top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

धादिङको धार्मिक तथा पर्यटकियस्थल गंगाजमुना माईको मेला मंसिर २ गते लाग्ने

२९ कात्तिक, धादिङ – धादिङको धार्मिक तथा पर्यटकियस्थल गंगाजमुना माईको मेला यहि मंसिर २ गते लाग्ने भएको छ । हरिबोधनी एकादशीको अवसर पारेर जिल्लाको विकट...

किराको प्रकोप नियन्त्रण गर्न धानबालीमा विषादी

१० कात्तिक, धादिङ – धादिङको थाक्रे गाउँपालिका ११ मा किसानहरुले लगाएको धानबालीमा किराको प्रकोप देखेपछि गाउँपालिकाले विषादी वितरण गरेको छ । प्रकोप फैलिएको क्षेत्रमा विषादी...

लोभलाग्दो रुविभ्याली, घुम्न जाने होइन त ? (फोटो फिचर)

उत्तरी धादिङको आशलाग्दो पर्यटकिय क्षेत्रको रुपमा रुविभ्यालीलाई लिन सकिन्छ । पर्यटकीय सम्भाब्यता बोकेको गणेश हिमाल क्षेत्र (रुविभ्याली) कोे प्रमुख आकर्षणको बिन्दु भनेको गणेश हिमश्रृंखलाको दृश्यावलोकन...

धादिङको थाक्रेमा किसानले लगाएको धानबालीमा किराको प्रकोप

सरिता श्रेष्ठ / ८ कात्तिक, धादिङ  – धादिङको थाक्रेका किसानहरुले लगाएको धानबालीमा किराको प्रकोप देखिएको छ । धान पाक्नेबेला किराको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका...

साना किसान कृषि सहकारी संघ धादिङको १८ औ साधारणशभा

२१ असोज, धादिङ – साना किसान कृषि सहकारी संघ लिमिटेड धादिङको १८ औ बार्षिक साधारणशभा सम्पन्न भएको छ । नेपाल सरकार तथा कृषि विकास बैंक...

धादिङको सल्यानटारमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र बनाइने

१४ असोज, धादिङ – युवा तथा खेलकुद मन्त्रालयले प्याराग्लाइडिङको प्रशिक्षण केन्द्र स्थापनाका लागि आवश्यक स्वीकृति दिन नेपाल नागरिक उड्डयन प्रधिकरणमा पत्राचार गरेको छ । राष्ट्रिय...

धादिङमा रासायनिक मलको हाहाकार : २० किलो मल किन्न ५ घण्टा लाइनमा

मनिष दुवाडी/भाद्र २१, धादिङ – नीलकण्ठ नगरपालिका वडा नं ५ खाल्टेबाट ३ घण्टा पैदल हिँडेर सदरमुकाममा युरिया मल लिन आएका शेर बहादुर गुरुङ नीलकण्ठ सहकारी...

तालिम लिएपछि चम्किएको भाग्य

१७ भदौ,धादिङ – ‘बिहान ८ बजे खुलेको पसल राति ९ बजेसम्म निरन्तर १३ घण्टा चल्छ । खाजा खाने फुर्सद पनि हुन्न ।’ । धादिङ्ग मलेखु...

बल्खु तरकारी बजारमा अनुगमन, व्यापारी पक्राउ

११ भदौ, काठमाडौँ  – बल्खुस्थित तरकारी बजारमा सोमबार बिहानै अनुगमन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले सोमबार बिहान ४ बजे तरकारी बजारमा...

गोसाइँकुण्डमा भक्तजनको भीड बढ्यो

८ भदौ, रसुवा – यही भदौ १० गते लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेलाका लागि भक्तजनको ओइरो लाग्न थालेको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष...

भिटोफको अध्यक्षमा धादिङका ध्रुव सिंखडा विजयी

१६ साउन, धादिङ – ग्रामीण पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ) को २२ औँ साधारणसभाले ध्रुव सिंखडाको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । दुई प्यानलबीच भएको...

धादिङमा ७० प्रतिशत धान रोपाई

सरिता श्रेष्ठ / १२ साउन,  धादिङ  – जिल्लामा १६ हजार हेक्टर क्षेत्रमा धान खेती गरिदै आएरहेकोमा अहिलेसम्म ७० प्रतिशत धान रोपाई सकिएको छ । जिल्लामा...

पर्यटन प्रबद्र्धनका लागि भिडियो प्रतियोगीता

२६ असार, धादिङ – गैर आवासीय नेपाली संघको पहल र नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपालको पर्यटकीय क्षेत्रको उजागर गर्न तथा पर्यटकीय वस्तु र सेवालाई विश्व...

यस कारण सरकारले बन्द गर्दैछ काठमाडौंको कालिमाटी तरकारी बजार

तरकारी बजार भन्नसाथ कालिमाटीको नाम आउछ, तर अब कालिमाटीमा तरकारी नपाइने भएको छ । देशकै सबैभन्दा ठूलो कालीमाटीस्थित तरकारी बजारलाई सरकारले बन्द गर्ने भएको हो...

धादिङमा ढुङ्गा र पथ्थरहरुको अनुसन्धानका विशेष कार्यक्रम ल्याउने :मन्त्री खनाल

२३ असार,धादिङ – धादिङ जिल्लामा भएका सम्पुर्ण स्रोतर साधनको सहि सदुपयोग यहाका स्थानियहरुले गर्न पाउनुपर्ने प्रदेश नम्वर ३ का प्रयटन वन तथा वातावरण मन्त्री अरुण...