top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

कपडा उद्योगीले निहुँ नखोजे हुन्छ, मेरो कार्यकालमा भ्याट फिर्ता हुँदैन- अर्थमन्त्री

२०७५ मंसिर ५ गते १८:०८ काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले विश्वको कुनै पनि देशमा प्रचलनमा नरहेको भ्याट फिर्ता प्रणाली ल्याएर देशको ढुकुटी रित्याउने कामलाई सरकारले निरन्तरता...

अर्थमन्त्रीलाई अर्थ समितिको निर्देशनः ८ खर्बको हिसाब/किताब बुझाउनु

२०७५ मंसिर ५ गते १९:३६ काठमाडौं । संसदको अर्थ समितिले ८ खर्ब अतिरिक्त दायित्वको हिसाब किताब मागेको छ । मंगलबारको व्यापक छलफलपछि बुधबार पुनः बसेको...

महंगो गाडी र मोटरसाइकलको कर अझै बढाउँछु अर्थमन्त्री: युवराज खतिवडा

२०७५ मंसिर ५ गते २१:५२ काठमाडौं । अर्थमन्त्री युवराज खतिवडा विलासी सामाग्रीमाथी आक्रामक बन्दै गएका छन् । खतिवडाले नेपालीहरुको आम्दानी भन्दा धेरै विलासी वस्तुहरुमा लगानी...

म्याग्दीमा ‘एक वडा एक हेलीप्याड’ अभियान शुरु, आपत्कालिन विपद्लाई व्यवस्थित पार्ने लक्ष्य

२०७५ मंसिर ५ गते १३:०७ काठमाडौं । एक नगरपालिका र पाँच गाउँपालिका रहेका म्याग्दीमा एक वडा, एक हेलीप्याड निर्माण कार्य सुरु हुने भएको छ ।...

प्रादेशिक संरचना अनुसारको सवारी भेटिएनन्, सफ्टवेयर बनेपछि एम्बोस्ड नम्बर प्लेट दिइने

२०७५ मंसिर ५ गते १३:५४ काठमाडौं । यातायात व्यवस्था विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालय मोटरसाइकल शाखाले नयाँ नम्बर प्लेट दिने भएको छ । प्रदेश सरकार मातहतमा...

काठमाडौंमा एशिया स्वच्छ व्यवसाय सम्मेलन हुँदै, व्यापारसँगै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य

२०७५ मंसिर ५ गते १४:३९ काठमाडौं । विहिबारदेखि बूढानीलकण्ठस्थित पार्क भिलेजमा ‘एशिया स्वच्छ व्यवसाय सम्मेलन २०१८’ आयोजना हुने भएको छ । तीन दिनसम्म हुने उक्त...

ओपो एथ्रीएसको मूल्य घट्यो, अब २४ हजार ५९० रुपैयाँमै पाइने

२०७५ मंसिर ५ गते १५:४९ काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले एथ्रीएस (थ्रीजीबी) को मूल्यमा १ हजार ९ सयको कटौती गरेको छ । यसै...

महोत्तरीकाे स्वास्थ्य चौकीका सहायक २० दिनदेखि बेपत्ता, बिरामी भारी मारमा 

२०७५ मंसिर ५ गते १२:४९ काठमाडौं । महोत्तरीको एकडारा गाउँपालिका-५ कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य सहायक चन्दनकुमार शाह २० दिनदेखि बेपत्ता छन् । साह बेपत्ता...

५० अर्बको पुनरावलोकन निवेदन सर्वाेच्चमा अलपत्र, नागरिकलाई धुलोः विकासमा धक्का

२०७५ मंसिर ५ गते ९:२९ काठमाडौं । सरकारले ५० अर्ब रुपैंयाँ भन्दा बढी पैसा जोगाउन सर्वाेच्च अदालतमा दर्ता गराएको पुनरावलोकनको निवेदन अलपत्र परेको छ ।...

राष्ट्रपति भण्डारीदेखि कुलमानसम्मले चढे इलेक्ट्रिक कार, सार्वजनिक यातायातमा शुरु हुन सकेन

२०७५ मंसिर ५ गते १३:०१ काठमाडौं । नेपाल विद्युत उत्पादनमा आत्मानिर्भर बन्दै जादाँ इलेक्ट्रिक सवारीको चर्चा बढ्दै गएको छ । नेपालका उच्च पदस्त व्यक्तिहरुले इलेक्ट्रिक...

भू-उपयोग ऐन २०७५ जग्गालाई ७ भागमा विभाजन, स्थानीय तहले नै कित्ताकाट अघि जग्गाको पहिचान गर्ने

२०७५ मंसिर ५ गते १४:५८ काठमाडौं । भू-उपयोग ऐनमा जग्गालाई ७ भागमा विभाजन गरिएको छ । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले जग्गालाई प्रयोगको आधारमा...

बाल्ट्राले ल्यायो रिमोटबाट चल्ने नयाँ हिटर, घरको भित्तामा पनि राख्न मिल्ने

२०७५ मंसिर ४ गते १४:०५ काठमाडौं । बाल्ट्रा होम एप्लाइन्सेसले बाल्ट्राका विभिन्न गुणस्तरीय ग्याँस तथा ईलेक्ट्रोनिक नयाँ हिटर र गिजरहरु नेपाली बजारमा भित्राएको छ ।...

उखानमा मात्र प्रयोग हुँदै आएको बेल, आम्दानीको स्रोत बन्दै

२०७५ मंसिर ४ गते १६:३२ काठमाडौं । केही कुराको महत्व नै भएन भने ‘बेल पाकेर कागलाई हर्ष न बिस्मात’ भन्ने त उखानै छ । अहिले...

कंगारु एजुकेशन फेयर पोखरामा सम्पन्न, ३१ सयले गरे अवलोकन

२०७५ मंसिर ४ गते १८:१७ काठमाडौं । कंगारु एजुकेशन फाउण्डेशनले आयोजना गरेको कंगारु एजुकेशन फेयर अल नेपाल रोड शो मंगलवार पोखरामा कार्यक्रम गरी सम्पन्न भएको...

आइफोनको नयाँ तीन मोडल मंसिर ७ गतेदेखि नेपाली बजारमा आउदै

२०७५ मंसिर ४ गते १८:५७ काठमाडौं । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले आइफोन एक्सएस, एक्सएस म्याक्स, एक्सएसआर मंसिर ७ गते नेपालमा...