top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

गुरुयोजना सहित शारदा देवीस्थान क्षेत्र विकासमा जुटे स्थानीय

काभ्रे– काभ्रे जिल्लाको ऐतिहारिक र प्रसिद्ध पर्यटक तथा धार्मिक क्षेत्रको रुपमा मानिएको पनौती देविस्थान क्षेत्रको विकासका लागि गुरुयोजना सहित स्थानीय लागिपरेका छन् । यस क्षेत्रको...

खेतीयोग्य जग्गा बाँझो राख्नेलाई जरिवाना

बागलुङ – काठेखोला गाउँपालिकाले तिराउने भएको छ। काठेखोला गाउँपालिका वडा नं ७ (साविकको रेस गाविस) ले बाँझो जग्गामा खेती गर्न प्रोत्साहित गर्ने र खेती नगर्ने...

असोज यता पानी नपर्दा अछामका गहुँ फल्ने खेत बाझै

अछाम असोज देखि पानी नपरेपछि अछाममा खाद्य संकट हुने अनुमान गरिएको छ । पानी नपरेपछि गहुँ फल्ने खेतहरु बाँझो परेका छन् । हिउँदे बाली छरे...

शहीद दिवसको अवसरमा विद्यार्थी शहीद पार्क शिलान्यास

नमोबुद्ध- एमाले निकट अनेरास्ववियु केन्द्रीय कमिटीले निर्माण गर्न लागेको शहीदपार्क शिलान्यास गरिएको छ । अनेरास्ववियुले काभ्रेको नमोबुद्धमा निर्माण गर्न लागेको “विद्यार्थी शहीद पार्क” को शहीद...

वर्षातसँगै बेथाञ्चोकमा हिमपात (तस्बिरमा हेर्नुहोस्)

बेथानचोक (काभ्रे)– काभ्रेको बेथाञ्चोकमा वर्षातसँगै हिमपात भएको छ । बुधबार बिहानबाट वर्षा भएपछि दक्षीण एशियामा फैलिएको महाभारत पहाडको सबैभन्दा उच्च भाग बेथानचोक पर्वत सृंखलामा हिमपात...

साझा यातायात आजबाट काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म चल्ने

यात्रुको सुविधालाई मध्यनजर गर्दै साझा यातायातले आफ्नो सेवा आजदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म विस्तार गरेको छ । काठमाडौँ, ललितपुर र उपत्यकाबाहिरका केही स्थानमा समेत आफ्नो...

किसानलाई लुट्दै कृषि सामग्री कम्पनी

काभ्रे— किसानका लागि आवश्यक रासायनीक मल उपलब्ध गराउँदै आएको कृषि सामग्री कम्पनीले नै किसान लुट्न थालेको छ ।बाली लगाउने मुख्य सिजनमा रासायनीक मलको कृतिम अभाव...

रासायनिक मलको सहज आपुर्ती नभए काभ्रेली किसानहरु आन्दोलनमा उत्रने

  बनेपा – रासायनिक मलको अभावको विषयमा अखिल नेपाल किसान महासंघ काभ्रेले एकहप्ता भित्र मल सहज गराउने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको छ । रसायनिक मल...

मेयर, उपमेयर र कार्यकारी अधिकृत नै खेतमा (फोटोफिचर)

मण्डनदेउपुर— काभ्रे जिल्लाको धान उत्पादन हुने मुख्य क्षेत्र मानिदै आएको मण्डनदेउपुरमा धान दिवस सम्पन्न भएको छ । स्थानीय कृषक समूहको आयोजनामा सम्पन्न नगरस्तरिय धान दिवस...

व्यवस्थित रुपले संचालन हुँदै काभ्रे कृषि बजार

करिब ४ वर्षअघि कृषि बजारको रुपमा स्थापना भएको काभ्रे कृषि बजार मल्टिपर्पोज प्रा.लि काभ्रे जिल्लाकै एकमात्र व्यवस्थित बजारको रुपमा रहेको छ । केहि समयअघि नयाँ...

प्राकृतिक देवदेवीका आकृतिहरु फेला परेपछि भक्तजनहरुको घुईचो

सिन्धुली–सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ८ क्यानेश्वर स्थित चुरे पहाड जंगलमा प्रानकृतिक शिव लिंङग लगाएतका विभिन्न देव देवताका आकृतिहरु फेला परेपछि पुजा अर्चना गर्ने...

सुदूरपश्चिम महोत्सव मङ्सिर २९ बाट सुरु हुदैँ

हरेक वर्ष मङ्सिर २२ देखि पुस एकसम्म धनगढीमा हुने गरेको चर्चित सुदूरपश्चिम महोत्सव यसपटक मङ्सिर २९ देखि पुस १० गतेसम्म आयोजना हुनेभएको छ । धनगढीमा...

आलुको मूल्य प्रतिबोरा ३० देखि ३ सय रुपैयाँ सम्म

उत्तरप्रदेश– भारतको उत्तर प्रदेशमा किसानले आलुको मूल्य नपाएपछि सडक र खेतमा फ्याँकेका छन् । भारतीय पत्रिका अमज उजालाका अनुसार किसानले आलुको मुल्य नपाएपछि उत्पादित आलु सडकमा...

सुन्दर र रमणिय पर्वतहरूको राजा बेथानञ्चोक

काभ्रे जिल्लाको उत्कृष्ट पर्यटकीय क्षेत्र मध्येको समणिय स्थल हो बेथाञ्चोक पर्वत । यो पर्वत । दक्षिण एसियामा फैलिएको महाभारत पर्वत श्रृखलाको सबै भन्दा अग्लो स्थान...

माछाको उचित बजार व्यवस्था नगरे आत्महत्या गर्न बाध्य हुन्छौं : व्यवसायी पाण्डे

काठमाडौं– बजार अभावका कारण पाण्डे कृषि फर्म नुवाकोटका १५ टन भन्दा बढी माछा मरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पाण्डे कृषि फर्मले पत्रकार सम्मेलन गरेर...