top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

सुन तस्करीको छानविन निष्कर्ष उन्मुख, अझै भेटिएन राजनीतिक कनेक्सन

११ असार, काठमाडौं । उच्चस्तरीय समितिले सुन तस्करीबारे गरिरहेको छानविन निष्कर्ष उन्मुख भएको छ । तर, हराएको भनिएको साढे ३३ किलो सुन अझै भेटिएको छैन...

बाबाको माया कति लाग्छ रे ….

निष्प्राण डा. उपेन्द्र देवकोटालाई उनकै रगत र पसिना सिंचित बाँसबारीस्थित न्युरो अस्पतालको प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । उनकै इच्छाअनुसार निधनपछि दौरा, सुरुवाल र ढाका...

‘अनि मैले मृत्युको स्वागतमा गीत गुन्गुनाएँ’

काठमाडौं । नेपालका गाउँगाउँमा पुगेर तिनका कथा ब्यथालाई पुस्तक तथा पत्रपत्रिकामा उतार्ने लेखक कति छन् ? यो प्रश्न आफैंमा उत्तरविहीन लाग्न सक्छ । ठूला भनिने...

प्रकृतिसँग लय मिलाउँदै खप्तडको यात्रा (फोटोफिचर)

खप्तड, नयाँ नाम होइन । नौलो गन्तव्य पनि होइन । तर पुग्नैपर्ने गन्तव्य हो । किन पुग्नैपर्ने त ? किनभने यो प्रकृतिले सित्तैमा सजाएको अनुपम...

‘डा. देवकोटाले मृत्युलाई साहसिक रुपमा स्वीकार्नुभएको छ’

आफैंले स्थापना गरेको बाँसबारीस्थित न्यूरो अस्पतालको शय्यामा सिकिस्त अवस्थामा उपचाररत छन् वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा । सिंगै देशले उनको स्वास्थ्यलाभको कामना गरिरहेको छ...

शुभचिन्तकको घेरामा मौन डा. देवकोटा

२८ जेठ, काठमाडौं । एक दशकयता बाँसबारीस्थित न्युरो अस्पताल कहिल्यै खाली भएन । जहिल्यै बिरामीको भीड हुने यो अस्पताल मूल सडकबाट ओरालोमा पर्छ । सडकबाटै...

डा. उपेन्द्र देवकोटालाई पुर्ख्यौली घर लगियो [फोटो फिचर]

२६ जेठ, काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगिएको छ । उनकै इच्छाअनुसार जन्मथलो लैजान लागिएको हो । हेलिकोप्टरबाट बोहोरा गाउँ...

‘बमले खुट्टा गुम्यो तर, देशका लागि केही गर्ने अठोट बाँकी छ’

२५ जेष्ठ, काठमाडौं । असैह्य पीडाका बीच पनि मुस्कुराइरहेका छन् ७० वर्षीय नारायण कार्की । उनलाई देख्दा यस्तो लाग्दैन कि शरीरको महत्वपूर्ण अंग भर्खरै गुमाएका...

केपी ओलीले गुमाएको एउटा मौका !

२३ जेठ, काठमाडौं । दशैंताका तत्कालीन माओवादीका एकजना मध्यमस्तरका नेता केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेेछन् । त्यहाँ ओलीले गफ दिँदै भनेछन्- विश्वराजनीतिकै कुरा गर्ने...

कहिल्यै नेपाली नागरिकता नलिएका तेन्जिङ् नोर्गे शेर्पाले नेपाललाई दिएको अमर उपहार

उमेरले साठी कटिसकेका आफ्ना बाजे (आमा पेमपेमका बा)लाई सगरमाथा आधार शिविरसम्मको यात्रामा साथ दिन सुरु गर्दा तासि वाङ्चुक तेन्जिङ् शेर्पा भर्खरै कक्षा आठमा पढ्दै थिए...

फिल्म समीक्षाः हरिमा विपिनको आफैंमाथि प्रयोग

विपिन कार्की अभिनित फिल्म ‘हरि’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । विपिनको भनाइ मान्ने हो भने, यो उनले ‘सोचेजस्तै अभिनय गरेको’ फिल्म हो । भनौं, ‘हरि’ मा...

धार्मिकस्थलको त्रिवेणी हलेसी महादेव [फोटो फिचर]

धार्मिक पर्यटनको लागि कहलिएको गन्तव्य हो, हलेसी महादेव । यसलाई पूर्वको पशुपतिनाथ पनि भनिन्छ । धार्मिक आस्थाको धरोहर तथा पर्यटकिय गन्तव्य हलेसी महादेव प्राकृतिक दृश्यावलोकनका...

खोकनामा विप्लव पसेपछि ‘फास्ट ट्र्याक’को प्रस्थान विन्दू खोसिँदै

११ जेठ,खोकना (ललितपुर) । खोकनाका बासिन्दाले आकर्षक मुआब्जा र सम्पदा संरक्षणको माग राख्दै काठमाडौं-मधेस जोड्ने फास्ट ट्र्याक निर्माणमा गरेको अवरोधमा विप्लवको पार्टी घुसेपछि रुट नै...

बोल मायाः सन्नाटामा गुन्जिएको शोक धून

गाउँको युवक वैदेशिक रोजगारीका लागि जीपको छतमा बसेर शहरतिर जाँदैछ । पहाडको कच्ची अनि नागबेली बाटोमा जीप गुडिरहेको छ, युवककी प्यारी पत्नी रुँदै रुँदै जिपको...

गोरेलाई थियो ‘इन्काउन्टर’ मा पर्ने डर ! अन्ततः यसरी समातिए

८ जेठ, काठमाडौं । साढे ३३ किलो सुन र सनम शाक्यको हत्याबाट सुरु भएको छानबिन मुद्दा दर्तासम्म आइपुग्दा ३८ क्वीन्टल सुन तस्करीको निष्कर्षमा पुगिसकेको थियो...