top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

क्रमवद्ध रुपमा वालवालिकाको हत्या अभिभावकमा चिन्ता र आक्रोश

Tweet Share Google + आयुषलाल साह तेलीको हत्याको घटनाले नागरिकलाई आक्रोशीत बनाइरहेको बेलामा फेरी एक १६ वर्षिया वालिकाको शव फेला परेको छ 10 hours ago...

पिप्रामठको सरंक्षणकालागि उपाध्यायको अध्यक्षतामा समिति गठन

Tweet Share Google + बीरगंज महानगरपालिकाको वडा नं १४ मा रहेको नृसिंह पिप्रामठको संरक्षणको बिषयमा सरोकारवाला जागरुक भएका छन 5 hours ago ...

बाढी पीडित परिवारलाई प्रदेश सरकारको सहयोग 

Tweet Share Google + गत असार १० गते अबिरल वर्षपछि फन्टी खोलामा आएको बाढीले बगाएर ज्यान गुमाएका परिवारलाई २ नम्बर प्रदेश सरकारले आर्थिक सहयोग उपलब्ध...

शिक्षक फिर्ता गर्ने गाउँपालिकाको निर्णय, अध्यापन अस्तब्यस्त बनाएको प्रधानाध्यापको आरोप

Tweet Share Google + पर्साको कालिकामाई गाउपालिका वडानम्बर २ भेडिहारीमा रहेको श्री सुकई साह माध्यमिक बिद्यालयमा फेरी विवाद सृजना भएको छ 2 hours ago ...

लायन्स कल्ब अफ वीरगंज सेन्ट्रल सिटिको अध्यक्षमा जोशी चयन

Tweet Share Google + लायन्स कल्ब अफ वीरगंज सेन्ट्रल सिटिको वर्ष २०१८ /१९ को नया  कार्यसमितिको सभापतिमा गुड्डी जोशीलाई चयन गरिएको छ 12 hours ago...

धोवनीका मृतक परिवारले पाए प्रदेश सरकारवाट  क्षतिपुर्ति 

Tweet Share Google + वाढीका कारण छोरा गुमाएका पर्सा धोवनी गाउँपालिका वडा न. २ असवारी टोलका धामु यादवलाई प्रदेश सरकारले राहत स्वरुप ५० हजार रुपैया...

युवा परिचालनकालागी स्वंय सेवा सम्बन्धी तालिम सम्पन्न

Tweet Share Google + युवा परिचालनकालागी स्वंयसेवा सम्बन्धी तालिम शनीवार बीरगंजमा सम्पन्न भएको छ 54 minutes ago ...

फेटाका लेखापाल अख्तियारको फन्दामा, लहरो तान्दा पहरो थर्कने

बाराको फेटा गाउँपालिकाका लेखापाल सौरभ साह ३० हजार रुपैया घुस रकम सहित पक्राउ परेका छन । उनलाई अख्तियार दुरुपयोग अनुसन्धानको हेटौडाको टोलीले रंगेहात पक्राउ गरेको...

बीरगंजमा भानुको सम्झना उनका सृजना अग्रगामी भएको बिचार ब्यक्त 

Tweet Share Google + २०५ औ भानु जयन्ती बीरगंजमा एक भब्य कार्यक्रमको आयोजना गरि मनाएको छ 1 hour ago ...

आखाँ रोगीहरुको उपचारमा लाख्ने खर्च जिराभवानी गाउँपालिकाले तिर्ने

Tweet Share Google + पर्साको जिराभवनी गाउँपालिका वार्ड नं ३ श्री बीतो महतो मा.बिको प्रांगणमा बुधवार निशुल्क आँखा शिविर सम्पन्न भएको छ 10 hours ago...

बिद्यालय पहुच बाहिरका वालवालिकालाई बिद्यालय पु¥याउनु जनप्रतिनिधिको दायित्वः नेता गिरी

Tweet Share Google + प्रदेश सभाका सदस्य प्रहलाद गिरीले बिदालयको पहुच भन्दा बाहिर रहेका वालवालिकालाई बिद्यालय सम्म पु¥याउनकालागि आफूले सहयोग गर्ने बताएका छन 10 hours...

नागरिकले अनुभूती गर्ने गरि सेवा प्रवाह गर्छौः अध्यक्ष महतो

Tweet Share Google + नयाँ संबिधान अनुुसार गत निर्वाचनमार्फत स्थानीय सरकारको रुपमा चुनिएको स्थानीय तहले जनताका बिच आफ्नो काम कारवाहीलाई पारदर्शी रुपमा परिक्षणको कसीको रुपमा...

पुरीपिठ परिषदको बैठक सम्पन्न, विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी प्रदान

Tweet Share Google + पुरीपिठ परिषद नेपालको सोमवार वीरगंजको गोपाल मण्डली अतिथि सदनमा रामराज परिषदका केन्द्रिय संयोजक धर्मेन्द्र पटेलको अध्यक्षतामा बसेको बैठकले बिभिन्न निर्णय गरेको......

हिन्दू परिसद नेपाल द्वारा  प्रसिद्ध  गढ़ीमाई मन्दिरको सरसफाई सम्पन्न 

Tweet Share Google + हिन्दू परिसद नेपाल प्रदेश न . २ द्वारा विश्व प्रसिद्ध ऐतिहासिक गढ़ीमाई मन्दिर बृहत सरसफाई गरिएको छ 2 hours ago ...

शान्ति सुरक्षामा चुनौती खडा गर्नेलाई निरुत्साहनकालागि सहयोग गर्न प्रहरीको अपिल

Tweet Share Google + पर्साका प्रहरी प्रमुख रेवती ढकालले शान्ति सुरक्षामाथि चुनौती खडा गर्ने प्रवृतिलाई निरुत्साहित गर्नकालागि प्रहरीलाई सहयोग गर्न स्थानीय नागरिकसंग अपिल गरेका छन......