top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

काँग्रेसले जितेको स्थानीय तहमा कर बढाउन नदिने - कोइराला

विराटनगर, भदौ २ गते । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा...

नारायणहिटी नारायणस्थान सार्वजनिक

काठमाडौँ, भदौ २ गते । नारायणहिटी नारायणस्थानको परिचयसम्बन्धी पुस्तक, वृत्तचित्र र वेभसाइड आज सार्वजनिक गरिएको छ । लेखक डा शोभा ढुङ्गानको उक्त कृतिको संस्कृति विद्...

स्थानीय सरकारको पहलमा अलैँचीखेती विस्तार गरिँदै

ओखलढुङ्गा समाचारदाता ओखलढुङ्गा, भदौ २ गते । ओखलढुङ्गाको विभिन्न स्थानमा स्थानीय सरकारको पहलमा अलैँची पकेट क्षेत्र बनाउन लागि खेती विस्तार गर्न थालिएको छ । धान,...

प्राधिकरणका आयोजनाको लागत घटाउनुस् - मन्त्री पुन

  काठमाडौँ, भदौ १ गते । निर्माणाधीन जलविद्युत् आयोजनाको लागत र समयावधि लम्ब्याउने रोेगबाट मुक्त हुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको...

नेपालमा युएनआरसिपिडीको एक दशक

काठमाडौँ, भदौ १ गते । नेपालमा संयुक्त राष्ट्रसङ्घीय शान्ति तथा निःशस्त्रीकरण केन्द्रको एशिया–प्रशान्त क्षेत्रीय कार्यालय (युएनआरसिपिडी) स्थापना भएको दशौँ वार्षिकोत्सवका अवसरमा आज ललितपुरमा... ...

गायिका अरिथा फ्रान्कलिनको ७६ वर्षको उमेरमा निधन

न्यूयोर्क, भदौ १ गते । गायनतर्फ अठार पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७५ वर्षको उमेरमा निधन भएको छ । पेटको क्यान्सरबाट...

लगानी गर्न दुई हजारभन्दा बढी लगानीकर्ता इच्छुक

राममणि दाहाल हेटौँडा, भदौ १ गते । सरकारले घोषणा गरेको नयाँ औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न करिब दुई हजार पाँच लगानीकर्ता इच्छुक देखिएका छन् ।...

जलविद्युत् आयोजना बन्द

म्याग्दी, भदौ १ गते । बाढीले बाँधमा क्षति पु¥याएपछि म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । बाढीले असर पु¥याउँदा मुस्ताङको थासाङ गाउँपालिका–१...

हवाई यात्रुको बीमामा ६ गुणा वृद्धि

काठमाडौँ, साउन ३१ गते । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुने भएको छ ।   प्रतिनिधिसभाको बुधबारको बैठकले अन्तर्राष्ट्रिय...

किसानले भुक्तानी पाएनन्

बर्दिवास, साउन ३१ गते । महोत्तरीका किसानले बिक्री गरेको उखुको भुक्तानी पाएका छैनन् । गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर मिलले उखुको भुक्तानी दिन आलटाल गर्दा...

गायक लामिछाने अस्वस्थ

गोरखापत्र समाचारदाता काठमाडौँ साउन ३१ गते । घाँस काट्ने खुर्केर......, पर्नुप¥यो पीर, जस्ता चर्चित गीतका गायक बुद्धिकृष्ण लामिछाने लामो समयदेखि अस्वस्थ्य हुनुहुन्छ ।  उहाँको उपचारका...

१४ वर्षदेखि मूल्य पाएनन्

प्रकाश विक्रम शाह धनगढी, साउन ३१ गते । प्रदेश ७ (साविक सुदूरपश्चिमाञ्चल विकास क्षेत्र) को बासुलिङ सुगर मिल बन्द भएको १४ वर्ष पुगिसकेको छ तर,...

खर्कको अभावमा चौँरीपालन घट्दो

मनाङ, साउन ३१ गते । मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौँरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो...

‘फोहरलाई मोहर’ बनाउन पाँच नगरपालिका एकजुट

बनियानी, झापा, साउन ३० गते । फोहरमैला व्यवस्थापन गर्न झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने भएका छन् । फोहरमैला मुख्य चुनौतीका रुपमा देखिन थालेपछि...

साझाको एकैपटक सात आवको लेखापरीक्षण

काठमाडौँ, साउन ३० गते । साझा प्रकाशनले महालेखापरीक्षकको कार्यालयबाट एकैपटक सात आर्थिक वर्षको लेखापरीक्षण शुरु गरेको छ । प्रकाशन लेखापरीक्षकको आज बसेको बैठकले आव २०६८/०६९ देखि...