top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

साइकल चलाएरै गर्भवती मन्त्री अस्पताल भर्ना

एजेन्सीन्यूजिल्यान्डकी गर्भवती महिला मन्त्री जुली आन गेन्टर बच्चा जन्माउन आफैं साइकल चलाएर अस्पताल पुगेकी छन् । संग्रह सेयर ...

इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० को मृत्यु

रासस/एएफपीइन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परी १० जनाको ज्यान गएको उद्धारकर्मीहरुले जानकारी दिएका छन् ।  संग्रह सेयर ...

तालिबानद्वारा १५० को अपहरण

एजेन्सीतालिवान विद्रोहीहरूले अफगानिस्तानको उत्तरी क्षेत्रबाट करिब १ सय ५० यात्रुहरूको अपहरण गरेका छन् । तालिवान लडाकुले बसमा एम्बुस आक्रमण पछि उनीहरूलाई नियन्त्रणमा लिएका हुन् । संग्रह सेयर...

इरानको पहिलो लडाकू विमान सार्वजनिक

रासस/एएफपीइरानले तेहरानमा आयोजित प्रतिरक्षा प्रदर्शनीका अवसरमा मङ्गलबार पहिलो घरेलु लडाकू विमान सार्वजनिक गरेको छ ।  संग्रह सेयर ...

केरला बाढीमा मृतकको संख्या ३५७ पुग्यो

रोयटर्सभारतको दक्षिणी प्रान्त केरलामा केही दिनयताको भारी वर्षासँगैको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ३ सय ५७ पुगेको छ । बाढीका कारण करिब ३ अर्ब डलर बराबरका...

केरला बाढीमा मृतकको संख्या ३५७ पुग्यो

रोयटर्सभारतको दक्षिणी प्रान्त केरलामा केही दिनयताको भारी वर्षा सँगैको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ३ सय ५७ पुगेको छ । बाढीका कारण करिब ३ अर्ब डलर...

केरलामा शताब्दीकै भीषण बाढी

रोयटर्सभारतको दक्षिणी प्रान्त केरलामा केही दिनयताको भारी वर्षासँगै बाढीपहिरोका कारण कम्तीमा १ सय ८६ जनाको मृत्यु भएको छ । अधिकारीहरूले बाढीका कारण २ लाख ५० हजारभन्दा...

उत्तर कोरियाली नेताद्वारा अन्तर्राष्ट्रिय प्रतिबन्धको आलोचना

राससउत्तर कोरियाली नेता कीम जोङ उनले आफ्नो देशमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध नहटाइएको भन्दै कडा शब्दमा निन्दा गरेका छन् । संग्रह सेयर ...

आतंकवादको चपेटामा बेलायत

कान्तिपुर संवाददातागत मंगलबार बिहान बेलायती संसद भवन बाहिर पैदल तथा साइकल यात्रीमाथि जानीजानी कार ठोक्याउने सालिह खातेरलाई हत्या प्रयासको दुई भिन्न अभियोग लगाइएको छ ।  संग्रह...

इमरान प्रधानमन्त्री चयन

रोयटर्सपूर्वक्रिकेटर इमरान खान शुक्रबार पाकिस्तानको प्रधानमन्त्री चयन भएका छन् । गत जुलाईमा भएको आमनिर्वाचनमार्फत पहिलो दल बनेको तेहरिक–ए–इन्साफ (पीटीआई) अध्यक्ष इमरान साना दलको सहयोगमा प्रधानमन्त्री बनेका...

राष्ट्रसंघका पूर्वमहासचिव अन्नानको निधन 

रोयटर्ससंयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको शनिबार ८० वर्षको उमेरमा निधन भएको छ । उनले मानव अधिकारको क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत सन् २००१ को नोबेल शान्ति पुरस्कार...

वाजपेयीको अन्त्येष्टि, हजारौं सहभागी

कान्तिपुर संवाददातानिष्ठावान् र लोकप्रिय नेताको छवि बनाएका भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको शुक्रबार अपराह्न चार बजे नयाँदिल्लीस्थित राष्ट्रिय स्मृति स्थलमा राजकीय सम्मानका साथ अन्त्येष्टि...

काबुलको शैक्षिक केन्द्रमा बिस्फोट, ४८ को मृत्यु, ६७ घाइते

बीबीसीअफगानिस्तानको काबुल स्थित एक शैक्षिक केन्द्रमा बम बिस्फोट हुँदा ४८ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन् । प्रहरीका अनुसार उक्त शैक्षिक केन्द्रमा पढाइ...

न्यूजिल्याण्डमा विदेशीले घर किन्न नपाउने

बीबीसीन्यूजिल्याण्डको संसदले न्यूजिल्याण्डमा विदेशीहरुलाई घर किन्न प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ । त्यहाँको घरहरुको मूल्य आकाशिएसँगै त्यसलाई नियन्त्रण गर्न स‌ंसदले सो व्यवस्था लागु गरेको हो ।...

अमेरिकी पादरीलाई रिहा गर्न अस्वीकार 

एएफपीटर्कीको एक अदालतले अमेरिकी पादरी एन्ड्रेयु ब्रन्सनलाई रिहा गर्न आग्रह गरिएको निवेदन अस्वीकार गरेको छ  । संग्रह सेयर ...