top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

मैले जे देखे त्यही लेखे-डा.सुरेन्द्र सिटाैला

मैले देखे , धेरै देखे थोरै लेखे , मेरो जन्मिदाको इतिहासलाइ , फर्जी आरोपमा हराएको देखे , मेरा छोराछोरीको सपना , मेरै नेताको , भाषणको...

शाश्वतधाममा वसन्त महोत्सव

नवलपरासी, ५ फागुन ०७४/ नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) दुम्कौलीमा अवस्थित शाश्वतधाममा आयोजित दुई दिवसीय ३५आँै वसन्त महोत्सव शुक्रबार सकिएको छ । नवलपुरको देवचुली नगरपालिका– २ स्थित...

सत्ताका किनाराहरू-तीर्थराज अधिकारी

(क) तिम्रो सत्ता तिम्रो सत्ता लघुगणितको खेल हो झेल एक ठान्छौ आफैँ अतिप्रबलको मन्द कस्तो विवेक ! तिम्रो सत्ता क्षणिक पलको राग हो घामपानी हिँड्दा-...

शान्ति र्यालिमा तेह्र फिटको शिव लिङ्ग

 रमिला बस्नेत उदयपुर , २फागुन २०७४/ ८२ अाै त्रिमुर्ति महाशिवरात्रीकाे पावन अवसरमा शान्ति सुस्वाथ्य पर खुसीका लागि राजयाेग कार्यक्रम उदयपुरमा सम्पन्न भएको छ । व्रमह...

महाशिवरात्रिमा पशुपतिमा भक्तजनको भीड

काठमाडौँ, १ फागुन०७४/ सिमसिमे पानीको बाबजुद पनि महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि ३ः१५ बजेदेखि...

अर्थ/ अनर्थ-तीर्थराज अधिकारी

छिटै अमर मर्नाले अशोक शोकमा प~यो आरोग्य रोगले गल्दा अभय भयले ढल्यो । कुमारी गर्भकी भारी पति कुमार छन् घरै मौनता जोडले बोल्दा लाग्यो नि...

पशुपतिमा महाशिवरात्रिको तयारी शुरु

काठमाडौँ, २४ माघ ०७४/ पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु गरिएको छ । शिवरात्रिमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास...

सनातन धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व होःप्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौँ, २१ माघ ०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले सनातनदेखि धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व भएको बताउनुभएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित गाम्चामा रहेको ग्रामसुधार...

बालबालिका सेवा आश्रमका लागि श्रीमद्भागवत

इटहरी, २० माघ ०७४/ निःसहाय बालबालिका सेवा आश्रम इटहरीले आश्रमका बालबालिकाको सुन्दर भविष्यका लागि सहयोग जुटाउने उद्देश्यले यही माघ २९ देखि फागुन ६ गतेसम्म बैद्धिक...

सपनाको मेरो देश -डा.सुरेन्द्र सिटाैला

पुर्खाले अर्जेको , मैले भोगेको , तिमिले चिनेको , अनि , हाम्रा सन्तानले देखेको देश , सपनाको मेरो देश हुदै होइन ।   मेरो सपनाको...

माधवनारायण मेला सम्पन्न

भक्तपुर, १७ माघ ०७४/ भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा लागेको एक महिने माधव नारायण मेला एवं व्रत आजदेखि समापन भएको छ । नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु...

१५२ वर्षपछि खग्रास चन्द्रग्रहण लाग्ने, स्वस्थानी व्रत बिहान ८:५५ मिनेटअघि नै गर्नुपर्ने

काठमाडौँ, १६ माघ०७४/ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने छ । १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६...

पशुपति क्षेत्रलाई लागुपदार्थ निषेध गरी ध्यान, योग केन्द्रका रुपमा विकास गरिने

काठमाडौँ, १४ माघ ०७४/ विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई गाँजा, भाङ, धतुरो निषेध गरी ध्यान, योग साधना स्थलका रुपमा स्थापित गरिने भएको छ ।...

उच्च शिक्षा व्यवस्थित रुपले सञ्चालन गर्ने उद्देश्यका साथ अार्थिक सहयाेग जुटाउन धार्मिक महायज्ञ

बासुदेब सेढाई ,लमजुङ ८ माघ०७४/लमजुङको बेशिसहर नगरपालिका १ स्थित उदिपुरकाे श्री जनकल्याण माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७४ बाट कक्षा ११ काे पठनपाठन संचालन गरि क्रमश...

आज श्रीपञ्चमी मनाइँदै

काठमाडौँ, ८ माघ०७४/ प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन...