top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

पैसा कहाँ छ ?

कान्तिपुर संवाददाता यसको जवाफ सबैका लागि रुचिकर हुन सक्छ । कान्तिपुर कन्क्लेभमा सोमबार यही प्रश्नमा उत्तरको खोजी गरियो । व्यक्तिका लागि नभएर देशको विकास निर्माणका लागि लगानीको...

लगानी सम्मेलनअगावै ऊर्जाका समस्या हल गर्न आग्रह

कान्तिपुर संवाददातास्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले चैत दोस्रो साता हुने लगानी सम्मेलनअगावै आफ्नो माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । इपानले सोमबार पत्रकार सम्मेलन...

ब्याजदर घट्ने संकेत

यज्ञ बञ्जाडेकृषि, ऊर्जा, पर्यटनलगायत उत्पादनमूलक उद्योगमा ऋण प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले मनपरी ब्याजदर लिन नपाउने भएका छन् । यसका लागि राष्ट्र बैंकले आधार दर...

सजिलो छैन २०३० को यात्रा

कान्तिपुर संवाददातासन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्न सरकारले लिएको लक्ष्य सजिलो नभएको विज्ञहरूले बताएका छन् । कान्तिपुर कन्क्लेभको सोमबारको सत्रमा बोल्दै सरोकारवालाहरूले सन् २०३० को...

२० लाख पर्यटक सम्भव छ ?

कान्तिपुर संवाददाताकुनै समय थियो पर्यटकहरू सगरमाथा हेर्न आउँथे । विश्व सम्पदा सूचीमा परेका स्थलहरू पुग्थे । पर्यटन व्यवसायीहरूले बनाएका परम्परागत प्याकेजअनुसार घुमफिर गर्थे । आज यात्रा व्यवसायमा विश्वभर...

अम्दानीको ५४ प्रतिशत खाद्यान्नमै खर्च

राजु चौधरीकर्णालीमा हुने गरेको सरकारी अध्ययनले देखाएको छ । कर्णाली अञ्चलमा गरिएको उक्त नमुना अध्ययनले समग्र मुलुकको अवस्था प्रतिविम्बित गर्ने राष्ट्रिय योजना आयोगले जनाएको छ ।  संग्रह...

मन्त्रीहरू भन्छन्–‘आर्थिक विकासका लागि कूटनीति’

कान्तिपुर संवाददातानेपाल शान्ति र राजनीतिक स्थायित्वको बाटोमा अघि बढेकाले अब कूटनीति आर्थिक विकासका लागि सहयोगी हुने गरी अघि बढेको सरकारका दुई मन्त्रीले बताएका छन् । संग्रह...

झरीले इँटा नोक्सान

कान्तिपुर संवाददातामाघ महिनामा पटकपटकको हिउँदे झरीले पृथ्वी राजमार्ग वरपर सञ्चालित ४१ इँटा भट्टामा २० करोड २५ लाख मूल्य बराबरको इँटा क्षति भएको छ । एउटा इँटा...

तयारी पोसाक निर्यात बढ्यो

कान्तिपुर संवाददातापछिल्ला केही वर्ष स्थिर रहेको तयारी पोसाकको निर्यात चालु आर्थिक वर्षको सुरुमा भने बढेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा तयारी...

कान्तिपुर कन्क्लेभमा युवाहरुले भने, ‘अवसर कुर्ने होइन, सिर्जना गरौं’

कान्तिपुर संवाददाताआइतबार उद्घाटन भएको कान्तिपुर कन्क्लेभको पहिलो सत्रमा ‘युथ फर नेपाल’ शीर्षकमा आफ्नो क्षेत्रमा उपलब्धि हासिल गरेका नेपाली युवाहरूले आफ्नो सफलताबारे छलफल गरेका थिए । संग्रह...

अर्गानिक बजार सुरु

कान्तिपुर संवाददाताप्रांगारिक महिला कृषक समूहले बूढानीलकण्ठमा आइतबारदेखि अर्गानिक उत्पादन बजार सञ्चालन गरेको छ । बिचौलियको प्रवेश निषेध गरी कृषकले उत्पादन गरेको वस्तु सिधै उपभोक्तालाई पुर्‍याउने उद्देश्यले...

औद्योगिक लगानी आकर्षित गर्दै हुलाकी राजमार्ग

माधव ढुंगानाव्यवसायीको नजरमा पर्न नसकेको भैरहवा–परासी हुलाकी राजमार्ग आसपासको क्षेत्रले अहिले धेरै उद्यमीलाई आकर्षित गरेको छ । स्वदेशी र विदेशी लगानीसँगै यो क्षेत्र औद्योगिक करिडोरका रूपमा...

काबेली ‘ए’ जलविद्युत् अनिश्चित

आनन्द गौतमनिर्माण प्रक्रियादेखि नै सुस्त गति लिएको काबेली ‘ए’ जलविद्युत् आयोजनाको काम ठप्प भएको छ । ठेकदारले छोडेर हिँडेपछि दुई महिनायता काम भएको छैन । यसले आयोजनालाई...

वाग्मतीबाट २५ दिनपछि २२ मेगावाट

प्रताप विष्टभीमफेदी ८ इपापञ्चकन्याको वाग्मती दोभानमा निर्माणाधीन विद्युत् आयोजनाले २५ पछि दिनपछि २२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । ढिलोमा फागुन ३० गतेसम्ममा विद्युत् उत्पादन...

‘शुक्लाफाँटा प्रवेश शुल्क घटाऊ’

भवानी भट्ट५४ वर्ग किलोमिटर क्षेत्रमा रहेको विशाल घांँसे मैदान । त्यसमा सहजै देखिने बाह्रसिंगाको ठूलो बथान । कम क्षेत्रफलमा बढी बाघको बासस्थान । शुक्लाफांँटा राष्ट्रिय निकुञ्जका प्रमुख विशेषता...