top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

सबै सरकारी कार्यालयमा ‘ट्वीटर’ चलाउन हेल्लो सरकार तात्यो

काठमाडौं, १३ साउन । नेपालको सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा सामाजिक सञ्जाल ‘ट्वीटर’ सञ्चालन गर्ने तयारी थालिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको ‘हेलो...

नेपालमा इन्टरनेट र टेलिफोन शुल्क बढेको बढ्यै, कहिले घट्छ अरु देशमा जसरी ?

हेटौँडा, ३२ असार । नेपालमा इन्टरनेट र टेलिफोन शुल्क बढिरहँदा विश्वमा भने यसको मुल्य सस्ता पारिँदै लगिएको छ । नेपाली उपभोक्ताले भने साउन १ देखि...

रेडियो मेन्टिनेन्स ग्रेड थ्री तालिम सकियो

काठमाडौं, २५ असार । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय, संचार निर्देशनालयमा संचालित रेडियो मेन्टिनेन्स ग्रेड थ्री तालिम १३ औं समूहको समापन...

काठमाडौँका यी ठाउँहरुमा निःशुल्क चलाउनुस् वाईफाई

काठमाडौं, २४ असार । के तपाईँ काम विशेषले काठमाडौँ जाँदै हुनुहुन्छ वा काठमाडौँमा कतै हुनुहुन्छ ? उसो भए तपाईका लागि खुशीको खबर छ । तपाईले...

अमेरिकी कब्जा अन्तरिक्षमा पनि, सुनसान अन्तरिक्षमा अमेरिकी सेना तैनाथ हुने

एजेन्सी, १८ असार । सबै क्षेत्रमा वर्चश्व राख्ने छबि बनाएको अमेरिकाले अब सुनसान अन्तरीक्षमा समेत आफ्नो सेना तैनाथ गर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले...

गुगल क्रोमलाई पछार्ने दाउमा फायरफक्स क्वान्टम

एजेन्सी, १३ असार । कुनै समयमा गुगल क्रोमभन्दा पनि निकै नै रुचाइएको मोजिला फायरफक्सले फेरि गुगल क्रोमलाई चुनौति दिने भएको छ । मोजिलाको नयाँ भर्सनको...

प्रदेश ३ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आधिकारिक वेबसाईट आजबाट शुरु

हेटौँडा, ३१ जेठ । प्रदेश नम्बर ३ को मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले आप्mनो आधिकारिक वेबसाईट आजबाट शुभारम्भ गरेको छ । प्रदेश ३ का मूख्यमन्त्री डोरमणी...

नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क ७५ जिल्लामा

काठमाडौँ, २५ जेठ (रासस) । नेपाल टेलिकमले आप्mना सेवाको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तारलाई तीव्रताका साथ अघि बढाइरहेको छ ।...

हेटौँडामा नेपाल टेलिकमको विद्यार्थी अफर सिमकार्ड दोस्रो चरणमा निशुल्क वितरण हुँदै

हेटौँडा, १० जेठ । नेपाल टेलिकमले ल्याएको बिद्यार्थी अफर प्रिपेड सिमकार्ड आजबाट मकवानपुर जिल्लामा दोस्रो चरणमा वितरण शुरु गरेको छ । बैशाख ३ गतेदेखि कक्षा...

नेपाल सरकारले माग्यो फेसबुकसँग १ सय १० वटा एकाउन्टको विवरण

काठमाडौँ, ९ जेठ । नेपाल सरकारका विभिन्न निकायले समेत फेसबुकसँग विभिन्न एकाउन्टको बारेमा विवरण माग गरेको छ । नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग...

फेसबुकपछि ट्वीटर विवादमा, डाटा बेचेको खुलासा

एजेन्सी, २२ बैशाख । डाटा विक्री प्रकरणमा ट्वीटर पनि विवादमा तानिएको छ । यस अघि प्रयोगकर्ताका डाटाको घोटालासम्बन्धी प्रकरणले फेसवुक ठूलो विवादमा तानिएकै अवस्थामा ट्वीटर...

म्यासेन्जर एप इमोमार्फत लाखौँ ठगी

नुवाकोट, १० बैशाख । म्यासेन्जर एप ईमो मार्फत एक युवक ठगिएका छन् । नुवाकोटको तार्केश्वर गाउँपालिका–१ दाङसिंहका लोकबहादुर तामाङलाई हिन्दी भाषा बोल्ने एक युवकले इमोमार्फत...

हेटौँडामा नेपाल टेलिकमको निःशुल्क सिम वितरण सुरु

मकवानपुरको हेटौँडामा नेपाल टेलिकमले ल्याएको बिद्यार्थी अफर प्रिपेड सिमकार्ड शुक्रबारबाट वितरण सुरु भएको छ । टेलिकमले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि...

कर्मचारी फेसबुकमा झुण्डिएपछि मेयरले लगाए फेसबुकमाथि प्रतिबन्ध

पोखरा, १९ चैत । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुखले कार्यालय समयमा फेसबुकमाथि प्रतिबन्ध लगाइदिएका छन् । पछिल्लो समय हेटौँडा सहित देशका अन्य स्थानहरुमा समेत कार्यालय समयमा...

टावर बिग्रिएपछि एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध

बाजुरा, १८ चैत । नेपाल टेलिकमको टावर ब्रिगीएपछि बाजुराको उत्तरी भेगमा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध बनेको छ । बाजुराको उत्तरी भेगमा रहेका चार स्थानीय...