फागुन । प्रदेश नम्बर ५ को प्रदेश सभाले आज उपसभामुख पाउदैछ । उपसभामुख ...

अध्यक्ष दाहाल संसदीय दलका नेतामा निर्वाचित

36 mins ago काठमाडौं, फागुन ६ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको संसदीय दलको नेतामा चुनिएका छन् । माओवादी केन्द्र संसदीय दलको...

नारायणी किनारमा अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव हुने

नवलपरासी, ६ फागुन- विदेशी कलाकारलाई पुनः नेपाल ल्याउने वातावरण बनाउन पहिलो पटक ‘अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव’को अयोजना गर्ने भएको छ ।  नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) गैँडाकोटस्थित नारायणी...

अमेरिकी पेस्तोलसहित दुई जना पक्राउ

इनरुवा, ६ फागुन- सुनसरीको इटहरी उपमहानगरपालिका–५ जनता बस्तीबाट अमेरिकी पेस्तोलसहित दुईजनालाई प्रहरीले क्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा इटहरी–५ बस्ने २२ वर्षीय यामबहादुर लिम्बू र इटहरी–८ बस्ने...

पानीट्याङकरकाे ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु

मकवानपुर, ६ फागुन- हेटौँडा उपमहानगरपालिका वडा नं-११ स्थित हेटौँडा नारायणगढ सडकखण्डको सरस्वती खोलामा पानीट्याङकरले मोटरसाइकललाई ठक्करदिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्युहुनेमा मोटरसाइकल...

एकता संयोजन समितिको बैठक आज

काठमाडौं, ६ फागुन– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको विषयमा टुङ्गो लगाउन एकता संयोजन समितिको बैठक आइतबार बस्ने भएको छ ।  शनिबार प्रधामन्त्री एवम्...

वामपन्थी एकता भाँडन बिभिन्न षडयन्त्र गरिरहेको प्रचण्डको आरोप​

काठमाण्डौं, फागुन ६ - नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थीहरुबीचको एकता भाँडन बिभिन्न तत्वहरुले षडयन्त्र गरिरहेको बताएका छन । अध्यक्ष प्रचण्डले पार्टी एकता र......

दमकल नहुँदा समस्या, आगलागीबाट वर्षेनी करोडौंकाे क्षति

कपिलवस्तु, ६ फागुन- स्थानीय तहमा दमकल नहुँदा समस्या देखिएको छ । जिल्लाको दश स्थानीय तहमध्ये तीन वटा नगरपालिकामा मात्र दमकल छन् भने तीन नगरपालिका र चार गाउँपालिकामा...

आज एमाले र माओवादी एकता संयोजन समिति बैठक बस्ने निश्चित

काठमाण्डौं, फागुन ६ - नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समिति बैठक आज बस्ने भएको छ । बैठकको समय भने तय भैसकेको छैन...

कुण्डको आम्दानीबाट शिक्षकलाई तलब

म्याग्दी ६ फागुन- म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीस्थित तातोपानी कुण्डको आम्दानी यहाँको सरस्वती माविका शिक्षक÷शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ ।  प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दी नदीको...