top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

बलात्कारीलाई फाँसीको सजाय हुनुपर्छ : मुख्यमन्त्री राउत 

महोत्तरी — प्रदेश–२ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले बलात्कारका घटनाका दोषीलाई फाँसीको सजाय दिनुपर्ने बताएका छन् । कडा कानुन नबनेसम्म बलात्कारीलाई तह लगाउन नसकिने उनले...

मुख्यमन्त्रीका लागि निजी घर भाडामा

लीलाबल्लभ घिमिरेसुरक्षाको कारण देखाउँदै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लाखौं रुपैयाँ खर्च गरेर मर्मत गरिएको सरकारी निवास नबस्ने भएका छन् । मुख्यमन्त्रीका लागि क्षेत्रीय सिँचाइ...

नवनियुक्त महानिरिक्षकहरुलाई दर्ज्यानी चिह्न प्रदान 

तस्बिर : अंगद ढकालनेपाली प्रहरीका नवनियुक्त महानिरिक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरिक्षक सैलेन्द्र खनाललाई गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमबीच गृहसचिव प्रेमकुमार राईले दर्ज्यानी चिह्न प्रदान...