top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

बूढीगण्डकी आयोजनाको मुअब्जा प्रतिआना रु २५ लाख सम्म दिनुपर्ने माग

गोरखा, ६ असोज – राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलासययुक्त आयोजनाको डुबान क्षेत्रका प्रभावितले आरुघाट बजारको मुअब्जा निर्धारण गर्दा प्रतिआना रु २५...

‘ताजीया’ मोहरम मधेसी समुदायले पनि मनाउँदै ६ आश्विन २०७५

बुटवल, ६ असोज- मुस्लिम समुदायले धुमधामले बनाउने ‘ताजीया’ मोहरम आजकल हिन्दू (मधेसी) समुदायले पनि मनाउन थालेका छन् । रुपन्देहीको शुद्धोद्धन गाउँपालिका– १ स्थित भाटा—कर्बलामा आज ‘ताजीया’…

दशैँको साइत सार्वजनिक ६ आश्विन २०७५

काठमाडौँ, ६ असोज - नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस…

विश्व पर्यटन दिवसका अवसरमा विविध कार्यक्रम ६ आश्विन २०७५

काठमाडौँ, ६ असोज- नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)ले ३९ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ । सो क्रममा नाट्टाले आज बिहान…

प्रदेशस्तरीय गजल प्रतियोगिता ६ आश्विन २०७५

बुटवल, ६ असोज- बुटवलमा पहिलोपटक ५ नम्बर प्रदेशस्तरीय गजल प्रतियोगिता आयोजना गरिएको छ । प्रदेश नं ५ का १२ वटा जिल्लाबाट सहभागी भएकामध्ये १० उत्कृष्ट गजलकारलाई…

मेचीनगरमा सोह्र नयाँ कुष्ठरोगी फेला ५ आश्विन २०७५

भद्रपुर, ५ असोज –मेचीनगर नगरपालिकामा १६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । नगरले कुष्ठरोगीको खोजी गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउन थालेपछि नयाँ बिरामी धमाधम फेला…

पत्रकारको स्वनियमन गर्न सञ्चारगृह सक्षम  ५ आश्विन २०७५

काठमाडौं, ५ असोज– नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको स्वनियमन गर्न सञ्चारगृह सक्षम रहेको भन्दै कानुन माफर्त पत्रकारितालाई संकुचन गर्न नहुने धारणा राख्नु भएको…

बूढेसकालमा पुस्तकालय धाउँदै आमाहरु ५ आश्विन २०७५

।। राजकुमार पराजुली ।। काभ्रेपलाञ्चोक, ५ असोज – पोखरीचौरी गाउँपालिका–५ की ५५ वर्षीया चन्द्रा गौतम गाउँको पुस्तकालय धाउन थाल्नुभएको चार वर्षभयो । बढीजसो धार्मिक किताक पढ्न रुचाउने…...

 जनशक्ति अभावले अस्तव्यस्त बन्दै बेनी अस्पताल ५ आश्विन २०७५

म्याग्दी, ५ असोज -  एक महिनाअघि बागलुङको धौलागिरि अञ्चल अस्पतालले गण्डकी अस्पताल पोखरा सिफारिश गरेको सुत्केरी व्यथाले च्यापेकी महिलाको शल्यक्रियामार्फत आमा र बच्चाको ज्यान जोगाएकामा…

दिवाकरको दुखेसो – बाबुले आत्माहत्या गरे, आमाको नामबाट नागरिकता पाइन, अव के गरौं   ५ आश्विन २०७५

कविता अधिकारी  काठमाडौं, ५ असोज– आमा वा बाबुमध्ये एक नेपाली नागरिक भए निजका सन्तान स्वत वंशजका आधारमा नेपाली नागरिक ठहर्नेछ भन्ने संविधानमै व्यवस्था गरिएको छ…

मध्यपहाडी लोकमार्ग दैनिक सात घण्टा अवरुद्ध ५ आश्विन २०७५

कुश्मा, ५ असोज -  नेपालको मध्य भागबाट पूर्वपश्चिम जोड्ने उद्देश्यका साथ अघि बढाइएको मध्यपहाडी लोकमार्ग दैनिक सात घण्टा बन्द हुने गरेको छ ।  यतिबेला लोकमार्गको पोखरा–बागलुङ…...

काजकिरिया भइसकेका ‘जीवन’ जीवितै भेटिए ५ आश्विन २०७५

पोखरा, ५ असोज -  झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिनु भएको छ । अछामको…

झोलुङ्गे पुल विस्तारसँगै घट्यो जोखिम ५ आश्विन २०७५

रोल्पा, ५ असोज - जिल्लामा झोलुङ्गे पुल विस्तारसँगै खोला तर्दा हुने जोखिम घट्न थालेको छ । भौगोलिक बनावटका कारण जिल्लाका अधिकांश ठाडो खोला हुने र त्यहाँ…

भक्तपुरमा इन्द्रजात्रा शुरु

मध्यपुर, ५ असोज- धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा आजबाट शुरु भएको छ । इन्द्रजात्राको अवसरमा टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइन्छ । प्रत्येक…...

पहिलो पटक इन्जिनियरिङ विषयको पढाइ शुरु

पाल्पा, ५ असोज - ग्रामीण क्षेत्रको रैनादेवी छहरा गाउपालिकाको कालिका सामुदायिक विद्यालयले पहिलो पटक तीन वर्षे सिभिल इञ्जिनीयरिङ विषयको पढाइ शुरु भएको छ । गाउँपालिका...