top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

७ हजार सैन्य अधिकृतको शैक्षिक प्रमाणपत्र छानबिन

मातृका दाहाल आइतवार, मंसिर २, २०७५ नेपाली सेनाले सबै सैनिक अधिकृतको शैक्षिक प्रमाणपत्रमाथि छानबिन सुरु भएको छ । सरकारले मान्यता नदिएका संस्था तथा नक्कली प्रमाणपत्र...

ऐतिहासिक गढी-किल्ला सुरक्षामा सेना खटाउने तयारी

कारोबार संवाददाता आइतवार, मंसिर २, २०७५ सरकारले ऐतिहासिक गढी-किल्ला तथा संग्रहालयको सुरक्षामा नेपाली सेना खटाउने भएको छ । नेपाल एकीकरण तथा नेपाल अंग्रेज युद्ध र...

५ केन्द्रमा प्रहरी छैनन्

नवराज कार्की आइतवार, मंसिर २, २०७५ ओखलढुंगाका ५ स्थानीय तहका केन्द्रमा प्रहरी चौकी नहुँदा समस्या हुँदै आएको छ । जिल्लाका ८ स्थानीय तहमै प्रहरी चौकी...

१० लाख राशीको ‘रोटरी अवार्ड’ मनोनयन खुला

कारोबार संवाददाता शुक्रवार, कार्तिक ३०, २०७५ १० लाख रुपैयाँ राशीको ‘रोटरी अवार्ड–२०१९’ मनोनन खुला भएको छ । ‘आईटी’ र ‘इनोभेसन’ क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँने व्यक्ति...

डीएसपी राईविरुद्ध भ्रष्टाचार मुद्दा

कारोबार संवाददाता बिहिवार, कार्तिक २९, २०७५ घूस लिएको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको...

नेपाल प्रहरीलाई सूचना प्रविधि अवार्ड

कारोबार संवाददाता बिहिवार, कार्तिक २९, २०७५ नेपाल प्रहरीले सूचना प्रविधि क्षेत्रको अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । जापानस्थित एसियन ओसिएनियन कम्प्युटिङ इन्डष्ट्रि अर्गनाइजेसन (एएसओसिआइओ)ले एसोसियो–२०१८...

सिसिटिभीमार्फत २० हजार चालक कारवाहीमा

रासस बिहिवार, कार्तिक २९, २०७५ ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला । सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला...

बालिका हत्यामा संलग्न अभियुक्त सार्वजनिक

रासस बिहिवार, कार्तिक २९, २०७५ गत शनिबार उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिका एन्जिना खड्काको हत्यामा संलग्न भएका दुई अभियुक्तहरुलाई...

अस्पताल निर्माण गर्न महायज्ञ

कारोबार संवाददाता बुधवार, कार्तिक २८, २०७५ अस्पताल निर्माणका लागि सोलुखुम्बुमा महायज्ञ आयोजना गरिने भएको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–१ मुक्लीमा ५० शैय्याको अत्याधुनिक तथा...

आगलागीबाट ३ करोडको क्षति

कारोबार संवाददाता सोमवार, कार्तिक २६, २०७५ सेलरोटी पकाउने क्रममा दिक्तेल बजारस्थित रत्नपार्कमा लागेको आगलागीमा झण्डै तीन करोडको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका...

घट्दो सदाचार र बढ्दो दुराचारले देशको दुर्गति

कारोबार संवाददाता आइतवार, कार्तिक २५, २०७५ वैज्ञानिकहरूले देशमा घट्दो सदाचार र बढ्दो दुराचारको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । देशको समृद्धिमामा विज्ञानको सहयोग आवश्यक भएको...

स्थानीय तहमा बिदा घोषणा

कारोबार संवाददाता आइतवार, कार्तिक २५, २०७५ प्रदेश नम्बर १ का केही स्थानीय तहले सार्वजनिक बिदा घोषणा गरेका छन् । यसअघि प्रदेश सरकारले विभिन्न प्रादेशिक चाडवाडका...

‘निर्मला प्रकरणका दोषी र अपराधीहरु छिट्टै कानुनको कठघरामा आउँछन्’

कारोबार संवाददाता बिहिवार, कार्तिक २२, २०७५ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले बलात्कारीहरुलाई कारबाही गरिरहेको बताउँदै निर्मला प्रकरणको दोषी र अपराधीहरु कानुनको कठघरामा छिट्टै आउँने बताए...

४० नेपाली युवतीको भारतबाट उद्धार

कारोबार संवाददाता बुधवार, कार्तिक २१, २०७५ खाडी मुलुकमा लैजानका लागि विभिन्न प्रलोभन दिएर भारतको गाजियाबाद पु¥याइएका ३७ जना नेपाली युवती तथा कोठीमा बेचिएका ३ जना...

जिप दुर्घटनामा ६ घाइते

कारोबार संवाददाता बुधवार, कार्तिक २१, २०७५ काठमाडौँबाट यात्रु लिएर खोटाङको ऐंसेलुखर्क जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको छ । बा १ ज ५६२७ नम्बरको जिप...