top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

आइएमई लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता

काठमाडौंँ, ७ असार । आइएमई लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सेवामा ७ दशमलव...

सिप्रदी र टाटा मोटर्सले देशका प्रमुख शहरमा योग दिवस मनायो

काठमाडौँ, ७ असार । सिप्रदी ट्रेडिङ प्रालिले सिप्रदीयन सहायता संस्था र टाटा मोटर्सको संयुक्त आयोजनामा देशका नवौं प्रमुख शहरहरुमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।...

ओरालो लाग्दै सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौँ, ७ असार । बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । बुधबार ५८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ५७ हजार...

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ७ असार । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि एक अमेरिकी डलरको खरिददर १०८.६२ रुपैयाँ र बिक्रिदर १०९.२२ रुपैयाँ तोकेको छ । त्यस्तै एक युरोको...

नक्कली एनएस चिह्न राखेर सञ्चालित उद्योग बन्द

काठमाडौं, ७ असार । नेपाल गुणस्तर तथा नापतौल विभागले विभागबाट गुणस्तर चिह्न (एनएस) नलिई नक्कली एनएस चिह्न लगाएर सञ्चालन गरेका उद्योग बन्द गराएको छ ।...

हंसराज हुलास चन्दद्वारा युरोग्रिप टायर नेपाली बजारमा

काठमाडौँ, ६ असार । नेपालीे टायर बजारलाई लक्षित गरी हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले युरोग्रिप टायर नेपाली बजारमा ल्याएको छ । हंसराज हुलास चन्द...

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौँ, ६ असार । बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । मंगलबार ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार ५८...

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ६ असार । नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर १०९.१२ रुपैयाँ र बिक्रिदर १०९.७२ रुपैयाँ तोकेको छ । त्यस्तै एक युरोको...

सिभिल बैंक वित्तीय शिक्षाको ‘छक्का पञ्जा ३’ चलचित्रसँग आवद्ध

काठमाडौं, ६ असार । सिभिल बैंक लिमिटेडछक्कापञ्जा–३ चलचित्रसँग आवद्ध भएको छ । मंगलबार एक कार्यक्रमका बीच सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्य...

अत्याधुनिक स्मार्टफोन फोटोग्राफी फिचरसहित हुवाईको नयाँ फोन बजारमा

काठमाडौँ, ५ असार । हुवाईको सबैभन्दा नयाँ स्मार्टफोन HUAWEI P20 Pro अब नेपालमा पनि उपलब्ध भएको छ । सबैभन्दा सुरुमा पेरिसको बजारमा भित्र्याइएको HUAWEI P20...

आइएमई इन्स्योरेन्सको विक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट

काठमाडौं, ५ असार । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको रु. १०० अंकित दरका साठी लाख कित्ता साधारण शेयर निष्काशनको लागि...

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई महासंघको आग्रह

काठमाडौँ, ५ असार । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले नेपालमा वैदेशिक लगानीको उपयुक्त वातावरण रहेकाले लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष आग्रह गरेका छन्...

पोखराका ट्यांकर चालकको आन्दोलन फिर्ता

काठमाडौँ, ५ असार । ढुवानीकर्तासँग तलब भत्ताको माग राख्दै ढुवानी ठप्प पारेका पोखराका ट्यांकर चालकहरुको आन्दोलन फिर्ता भएको छ । नेपाल आयल निगम, पोखरा डिपो...

लप्सीजन्य उत्पादनमा ऋण सदुपयोग गर्नुस्

भक्तपुर, ५ असार । साना उद्योग विभागका महानिर्देशक शत्रुघनप्रसाद पुडाशैनीले लप्सीजन्य वस्तु उत्पादन तथा प्रवर्द्धनका लागि नेपाल सरकारले प्रदान गर्ने ऋणको सदुपयोग गर्न उद्यमीलाई आग्रह...

कतार एयरवेजद्वारा माइकोनोस ग्रीसको प्रारम्भका लागि अन्तरक्रिया

काठमाडौँ, ४ असार । कतार एयरवेजको माइकोनोस, ग्रीससम्मको उडान सेवाको उद्धघाटनको अवसर मनाउने क्रममा, कतार एयरवेज नेपालले ग्रीसका कन्सुल बिक्रम पाण्डे र नेपालका लागि प्रबन्धक...