top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

ताइवानमा भूकम्पको धक्का 

एजेन्सी । ताइवानमा मंगलबार मध्यान्ह ५‍‍.७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । ताइवानको पूर्वी तटीय सहर हुवालीन नजिक गएको उक्त भूकम्पको धक्का...

क्रोएसियाका पूर्व प्रधानमन्त्रीलाई युद्ध अपराधको आरोप

जाग्रेब । क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरलाई युद्ध अपराध गरेको ठहर गरिएको छ ।        युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट अनियमितता गरेको...

इजिप्टमा अर्थशास्त्री गिरफ्तार

कायरो । इजिप्ट प्रहरीले अर्थशास्त्री अब्देल खालेक फारुकलाई मुलुकको आर्थिक तथा सामाजिक सङ्कटका बारेमा विश्लेषणात्मक पुस्तक प्रकाशन गरेलगत्तै आइतबार गिरफ्तार गरेको छ ।     ...

क्यानडाको पश्चिमी क्षेत्रमा भूकम्प

वासिङ्टन । क्यानडाको पश्चिमी तटीय क्षेत्रमा आइतबार अबेर राति चारवटा भूकम्पका धक्का महसुस गरिएको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ । ती भूकम्पहरु ४.९ म्याग्नीच्यूडदेखि ६.८...

भारतले  पेट्रोलियम पदार्थमा लाग्ने कर घटायो

एजेन्सी । भारतमा पेट्रोलियम पदार्थमा लाग्दै आएको अन्त शुल्क कर घटाइएको छ। भारतको केन्द्रिय सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको अन्त शुल्क कर घटाएको हो ।...

भारतमा भयानक रेल दुर्घटना, मृतकको संख्या ७० नाघ्यो

काठमाडौं । भारतको पञ्जाबमा भएको रेल दुर्घटनामा मृतकको संख्या ७० नाघेको छ । शुक्रवार साँझ रावण दहन हेर्नका लागि रेलको पटरीमा उभिएको भीडलाई सुपरफास्ट ट्रेनले...

चीन कृत्रिम चन्द्रमा बनाउँदै, ८० किमि क्षेत्र उज्यालो हुने !

बेइजिङ । आफ्नो आकाशमा चीनले एक कृत्रिम चन्द्रमा बनाउने तयारी थालेको छ।       यश चन्द्रमालाई सन् २०२० मा सिचुवान प्रान्तको चेङ्दुमा जमिनबाट ८०...

अब सडकमा सुत्नेलार्इ कारवाही गरिने !

एजेन्सी । हंगेरीमा सडक तथा सार्वजनिक ठाउँमा सुते  कारवाही भोग्नु पर्ने नियम लागू गरिएको छ ।      त्यहाँको संसद्ले गएको जुन महिनामा पारित गरेको...

अमेरिकी रक्षामन्त्रीलाई बिदा दिँदै राष्ट्रपति ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षामन्त्री जिम म्याटिसलाई ‘डिमोक्र्याट जस्तो’ भएको भन्दै जिम्मेवारीबाट बिदा दिन सकिने बताएका छन् ।    म्याटिसलाई राष्ट्रपति ट्रम्पको...

सिकागोमा ट्रम्प विरुद्ध हजारौंको र्‍याली

सिकागो । अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् ।      आउदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकहरुले...

अफगानिस्तानमा चुनावी र्‍यालीमा बम आक्रमण, १३ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा भएको एक चुनावी र्‍यालीमा बम आक्रमण हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नागरिक र सुरक्षा फौजका व्यक्ति रहेका अफगान...

अाठ सय उम्मेदवार, पन्ध्र पृष्ठको मतपत्र, कसरी हाल्ने मत ?

काबुल । आठ सयभन्दा बढी अनुहार छन् उम्मेदवारका । अनि मतपत्र १५ पृष्ठको । तर मत दिने हो एकजनालाई । अब कसरी हाल्ने मत ?     ...

भारत र अमेरिकामा शक्तिशाली आँधी, १३ जनाको मृत्यु

काठमाडौं । भारतमा आएको तितली नामक आँधीले ओडिसा र आन्ध्रप्रदेशमा संकट भएको छ ।    बंगालको खाडीमा बनेको दबाबका कारण उत्पन्न तितली आँधीले भयावह रुप...

बुल्गेरियाली पत्रकारको बलात्कार पछि हत्या, आशंकामा एक जना पक्राउ

सोफिया । जर्मन प्रहरीले बुल्गेरियाका टेलिभिजन पत्रकार भिक्टोरिया मारिनोभाको बलात्कार र हत्याको आशंकामा एक व्यक्तिलाई पक्राउ गरेको बुल्गेरियाली अधिकारीहरुले बताएका छन् । तर मारिनोभाको हत्या हुनुमा...

शेख हसिनामाथि आक्रमण गर्ने १९ जनालाई मृत्युदण्डको फैसला

बंगलादेश । बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ । ...