top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

५ लाखले पाएका छैनन् ‘स्मार्ट लाइसेन्स’ : दैनिक २० हजार छाप्न थाल्यो निजी कम्पनीले

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन सबै प्रक्रिया पूरा गरेका ५ लाखभन्दा बढीले ‘स्मार्ट कार्ड’ (लाइसेन्स) पाउन सकेका छैनन् । ‘ट्रायल’ पास गरेकाहरूले समेत स्मार्ट कार्डको...

वीरगञ्जबाट ल्याइयो छाप्ने मेसिन : जेलमै बनेको थियो नक्कली नोट छाप्ने योजना !

कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ परेका अभियुक्तले नोट छाप्ने तरिका ‘इन्टरनेट’ बाट सिकेको खुलेको छ । नोट छाप्ने योजना भने जेलमै बनेको प्रहरीले जनाएको छ...

६ जना ‘श्रीमान्’ हरु : दसैंभर को–को, के–के गर्दै ?

पूर्वप्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठको यो दसैं पूरै ध्यानमय हुनेछ । ध्यान ‘भगवान’ प्रति समर्पित रहनेछ । उनले पशुपतिको दर्शन पनि गर्नेछन् । दसैं भने सामान्य...

फास्टट्र्याकका ६२ अग्ला पुल बनाउन छनोटमा ६ कम्पनी

तराई–काठमाडौं द्रुतमार्गमा अग्ला पुल निर्माण गर्न नेपाली सेनाले प्रारम्भिक चरणमा ६ वटा कम्पनी छनोट गरेको छ । द्रुतमार्गमा निर्माण हुने ९९ वटा पुलमध्ये ६२ वटा...

५ करोड रुपैयाँ थपियो काष्ठमण्डप पुनर्निर्माणका लागि…

ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई थप ५ करोड रुपियाँ उपलब्ध गराएको छ । मेयर विद्यासुन्दर शाक्यले समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई...

‘नयाँ नोट’ किन खोजिन्छ दसैंमा ? नयाँ नोटमा छैन हस्ताक्षर र नम्बर !

दसैंकै लागि भनेर नयाँ नोट छाप्न र साट्न कहिलेबाट थालियो होला ? यसको यकिन जवाफ सम्बन्धित निकाय नेपाल राष्ट्र बैंकसँग पनि छैन । राष्ट्र बैंक...

राउटेलाई भेटेनन् प्रधानमन्त्रीले, उपराष्ट्रपतिले दिए ५० हजार

प्रधानमन्त्रीलाई भेटेर दसैंखर्च माग्न ५ दिनअघि राजधानी आएका राउटेलाई प्रधानमन्त्रीले भेट नदिएपछि उनीहरू शनिबार फर्कंदैछन् । सुर्खेतबाट आएका ४ जना राउटेहरू गत वर्ष जसरी नै...

‘लाइसेन्स ट्रायल’ : सीसीटीभी अगाडि नै घुस, अख्तियारद्वारा कर्‍याप्प !

यातायात कार्यालयले सञ्चालन गर्ने लाइसेन्स ट्रायल स्पट (ट्रायल लिने ठाउँ) का विभिन्न कुनामा सीसीटीभी राखिएका छन् । ट्रायलका क्रममा कर्मचारीले बदमासी गरेर फेल भएकालाई पास...

सोमबारदेखि प्रदर्शनमा राखिँदै शाहवंशीय श्रीपेच

शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आउँदो सोमबार (असोज २९ गते) देखि सर्वसाधारणले हेर्न पाउने भएका छन् । नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही...

विमानस्थलको सफ्टवेयर बारम्बार ‘ह्याङ’ ! ‘पीआरएम’ मार्फत ‘इमी’ ले गरेन काम…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सफ्टवेयर बारम्बार बिग्रिएपछि अध्यागमन अधिकारीहरूले रेकर्ड नै नराखी यात्रुलाई प्रस्थान अनुमति दिएएको खबर छ । सोमबार दिउँसो १ बजे करिव...

पशुपतिको भेटी : वर्षमा १३ करोड… !

पशुपतिनाथलाई पछिल्लो ७ वर्षमा ६८ करोड २० लाख रुपैयाँ भेटी प्राप्त भएको छ । पशुपति क्षेत्र विकास कोषले गत आर्थिक वर्षको असार मसान्तसम्म प्राप्त हुन...

शुक्रबारका मूल खबर : ‘पछि हटे वामदेव गौतम’ !

शुक्रबारका अधिकांश पत्रिकाले नेकपाका नेता वामदेव गौतम काठमाडौं- ७ मा हुने भनिएको उपनिर्वाचनबाट पछि हटेको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । कान्तिपुरले पछि हटे...

प्रधानमन्त्रीमाथि आक्रमणका दोषी १९ जनालाई मृत्युदण्ड !

सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि बंगलादेशको एक अदालतले मृत्युदण्ड दिने गरी फैसला गरेको छ । तत्कालीन...

‘बुद्ध भारतमा जन्मिएको’ प्रचार गर्दैछन् यी कपिलवस्तुकै सांसद !

प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह ‘गौतम बुद्ध भारतमा जन्मिएको’ प्रचार अभियानमा सहभागी भएका छन् । उनी कांग्रेसको तर्फबाट कपिलवस्तु– ३ बाट प्रतिनिधिसभामा निर्वाचित...

निर्मला पन्तका नाममा युट्युब च्यानलहरूको व्यापार

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त अहिले धेरैका लागि पैसा कमाउने माध्यम बनेकी छन् । खासगरी युट्युब च्यानलहरूले निर्मलाका नाममा अन्धाधुन्द रुपमा व्यापार गर्दा...