top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

स्वागत नेपालसहित दुई पत्रकार पुरस्कृत

९ फाल्गुन २०७४ हेटौडा, ९ फागुन । पत्रकार तथा अधिवक्ता स्वागत नेपालसहित दुई पत्रकार हेटौडामा पुरस्कृत भएका छन् ।  स्टेटभिजन प्रा.लि.द्वारा सञ्चालित तूखवर डटकमको...

डा पाण्डेलाई ‘लाइफटाइम डाइबेटिज अवार्ड’

६ फाल्गुन २०७४ काठमाडौँ, ५ फागुन । डाइबेटिज नेपालले लामो समयदेखि स्वास्थ्य क्षेत्रको खोज तथा अनुसन्धानमा क्रियाशील डा मृगेन्द्रराज पाण्डेलाई ‘लाइफटाइम डाइबेटिज अवार्ड’ आज...

प्रेम र जीवनबारे ‘आफ्नै किताब’

१ फाल्गुन २०७४ श्याम रिमाल । कृषि अर्थशास्त्रमा विद्यावारिधि दुवै जनाको  कर्मक्षेत्र भौतिक विषयसँग सम्बन्धित भए पनि दुवैलाई संयोगले ओशो चिन्तनको आध्यात्मिक मार्गतिर...

​सम जयन्तीमा ‘राजेन्द्र लक्ष्मी’को चर्चा

२५ माघ २०७४ काठमाडौं, २५ माघ । काठमाडौँमा आयोजित नाटककार बालकृष्ण समले सिर्जना गरेका कला, साहित्य र नाट्य कृतिको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा...

​कवितामाथि गम्भीर विमर्श

२२ माघ २०७४ चितवन, २२ माघ । कविडाँडा साहित्य समाजको आयोजनामा कविडाँडामा एकदिने राष्ट्रिय काव्य विमर्श सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै...

​रामप्रसाद राई स्मृति प्रतिष्ठानले कविता महोत्सव गर्ने

२१ माघ २०७४ काठमाडौँ, २१ माघ । वि.सं. २००७ सालको जनक्रान्तिका मुक्तियोद्धा तथा जननायक रामप्रसाद राईको स्मृतिमा स्थापित रामप्रसाद राई स्मृति प्रतिष्ठानले राईको...

​मानव जीवनलाई सही निर्देश गर्ने दर्शन भनेकै बौद्ध दर्शन हो : कुलपति उप्रेती

२१ माघ २०७४ काठमाडौं, २१ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शन विभाग र धर्मकीर्ति विहार संरक्षण कोषको सहकार्यमा ‘वातावरण संरक्षणमा बौद्ध दर्शनबाट सिकेको पाठ’...

सुनचाँदीले किन्न नसकिने जनगायक

१० माघ २०७४ श्याम रिमाल ।  ‘गाउँको खबर आउँदैन कैले नि बमको आवाज सुनिन्छ जैले नि जीवन धराप, बोक्दैछु हे आमा कसको सराप’(अनिल...

​यज्ञशको ‘भुइँया’ पहिचान पुरस्कार

१ माघ २०७४ काठमाडौँ, १ माघ । बेलायतबासी नेपालीहरूद्वारा स्थापित यस वर्षको पहिचान पुरस्कार यज्ञशको ‘भुइँया’ नामक कृतिलाई प्रदान गरिने भएको छ ।...

​सुनिता गिरीको ‘माइत जाने बाटो’ विमोचित

२६ पौष २०७४ काठमाडौं, २६ पुस । हङकङमा बसोबास गर्दै आएकी चितवनकी कवि सुनिता गिरीको पहिलो कविता संग्रह ‘माइत जाने बाटो’ बजारमा आएको...

​क्रान्तिवीरको सपना

२५ पौष २०७४ श्याम रिमाल । सन् १९४५ अगष्ट १८ देखि नेताजी सुभाषचन्द्र बोसको मृत्यु एउटा नसुल्झेको रहस्य बनेको छ । ‘तिमी मलाई...

​राष्ट्रपतिद्वारा स्रष्टाहरू पुरस्कृत

१९ पौष २०७४ काठमाडौँ, १९ पुस । राष्ट्रपतिभवन, शीतलनिवासमा मिति २०७४ पुस १८ गते आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रज्ञा–प्रतिष्ठानको...

रसिक र इन्फादालाई भोजपुर प्रतिभा

१६ पौष २०७४ काठमाडौँ, १६ पुस । बेलायतमा रहेका भोजपुरे स्रष्टा–सर्जकहरूद्वारा एक दशकअघि  स्थापित भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ स्रष्टा गणेश रसिक र...

गोटी बन्ने कि स्ट्राइकर

११ पौष २०७४ श्याम रिमाल । हामी कलिको बलिवेदीमा तेस्र्याइएको युगका मान्छे कुनै पनि क्षण, दुई महाबलिका बीच भनाभन चर्कँदा चर्कँदै, थिचिन सक्दछ...

कविता संग्रह बेचेर बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण

५ पौष २०७४ दाङ, ५ पुस । कवि तिलक अधिकारीको कविता संग्रह हिमाल चढ्ने पाइलाहरुको बिक्रीबाट आएको रकमले बृद्धबृद्धाहरुलाई न्यायो कपडा सहयोग गरिएको...