top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

झर्रोटर्रो : राष्ट्रिय भत्तासभा

नेपाल मण्डलको संविधानमा राष्ट्रिय भत्तासभाको गठन गर्ने व्यवस्था छ । यो व्यवस्था किन गरियो भन्ने विषयमा संविधानका बारेमा त्यसका आन्द्राभुँडि समेत खोतलेर व्याख्या गर्न सक्ने...

समाजवादी यथार्थवादी साहित्यमाथि इच्छुक प्रतिष्ठानमा सघन विमर्श (फोटो फिचर)

काठमाडौं । काठमाडौंको घट्टेकुलो स्थित इच्छुक प्रतिष्ठानमा शनिबार माक्र्सवादी साहित्यकारहरु विच समाजवादी यथार्थवादी साहित्यमाथि गहन विमर्श भएको छ । “वर्तमान समयमा साहित्य सिर्जना र अक्टोबर...

झर्रोटर्रो : फैसला

यमराजको उच्च अड्डामा केही वर्ष अगाडिदेखि एउटा मुद्दा चलेको थियो । हुनत उच्च अड्डामा एउटा मात्रै नभएर हजारौँ मुद्दाहरू हुन्छन्, चलिरहन्छन् । तर एउटा मुद्दामा...

कविता : क्रान्तिकारीहरुको नाममा

आँधीसँगै रमाउने ज्वालामुखी समाउने सुनामीको गीत गाउने चट्याङसँग प्रित लाउने उल्कापातमा भुलिने ज्वारभाटासाथ चुलिने तिमी विश्वात्ममा विश्व मानव क्रान्तिवीर उर्जाको महासागर तिमी सगरमाथा तिम्रो शीर...

झर्रोटर्रो : प्रेत पाटीको वकपत्र

गएको हप्ता पञ्चप्रेतहरूको पाटीको बैठक बस्यो । १९ गते बसेर २१ गते उठेको पञ्चप्रेतहरूको पाटीको बैठकले चुनाउ हार्नुको कारणबारे डोजर लगाएरै उत्खनन् ग¥यो । सरकारको...

क्रान्तिकारी माओवादीसम्बद्ध लेखक तथा साहित्यकारहरुले गरे थपलियाको रिहाइको माग

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध लेखक, पत्रकार, कवि तथा साहित्यकारहरुले शनिबार एक संयुक्त वक्तव्यमार्फत् प्रगतिशील लेखक संघका उपाध्यक्षसमेत रहेका माक्र्सवादी लेखक तथा साहित्यकार खेम...

माओवादी आन्दोलनका चर्चित जनगायक खुशीराम पाख्रिनको निधन

चितवन । माओवादी आन्दोलनका चर्चित जनवादी गायक खुशीराम पाख्रिनको निधन भएको छ । चितवनमा मंगलबार आयोजित प्रचण्डपुत्र प्रकाश दाहालको श्रद्धाञ्जलीसभामा गीत गाउने क्रममा एक्कसी बेहोस...

झर्रोटर्रो : … त्यो त इतिहास भयो

यसपालाको चुनाउलाई मध्यनजर गरेर बनेको खाम र हाम गठबन्धन, पार्टी एकता, आगामि सरकार, पार्टी नेतृत्व, कार्यदिशा आदिका सन्दर्भमा चुनावी मैदानमै गएर भर्रोटर्रोका विशेष प्रतिनिधि कैलुब्राहले...

‘सिंहदरबार’

सिंहदरबार राज्यसत्ताको केन्द्र हो । नेपालको सासनसत्ता यसैबाट संचालित हुन्छ । १०४ वर्ष जहानीयाँ राणा कालमा निर्माण गरिएको सिंह दरबार राणा, राजा, पंच, बहुदलकाल हुँदै...

यी योद्धा कहाँ छिन् ?

क.रेणु दुलाल दशवर्षे जनयुद्धमा बेपत्तामा पारिएकामध्ये तत्कालीन नेकपा (माओवादी)को जिल्ला सदस्य हुन् । हाल तत्कालीन नेकपा (माओवादी) पार्टी छैन । वर्गीय रुपमा नै माओवादी पार्टी...

झर्रोटर्रोः वाकयुद्ध

संसदवादी लोकतन्त्र (यथार्थमा ठोकतन्त्र) धरापमा पर्न थालेपछि प्रभुद्वारा निर्मित संविधानसभाबाट आफैँले जारी गरेको संविधान सत्ताधारी सिण्डिकेटेहरूलाई घाँडो भयो । एकातिर संविधान जारी भएकै दिनबाट त्यो...

‘पार्टीको कार्यशैली सुधार’

अध्ययनको शैलीलाई सुधार्न मनोगतवादसँग जुध्नु, पार्टी सम्बन्धको शैलीलाई सुधार्न संकीर्णतावादसँग जुध्नु र लेखन शैलीलाई सुधार्न फोस्रो पार्टी लेखनसँग जुध्नु । हाम्रो अगाडि रहेका अभिभारा हुन्...

झर्रोटर्रो : सहिदको चिठी

प्रिय कैलुब्राह जी, रक्तमुछेल सलाम ! त्यहाँ तपाइँको गाथगादीमा के कस्तो छ कुन्नी ? हामीलाई त यहाँ बिसन्चै बिसन्चो मात्रै छ । जनयुद्धमा सहिद भएर...

१२४ औँ माओ जयन्ती र माओको साहित्यिक योगदान

  २६ डिसेम्बर, तदनुसार पुस ११, यो दिन विश्व कम्युनिस्ट आन्दोलनका माहान् नेता माओवादका प्रणेता कमरेड माओको जन्मदिवश । यस सन्दर्भमा सर्वप्रथम चिनियाँ क्रान्ति र...

झर्रोटर्रो : समानुपातिके बल्छी

समानुपातिक भनेको सम र अनुपातको मिलन हो । सम भनेको बराबर र अनुपात भनेको तुलना हो । सम, अनुपात र इक मिलेर समानपातिक हुन्छ ।...