top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

मुहान सफा गर्दै

सिठी नखः पर्वको अवसरमा मंगलबार भक्तपुरमा पानीको स्रोत तथा स्थानियहरु । ...

नुवाकोटको साततले दरबार

नुवाकोटमा पृथ्वीनारायण शाहले निर्माण गरेको साततले दरबार । ...

पाताले छाँगोमा पर्यटक

पोखराको छोरेपाटनमा पर्यटकीयस्थल डेभिडफल (पाताले छाँगो) को दृश्यावलोकन गर्दै पर्यटक । ...

दुना टपारी बेच्न

कपिलवस्तुको नेवलागञ्जबाट दुना टपारी चन्द्रौटा बजारमा बेच्न लग्दै स्थानीय ।  ...

पदमार्गमा चरा…

अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पदमार्गमा देखिएको चरा । तस्बिर : नवीन पौडेल  ...

आहा ! कति राम्रो चिया बगान

कास्कीको अन्नपूर्ण गाउँपालिका, लुम्लेस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा रहेको चिया बगान । ...

रसिलो फल लिची

फेवाताल किनारास्थित हिमागृह सडक छेउमा लटरम्म फलेको लिची । ...

आधार शिविरमा पर्यटक

अन्नपूर्ण आधार शिविरमा पुगेका पर्यटक । तस्बिरः नवीन पौडेल  ...

इन्द्रेणी…

म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीमा देखिएको इन्द्रेणी । वर्षा, झरना बाट उछिट्टिएको पानी, शीत, कुहिरोले इन्द्रेणी देखिन्छ ।  ...

म्याग्दीका डाडाँगाउँमा सडक

  म्याग्दीको डाँडा गाउँसम्म रु एक करोडको लागतमा निर्माण भएको १४ किलोमिटर सडकमा गुड्दै गरेको जीप ...

सूर्यास्तको दृष्य

काठमाडौंको बुद्धनगरस्थित बागमती नदीमाथीबाट देखिएको । ...

परम्परागत कलात्मक घर

पोखराको पर्यटकीय स्थल पातले छाँगो (डेभिड फल्स) परिसरमा बनेको । ...

चन्द्रागिरिबाट देखिएको उपत्यका

काठमाडौको चन्द्रागिरिबाट देखिएको काठमाडौँ उपत्यका । ...

यार्सागुम्बाको खोजीमा

मुस्ताङका वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ लुप्राको लेकतिर यार्सागुम्बा खोजी गर्न जाँदै युवक ।  ...

बाटो छोटो, यात्रा जोखिम

जुम्ला सदरमुकाम खलंगा आउँदा कनकासुन्दरी गाउँपालिका १ जुम्लाको न्याउरीघाट खोलामा बनाइएको काठेपुलबाट तर्दै गरेको गाडी । ...