top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

वरिष्ठ न्युरोसर्जन डा. देवकोटाको निधन

१८ जुन २०१८, पित्तनलीको क्यान्सरबाट ग्रसित वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको छ। Read more... ...

प्रधानमन्त्री ओली आज चीनको राजकीय भ्रमणमा निस्कँदै

१९ जुन २०१८, सरकारी खर्चका ४९ सहित सयभन्दा बढी सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको पाँचदिने राजकीय भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओली आज निस्कँदै छन् ।...

विश्वकप फुटबल भव्य समारोहबीच सुरु

१४ जुन २०१८, रुसमा एउटा भव्य समारोहबीच सुरु भएको विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबियाबीच प्रतिस्पर्धा भएको थियो। Read more...

आज देखी रुसमा विश्वकप २०१८ हुँदै

१४ जुन २०१८, रुसमा आयोजित विश्वकप २०१८ मा बत्तीस राष्ट्र सहभागी हुँदैछन्। तिनमध्ये एउटा टोली विजेता हुनेछ। Read more... ...

मुलुकमा व्यवस्था विरोधी शक्तिले अस्थिरता फैलाउन प्रयास

६ जुन २०१८, गृहमन्त्री रामबहादुर थापाले मुलुकमा व्यवस्था विरोधीले अस्थिरता फैलाउन खोज्ने शक्तिहरुलाई सरकार र जनता दुबैले पहिचान गरिसकेको बताएका छन् । Read more......

सरकारले झापादेखि डडेल्धुरा जोड्ने मदन भण्डारी राजमार्ग बनाउने

३१ मे २०१८, सरकारले झापादेखि डडेल्धुरा जोड्ने मदन भण्डारी राजमार्ग बनाउने घोषणा सहित ठूलो राशिको बजेट छुट्याएको छ । Read more... ...

१३ खर्ब १५ अर्ब रुपैयाँको बजेट सङ्घीय संसद्‌मा प्रस्तुत

२९ मे २०१८, अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५र७६ का लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट सङ्घीय संसद्‌मा प्रस्तुत गरेका छन्। Read more......

साउन १ देखि पेन्सन खारेज

३० मे २०१८, सरकारले पेन्सनको भार थेग्न नसक्ने भएपछि आगामी आर्थिक वर्षबाट योगदानमा आधारित निवृत्तिभरण योजना लागू गर्ने भएको छ । Read more...

नेकपा र सङ्घीय समाजवादी फोरमबीच सहमति

२८ मे २०१८, संविधान संशोधन गर्ने र सरकारमा सहभागी हुने भनि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र सङ्घीय समाजवादी फोरमबीच सहमति भएको छ। Read...

राष्ट्रपतिबाट बालकृष्ण ढुंगेलको कैद मिनाह

२९ मे २०१८,  आज राष्ट्रपतिबाट कैद मिनाह पाएर, डिल्लीबजारस्थित करागारबाट रिहा भएका माओवादी नेता बालकृष्ण ढुंगेलले डलरवादीहरुको अभियानप्रति घृणा गर्ने बताए । Read more......

साबित्री श्रेष्ठले आजको दिनलाई ‘कालो दिन’को संज्ञा दिइन्

२९ मे २०१८,  उज्जन श्रेष्ठकी बहिनी साबित्री श्रेष्ठले आजको दिनलाई ‘कालो दिन’को संज्ञा दिएकी छन् । Read more... ...

राष्ट्रकवि घिमिरेलाई थप उपचारको लागि आज भारत लगियो

२३ मे २०१८, राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि आज भारत लगिएको छ । Read more... ...

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा गर्ने सहमति

१७ मे २०१८, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीवार पार्टी एकता घोषणा गर्ने सहमति भएको नेताहरूले जनाएका छन्। Read more... ...

नेविसंघ सडक संघर्षमा

१५ मे २०१८, सरकारको कार्यशैली र भारतीय सांसदको अभिव्यक्तिलाई लिएर नेपाल विद्यार्थी संघले सडक संघर्ष सुरु गरेको छ । Read more... ...

मलेशियाका पूर्व प्रधानमन्त्री महाथिर पुनः प्रधानमन्त्री बन्ने

१० मे २०१८, मलेशियाका पूर्व प्रधानमन्त्री महाथिर पुनः प्रधानमन्त्री बन्ने भएका छन्। Read more... ...