top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

इन्डोनेसियामा हराएको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

जकार्ता : इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको समाचारमा जनाइएको छ। पूर्वी इन्डोनेसियाको...

नेपाल-भारतसँगको सम्बन्ध राम र सीताको जमानाको हो : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको बढ्दो प्रभावले नेपाल र भारतका जनताबीचकाे सम्बन्धमा कुनै प्रभाव नपर्ने दाबी गरेका छन् । चौथो विमस्टेक सम्मेलनका लागि दुई सातापछि नेपाल...

सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण

टाम्पा : अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकाँक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन...

चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि प्रत्युत्पादक

साङ्घाई : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक युद्धको एउटा प्रमुख उद्देश्य नै बेइजिङमाथि “अमेरिकी सामान खरिद गर्न” दबाब दिनु थियो, तर अमेरिकाबाट वर्षैपिच्छे करोडौं मूल्यको...

मेलानिया ट्रम्पका बाबुआमाले अमेरिकी नागरिकता लिए

न्यूयोर्क : अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका स्लोभेनियाली बाबुआमाले बिहीबार औपचारिक रुपमा अमेरिकी नागरिकता प्राप्त गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पका ससुरा भिक्टर र सासु...

“अन्तरिक्ष सैन्य बल” निर्माण गर्ने अमेरिकी घोषणा

काठमाडौँ : अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहीबार अमेरिकी अन्तरिक्ष सैन्य बल स्पेश फोर्स निर्माण गर्ने प्रस्ताव सार्वजनिक गरेका छन । विशाल अमेरिकी सैनिकको यो छैटौं...

हवाई आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु

यमन :  उत्तरी यमनमा विद्रोहीको बलियो प्रभाव रहेको एक बजार इलाकामा साउदी अरेबियाआवद्ध क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु भएको छ । साउदी अरेबियाआवद्ध संयुक्त...

२४ घन्टामा लगातार वर्षा भएपछि आएको पहिरोमा परी २६ जनाको मृत्यु

एजेन्सी  : भारतको केरल राज्यमा विगत भएको छ । तीमध्ये ११ जना इडुक्की जिल्लाका हुन् । दुईजनालाई पहिरोबाट जिउँदै निकालिएको छ... Read more ...

मोदी मिशन २०१९ : मिडियामाथि निगरानी गर्न २०१ सदस्यीय सरकारी टिम क्रियाशील

नयाँ दिल्लीमा सीबीआई हेडक्वार्टरको ठीक छेउमा छ, सूचना भवन । यही भवनको १० औं तल्लाबाट भारतभरको समाचार च्यानलमाथि सरकारी निगरानी गरिन्छ । बितेको चार वर्षमा पहिलो...

जम्मु काश्मिरमा सुरक्षाफौजको गोली लागेर पाँच लडाकूको मृत्यु

बारामुल्ला : भारत प्रशासित जम्मु काश्मिरको बारामुल्ला जिल्लाको रफियाबादमा जारी मुठभेडका क्रममा सुरक्षाफौजको गोली लागेर कम्तीमा पाँच लडाकूको मृत्यु भएको छ । बुधबार पनि सुरक्षाफौजको...

इन्डोनेसियाको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या १६४ पुग्यो

इन्डोनेसिया : इन्डोनेसियाको लोम्बोक द्वीपमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १६४ पुगेको छ । उद्धारकर्ताहरु भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगतै...

इन्डोनेसियाको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १०० पुग्यो

इन्डोनेसिया : इन्डोनेसियाको लोम्बोक द्वीपमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या १०० पुगेको छ । इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार बेलुका ६।९ म्याग्नीच्युडको...

अमेरिकासँग चीनको व्यापारमा कमी आयो

बेइजिङ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनीया सामानमा अर्बौं डलरको कर लगाउने घोषणा गरेयता चीनको अमेरिकासँगको व्यापारमा जुलाई महिनामा सामान्य रुपमा कमी आएको छ । दुवै...

उत्तर कोरियाली हवाई सेवा उडानको संख्यामा वृद्धि

सेनयाङ : उत्तर कोरिया र चीनको उत्तरपूर्वी सहर सेनयाङबीचको प्रत्यक्ष हवाई उडानको संख्या पछिल्ला दिनहरुमा वृद्धि भएको छ । स्रोतका अनुसार दुई मुलुकबीचको मानव आवतजावतमा...

हप्ता दिनमा २० हजार अफगान शरणार्थी स्वदेश फर्किए : राष्ट्रसंघीय एजेन्सी

काबुल : अफगान शरणार्थीका रुपमा इरान र पाकिस्तानमा बस्दै आएका करिब २० हजार अफगान नागरिक गत हप्ता अफगानिस्तान फर्र्किएका छन् । उनीहरु ती दुई छिमेकी...