top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) : कम्पनी विश्लेषण (शुक्रवार, ११ फागुन २०७४)

बजार 50 views प्रमुख गतिविधि पुस ३० गते आइतवार सम्पन्न दशौं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आव २०७३÷७४ को मुनाफाबाट ५५ प्रतिशत नगद लाभांश...

जुनेलो र फापरखेतीप्रति किसानको आकर्षण

बजार 3 views उदयपुर (अस) । बजारमा माग बढ्दै गएपछि हराउन लागेको फापर, जुनेलो र फिलुङ्गे खेती बढ्न थालेको छ । गाउँगाउँसम्म सडक विस्तार भई...

भैरहवामा खाद्य मेला आजदेखि

बजार 12 views भैरहवा (अस) । भैरहवामा पहिलोपटक शुक्रवारदेखि खाद्य मेला–२०७४ शुरू हुँदै छ । ‘परम्परागत पोषिला एवम् स्थानीय खाद्य पदार्थको प्रवर्द्धन गरौं, असल पोषणका...

बारामा फस्टाउँदै माछापालन व्यवसाय

बजार 12 views बारा । पछिल्लो समय बारामा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । माछाको मागसँगै माछापालनक किसानको सङ्ख्या बढेकाले व्यवसाय फस्टाउन थालेको हो ।...

लघुवित्तको सबलीकरणका लागि मार्गचित्र निर्माणमा जोड

बजार 19 views काठमाडौं । लघुवित्त क्षेत्रको सबलीकरणका लागि मार्गचित्र बनाउन जोड दिइएको छ । लघुवित्त वित्तीय संस्थाका सञ्चालकको सहभागितामा काठमाडौंमा आयोजित २ दिने गोष्ठीमा...

अदुवाखेतीबाट वार्षिक ५ लाख आम्दानी

वीरेन्द्रनगर (अस) । सुर्खेतको वराहताल गाउँपालिका–१ तेलपानीका तोपबहादुर कठायतले अदुवा बेचेर वार्षिक ५ लाख रुपैयाँ आम्दानी गरेका छन् । वार्षिक ६/७ सय क्वीण्टल अदुवा उत्पादन...

चौधरी ग्रूपको ओमेगा थ्री मोबाइल लञ्च

बजार 39 views धनकुटा (अस) । चौधरी ग्रूपले पूर्वी पहाडका ३ जिल्लामा सेवा दिने उद्देश्यले धनकुटाको व्यापारिक केन्द्र हिलेबाट सीजी मोबाइलको ओमेगा थ्री लञ्च गरेको...

एक्सन स्पोर्ट्समा रिङ रेस्लिङ

बजार 0 views काठमाडौं (अस) । हालै काठमाडौंमा भएको रिङ रेस्लिङको प्रत्यक्ष प्रसारण गरेको डिसहोम एक्सन स्पोर्ट्स च्यानलले पोखरामा हुने आरडब्ल्यूू सङ्ग्राम रिङ रेस्लिङ प्रतियोगिताको...

विश्वका उत्कृष्ट एचआरको सूचीमा डा. कर्ण

बजार 17 views काठमाडौं (अस) । होटल ह्यातका मानव संसाधन (एचआर) निर्देशक डा. रवीन्द्र कर्ण विश्वका १ सय उत्कष्ट ग्लोबल एचआर माइण्ड्समा छनोट भएका छन्...

आईसीपीको बैठक सम्पन्न

बजार 1 views काठमाडौं (अस) । इण्टिग्रेटेड चेक पोष्ट (आईसीपी)को निर्माणका लागि प्रोजेक्ट स्टियरिङ कमिटी (पीएससी)को आठौं बैठक भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ ।...

तराई सडक परियोजनाबारे संयुक्त समितिको बैठक

बजार 0 views काठमाडौं (अस) । तराई सडक परियोजनाको नेपाल–भारत संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी)को बैठक सम्पन्न भएको छ । समितिको पहिलो बैठक बुधवार नेपाल...

दाङ व्यापारिक तथा पर्यटनम महोत्सव : १० दिनसम्म ४ करोडभन्दा बढीको व्यवसाय

बजार 0 views दाङ (अस) । दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको घोराहीमा फागुन ३ देखि सञ्चालन गरेको ‘दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवम् प्रदेशस्तरीय कृषि...

कोल्हवीमा माछा महोत्सव

बारा (अस) । बाराको कोल्हबीमा आगामी २५ देखि २७ गतेसम्म दोस्रो माछा महोत्सव हुने भएको छ । ‘माछापालक किसानको विकास समृद्ध राष्ट्रको अधार, स्वदेशी माछा...

धनकुटा महोत्सव फागुन २० देखि

धनकुटा (अस) । माघ २९ गतेदेखि धनकुटाको टुँडिखेलमा हुने भनिए पनि स्थगित भएको धनकुटा औद्योगिक व्यापार महोत्सव फागुन २० गतेदेखि सञ्चालन हुने भएको छ ।...

भृकुटीमण्डपमा प्रथम जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु

फागुन १०, काठमाडौं । ‘नेपाली वस्तुको प्रयोग गरौँ, स्वदेशी उत्पादनको गौरब गरौँ’ नाराका साथ बिहीवारदेखि काठमाडौंको भृकुटीमण्डपमा स्वदेशमा उत्पादित जुत्ता चप्पल प्रदर्शनी शुरु भएको छ...