top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

शर्मालाई उत्तम शान्ति पुरस्कार

नयाँ पत्रिका, काठमाडाैं, १३ जेठ - यस वर्षको ‘उत्तम शान्ति पुरस्कार’ राजनीतिज्ञ तथा साहित्यकार दीनानाथ शर्मालाई प्रदान गरिएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले...

नेपालीमा चार्ल्स डार्विनको किताब

नयाँ पत्रिका, काठमाडाैं, १३ जेठ - वैज्ञानिक चार्ल्स डार्विनको चर्चित पुस्तक ‘ओरिजिन अफ स्पेसिस’को नेपाली अनुवाद बजारमा आएको छ । ‘जातिहरूको उत्पत्ति’ नाममा पुस्तकको नेपाली...

सुवेदीको ‘मञ्जूषा’ बजारमा

नयाँ पत्रिका, काठमाडाैं, १३ जेठ - कथाकार तथा आख्यानकार सबु सुवेदीद्वारा लिखित उपन्यास ‘मञ्जूषा’ लोकार्पण भएको छ । शनिबार राजधानीमा कवि तथा आख्यानकार भुवनहरि सिग्देल,...

पुस्तक पढ्दापढ्दै मार्क्सवादी भएँ : निनु चापागाईं

नयाँ पत्रिका, काठमाडौं, १२ जेठ - पुस्तक वार्ता, अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ? म हिजोआज रुसका दार्शनिक तथा सौन्दर्यशास्त्री अजर्जी प्लेखानोभको पुस्तक सेलेक्टेड फिलोसफिकलवक्र्स...

पहिलो तलब बुबाको हातमा : डा. हरि लम्साल

नयाँ पत्रिका, काठमाडौं, १२ जेठ - मैले ०४४ सालमा त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन पाल्पाबाट आइएससीको परीक्षा दिएँ । परीक्षा दिएपछि फुर्सदिलो भइयो । स्याङ्जा सिन्नेवास घर फर्किएँ ।...

पुस्तक–कथा : ६ जनाकी प्रेमिका

नयाँ पत्रिका, काठमाडौं, १२ जेठ - म आमकेटी । आमकेटीका इच्छा, चाहना, समस्या, संघर्ष र प्रेमलाई निकै नजिकबाट बुझेकी छु । आफ्नै परिवेशमा हुर्किएका साथी र आफन्तका...

अहिले पनि घाटमा डेटिङ जाने अफर आउँछ : कुमार नगरकोटी

प्रकाश गुरागाईं, काठमाडौं, १२ जेठ - अहिलेसम्म कतिजनासँग प्रेम गुर्नभयो, सम्झनुहुन्छ ? ठ्याक्कै भन्न सक्दिनँ । बढीमा सातजनासँग भयो होला कि ? कसैलाई मैले मन पराएँ,...

राष्ट्रकविको जन्मशताब्दी मनाइने

शान्ता कमली , लमजुङ, ७ जेठ - राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मशताब्दीका अवसरमा गृहजिल्ला लमजुङमा साहित्य पर्यटनका लागि विविध कार्यक्रम गरिने भएको छ । राष्ट्रकवि घिमिरे...

थप उपचारका लागि राष्ट्रकवि घिमिरेलाई भारत लैजाने तयारी

अर्जुन अधिकारी , काठमाडौं, ७ जेठ - राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ । घिमिरेलाई १५ दिन अघि ग्राण्डि अस्पतालमा...

पुस्तक पढिनँ भने माइन्ड लस हुन्छ: प्रा.डा अभि सुवेदी

नयाँ पत्रिका, काठमाडौं,५ जेठ - अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ? पढ्नका लागि भनेर किनिएका पुस्तक धेरै छन् । अहिलेचाहिँ वर्ड बर्नरको ‘वियर्सः अ ब्रिफ...

गीत : ‘जननेताको सम्झनामा’

चन्द्रप्रसाद वाडे गाउँले, सिन्धुपाल्चाेक, ३ जेठ - [caption id="attachment_51203" align="alignnone" width="300"] चन्द्रप्रसाद वाडे गाउँले[/caption]   मदन आश्रीत ! मदन आश्रीत !! हामीले सम्झियौँ मदन आश्रीत...

कविता राम्रो–नराम्रो होइन मनपर्ने र नपर्ने हुन्छ

नयाँ पत्रिका, काठमाडाैँ, १ जेठ - सन् २०१३ र २०१५ गरी दुईपटक ‘सार्क साहित्य अवार्ड’बाट पुरस्कृत कवि सुमन पोखरेल विराटनगरलाई कर्मथलो बनाएर कविता लेख्छन् ।...

दायित्वको वार्षिकोत्सवमा श्रष्टा सम्मान

नयाँ पत्रिका, काठमाडाैँ, १ जेठ - दायित्व वाङ्मय प्रतिष्ठानले आफ्नो १९औँ वार्षिकोत्सवमा विभिन्न साहित्यकारलाई सम्मान गरेको छ । वाङ्मय शताब्दीपुरुष डा. सत्यमोहन जोशीले प्रा.डा. विष्णुराज...

कृष्ण कट्टेल देशको माटो विमोचित

नयाँ पत्रिका, काठमाडाैँ, ३० वैशाख - ‘देशको माटो’ कविता संग्रह सार्वजनिक भएको छ । कवि हेमनाथ घिमिरेद्वारा लिखित कविता संग्रह शनिबार सार्वजनिक गरिएको हो ।...

मदन पुरस्कार बढी आसेपासेले पाए : श्रवण मुकारुङ

नयाँ पत्रिका , काठमाडौं, २२ वैशाख - पुरस्कार–संवाद : श्रवण मुकारुङ - पुरस्कार राजनीति हो किन लेखकहरू पुरस्कारलाई ठूलो महत्व दिइरहेछन् ? यस्ता पुरस्कारलाई दुई...