top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

बागलुङको विकासः गाउँ केन्द्रित हुँदै

स्थानीय तहको निर्वाचनअघि ग्वालीचौरमा गाउँपालिकाको केन्द्र बस्यो । खेतैखेत भएको यो ठाउँमा अहिले घर भरिएका छन् । यो गाउँले बजारमा चहलपहल पनि शुरु भएको छ । व्यापार बढेको...

कुरिनटारमा अत्याधुनिक सुविधा सहितको ट्रमा सेन्टर सञ्चालन

विनोद श्रेष्ठ चितवन, राजमार्गमा प्राय दुर्घटना भइरहने र दुर्घटनमा परि घाइते भएकाहरुलाई तत्काल उपचार गर्ने उद्देश्यले कुरिनटारमा ट्रमा सेन्टरको स्थापना गरेको छ । गत वर्षको...

सडकमा भेटिएको एक झोला पैसा प्रहरीलाई बुझाए

विनोद श्रेष्ठ । श्रावण १०, चितवन मुग्लिनका एक युवाले पैसाले भरिएको झोला भेटाएपछि प्रहरीलाई बुझाएका छन् । चितवन जिल्लाको इच्छाकामना गाउपालिका वडा नं. ६ बस्ने......

चोरिएका गहना सहित चोर पक्राउ

दमाैली – आँबुखैरेनी–३ डाडाँटोलमा रहेको चाँदनी सुनचाँदी पसलमा चोरी गर्ने एक युवक चोरीका सामान सहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय... पूरा समाचार > ...

रोम विधान अनुमोदन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

दमाैली–अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोमविधान अनुमोदन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)... पूरा समाचार > ...

अाँबुखैरेनी दुर्घटनामा ज्यान जानेकाे संख्या ४ पुग्याे

अाँबुखैरेनी– तनहुँको आँबुखैरेनीमा सोमबार दिउँसो भएको दुर्घटनामा ज्यान जानेको संख्या ४ पुगेको छ । पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको आँबुखैरेनी गाउँपालिका १ बरादीमा... पूरा समाचार >

अागलागी पीडित रानालार्इ युकेबाट सहयाेग

दमाैली – आगलागीबाट पीडित व्यास–६ की अमुनामाया रानालाई युकेमा कार्यरत व्यास–१४ का नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।... पूरा समाचार > ...

रात्री बसमा लागुऔषध ओसारपसार गर्ने दुई पक्राउ

दमौली – रात्री बसमा लागुऔषध ओसार पसार गर्दै गरेका दुई जनालाई तनहुँ प्रहरीले दमौलीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन कविलास... पूरा समाचार > ...

बन्दीपुर भिमसेन गुँठीबाट ५ लाख बढि सहयोग

दमौली-व्यास–३ स्थित व्यास गुफा क्षेत्रमा निर्माणाधीन क्रियापुत्री भवनका लागि बन्दिपुर भिमसेन धर्मगुठीले ५ लाख रुपैयाँ भन्दा बढि रकम सहयोग गर्ने भएको छ ।... पूरा समाचार...

बुल्दी सरसफाई अभियान शुभारम्भ

तनहुँ – विश्व वातावरण दिवस २०१८(जुन ५)को अवसरमा व्यास ११ शेराबाट बुल्दी खोला सरसफाई अभियानको शुभारम्भ गरिएको छ ।... पूरा समाचार > ...

मादीकाे मिजुरेमा नेतृत्व क्षमता तालीम सुरु

पोखरा । मादी गाउँ पालिका वडा नं. ८ का लक्षित बर्गलाई नेतृत्व तथा क्षमता बिकास सम्बन्धि तिन दिने तालीम शुक्रबारदेखि नागिधारमा भएको छ । तालिममा...

बहुविवाह गर्ने कर्मचारी अब बर्खास्त !

काठमाण्डाै– बहुविवाह गरेर पनि सरकारी जागिर खाइरहेका र कार्यालयमा मदिरापान गरेरै जाने आदत परेकाहरुका लागि सरकारकाे तर्फबाट दुःखद् खबर अाएकाे छ ।... पूरा समाचार >

निकुञ्जमा आफूअनुकूलको हाकिम पठाउन प्रचण्डको ताकेता

चितवन १२ निकुञ्जमध्ये आम्दानी र पर्यटक आगमन बढी हुने चितवन निकुञ्जको प्रमुख चयनमा माओवादी... पूरा समाचार > ...

जम्दार बाजे र बज्यैंलाई ह्वील चियर !

आँबुखैरेनी- आँबुखैरेनी सेवा समाजले आँबुखैरेनीमा बृद्ध अवस्थाका जम्दार बाजे र जम्दार बज्यैंले परिचित एक दम्पतीलाई ह्वील चियर हस्तान्तरण... पूरा समाचार > ...

भाडा नतिरी भागे कारबाही

काठमाण्डाै– के तपाईं घर भाडामा लिएर बस्नुभएको छ, पैसा छैन भनेर भाडा तिर्न हेलचेक्र्याइँ त गर्दै हुनुहुन्न नि ?... पूरा समाचार > ...