top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

हृदयाघातको बिरामीलाई ग्यास्ट्रिकको औषधि

भक्तपुर । दशैँको महाअष्टमीका दिन चाँगुनारायण नगरपालिका वागिश्वरीका ४४ वर्षीय रामकृष्ण गिरी देब्रे छाती दुखेपछि उपचारका लागि भक्तपुर अस्पताल आइपुगे। बिदाको दिनमा ओपिडी सेवा बन्द...

मादक पदार्थ सेवन गरी बलात्कार, आरोपमा दुई पक्राउ

हेटौंडा । दशैँको समयमा मादक पदार्थ सेवन गरी बलात्कार गरेको आरोपमा दुई जना अभियुक्त पक्राउ परेका छन्। हेटौंडा उपमहानगरपालिका ११ थानाभर्‍याङ सुकुम्बासी बस्तीकी ४० वर्षीया...

निकुञ्जमा डमरु मृतावस्थामा फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बाघको डमरु मृतावस्थामा फेला परेको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार सौराहा नजीकै दुधौरा फाँटामा करीब चार महीनाको डमरु...

तिहार नजिकिँदै गर्दा पटका बरामद

काठमाडौँ । प्रहरीले सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ६५३८ नंको बसबाट अवैध पटका बरामद गरेको छ। चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा आज सवारी जाँच गर्ने...

पाँचसय नेपाली कलाकारसँग अमेरिकाकाको ‘ग्रिनकार्ड’!

काठमाडौँ । नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्तराज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र ग्रिनकार्ड लिने नेपाली कलाकारको सङ्ख्या ५०० नाघेको छ...

सरकारी अस्पतालको प्रयोगात्मक कक्षाबाट दुई करोड ५५ लाख आम्दानी

चितवन । बिरामीको चापसँगै चितवनको सरकारी अस्पतालले प्रयोगात्मक कक्षाका लागि आउने विद्यार्थीबाट गत आर्थिक वर्षमा रु दुई करोड ५५ लाख ४० हजार आम्दानी गरेको छ। ...

घटस्थापनादेखि सोमबारसम्म उपत्यकामा मात्रै सवारी दुर्घटनामा १३ जनाको मृत्यु

काठमाडौं। घटस्थापनादेखि सोमबारसम्म उपत्यकाका तीन जिल्लामा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा १३ जनाले ज्यान गुमाएका छन्। काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा अशोज २४ गते घटस्थापनादेखि...

उर्लाबारी सामुदायिक विद्यालयमा सुन्दरको यस्तो सहयोग

मोरङ। सुरुवाती दिनमा ४० रुपैंयामा लेबर काम गरेर आर्थिक रुपमा सवल हुनुभएका मोरङ उर्लाबारी ९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले आफु जन्मे हुर्केको वडाको विद्यालयलाई...

असला माछा विदेशमा कोशेली

बागलुङ। विदेश पठाउने गतिलो कोशेली दरमखोलाको असला माछा बनेको छ। सुकुटी पारिएको माछा महँगो भाउमा किनेर प्रवासमा रहेका आफन्तसम्म पठाउने गरिन्छ। देश बाहिर पनि दरमखोलाको...

तराईमा पनि सराए नाच

नीरु गौतम  बुटवल।  पहाडी जिल्लाबाट लोप हुने खतरामा रहेको सराए नाच रुपन्देही र कपिलवस्तुमा पनि प्रदर्शन गरिएको छ। गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा बडादशैँको अवसरमा...

बाघको बहन क्षमताबारे अध्ययन हुँदै

नारायण ढुङ्गाना  काठमाडौँ। दुर्लभ वन्यजन्तु पाटेबाघको सङ्ख्या घटेपछि चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता(क्यारिङ क्यापासिटी)बारे अध्ययन थालिएको छ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण...

पाटनको ऐतिहासिक खड्ग जात्रा सम्पन्न

काठमाडौं। पाटनको महत्वपूर्ण एवं ऐतिहासिक मानिने पायोँ अर्थात् खड्ग जात्रा विधि पूर्वक सम्पन्न भएको छ। झाँकीसहित मनमानेश्वरी देवीलाई यथास्थानमा विराजमान गराई सोमबार विधि पूर्वक सबै भन्दा...

भिरमौरीको मह झिक्न जाँदा भिरबाट लडेर मृत्यु

गोरखा । भिरमौरीको मह झिक्न जाँदा भिरबाट लडेर यहाँ एक व्यक्तिको मुत्यु भएको छ।  जिल्लाको बारपाक गाउँपालिका-२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भिरबाट लडेर आइतबार...

सार्वजनिक यातायातका साधन सञ्चालन नहुँदा यात्रुलाई सास्ती

बेत्रावती। दशैँ पर्वको समयमा बन्द भएका सार्वजनिक यातायातको साधन अझै निर्वाधरुपमा सञ्चालन नहुँदा नुवाकोटका यात्रुले कठिनाइ भोगेका छन्। फूलपातीको दिनदेखि बन्द भएका सार्वजनिक यातायातको टिकट...

भक्तपुरका कृषकलाई धान भित्र्याउने चटारो

भक्तपुर। दशैँको बेलामा दशैँ मान्ने र टीका थाप्न जाने चटारो परे पनि भक्तपुरका कृषकलाई भने खेतमा पाकेको धान भित्र्याउने चटारो परेको छ। खेत खेतमा धान...