top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

इण्टरनेट शुल्क समायोजनका लागि नीतिगत व्यवस्था गरिने ५ श्रावण २०७५

काठमाडौँ, ५ साउन- अन्तर्राष्ट्रिय बजारमा इन्टरनेट ब्यान्डविथको मूल्य घटेको तथ्यलाई ध्यानमा राखेर लागत विश्लेषणसहित उपभोक्तालाई थप आर्थिक भार नपर्ने गरी शुल्क समायोजन गर्न नीतिगत व्यवस्था…

भीमदत्त नगरपालिकाका १० वडामा इन्टरनेट

कञ्चनपुर, २८ असार- भीमदत्त नगरपालिकालाई सूचना र प्रविधियुक्त नगरपालिका बनाउन दश वटा वडामा इन्टरनेट जडान गरिएको छ । नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन सेवा भएका भीनपाका–१९...

सूचना प्रविधि शिक्षाको छात्रवृत्ति दिइने २५ अषाढ २०७५

सुर्खेत, २५ असार- कम्प्यूटर एशोसियशन नेपाल महासंघ (क्यान) ले सूचना, प्रविधिमा दखलता राख्ने मुलुकका ४९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।  कर्णाली प्रदेशको राजधानी…...

प्रविधि विकासका लागि नीति तथा कानून परिमार्जनः मन्त्री बाँस्कोटा २० अषाढ २०७५

काठमाडौँ, २० असार- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि उद्योगको विकास तथा प्रवद्र्धनका लागि सरकारले आवश्यक नीति, कानून परिमार्जन गरी लगानी प्रर्वद्धन र प्रोत्साहन…

टेलिफोन ल्याण्डलाइन सेवा विस्तारको उद्घाटन

बनियानी, झापा, १५ असार - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाउँ गाउँमा सञ्चार सुविधा विस्तार गरिने बताउनुभएको छ । अर्जुनधारा नगरपालिकास्थित खुदुनाबारीमा नेपाल टेलिकमको...

अछामको कमलबजारमा वर्षामापन यन्त्र १३ अषाढ २०७५

अछाम, १३ असार - अछामको कमलबजारमा स्थापना भएको वर्षामापन केन्द्र सञ्चालनमा आएको छ । २०७३ सालमा स्थापना भई बीचमा अवरुद्ध भएको वर्षामापन यन्त्र कमलबजार नगरपालिकाको पहलमा…

हरेक प्रदेशमा सूचना आयोग हुनुपर्छ :प्रमुख सूचना आयुक्त बाँस्कोटा ८ अषाढ २०७५

चितवन, ८ असार - राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकको अधिकार प्रत्याभूत गराउनका लागि सातवटै प्रदेशमा सूचना आयोग गठन गर्नुपर्ने बताउनुभएको…

धवलागिरिका ८० ठाउँमा ‘थ्रिजी’ सेवा ३ अषाढ २०७५

बागलुङ, ३ असार - धवलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तार भएको छ । हाल ८० ठाउँबाट ‘थ्रिजी’ सेवा सञ्चालन भइरहेको नेपाल…

रिमोट कन्ट्रोलबाट चल्ने नमूना हवाइजहाज प्रदर्शन २५ जेठ २०७५

काठमाडौँ, २५ जेठ - मनोहर माध्यमिक विद्यालय गोँगबुमा अध्ययनरत विद्यार्थीले रिमोट कन्ट्रोलबाट चल्ने नमूना हवाइजहाज उडाएर प्रदर्शन गरेका छन् ।  सोही विद्यालयका कक्षा १० का सञ्जीव…...

सामुदायिक वनका कारण हेटौडा –इनरुवा प्रसारण लाइन निर्माणमा समस्यामा २४ जेठ २०७५

काठमाडौँ, २४ जेठ - सामुदायिक वन क्षेत्रको जग्गा प्रयोग तथा स्थानीयवासीले प्रसारण लाइन नै परिवर्तन गर्न माग गरेपछि मुलककै रणनीतिक महत्वको हेटौडा –ढल्केबर–इनरुवा ४०० केभी प्रसारण…

कैलालीमा विद्युत् भुक्तानी ई–सेवाबाट २२ जेठ २०७५

कैलाली, २२ जेठ - कैलालीमा विद्युत् भुक्तानी ई–सेवाबाट गर्न सकिने व्यवस्था शुरु गरिएको छ । ई–सेवा धनगढीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाको धनगढी, टीकापुर, अत्तरिया, सुख्खडलगायत…

विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’

काठमाडौँ, ११ जेठ- विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले वैदेशिक रोजगार ‘एप’ सार्वजनिक भएको छ । साझा सवाल मिडियाले आफ्नो स्थापनाको पाँचौँ...

सूचनाको हकसम्बन्धी तीनदिने कार्यशाला शुरु १० जेठ २०७५

काठमाडौँ, १० जेठ- प्रदेश नं ३ स्तरीय सूचनाको हकसम्बन्धी तीनदिने आवासीय प्रशिक्षण आजदेखि भक्तपुरमा शुरु भएको छ । अमेरिकी सहयोग नियोग युएसएआइडीको सहयोगमा सूचनाको हक, सुशासन…

प्रविधिमा अगाडि साँफेबगर नगरपालिका

अछाम, ८ जेठ - जिल्लाका १० स्थानीय तहभन्दा साँफेबगर नगरपालिका प्रविधिको प्रयोगमा अगाडि रहेको छ । विद्युतीय हाजिरीदेखि कार्यक्रम र कार्यपालिकाको बैठकको जानकारी दिनुपरेमा मोबाइल...

प्रविधिमैत्री सेवा प्रवाहका लागि अभिमुखीकरण

पोखरा, ८ जेठ - गृह मन्त्रालयको आयोजनामा सरकारी तवरबाट गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सोमबारदेखि पोखरामा चार दिवसीय सूचना तथा प्रविधि अभिमुखीकरण तालीम...