top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

विमानस्थलका कर्मचारीलाई कारवाही गर्न माग गर्दै पर्यटनमन्त्री अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं, भदौ ४ गते । पब्लिक ईनोभेटर ई. दिपेन्द्र कंडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका रडार कर्मचारीलाई कारबाही गर्न माग गर्दै आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री...

जाजरकोटमा यातायात अवरुद्ध

जाजरकोट ।  वर्षातसँगै खसेको पहिरो, हिलो र खाल्टाखुल्टीका कारण जाजरकोटमा यातायात अवरुद्ध भएको छ । दुई महिनादेखि यातायात अवरुद्ध हुँदा कुशे र बारेकोट गाउँपालिकाका बासिन्दालाई...

रामेछापमा टिपरको ठक्करबाट महिलाको मृत्यु

रामेछाप, भदौ ४ गते । रामेछापको लिखु तामाकोशी–४ भन्ज्याङमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आइतबार साँझ साढे ६ बजे बा १ क...

कालीमाटी तरकारी बजारका ब्यापारीको दादागिरी, अनुगमन टोलीलाई भित्रै थुने

 काठमाडौं, भदौ ४ गते । कालीमाटी तरकारी बजार अनुगमन गर्न गएको टोलीलाई ब्यापारीहरुले भित्रै थुनेका छन् । सोमबार बिहान अनुगमनमा गएको बाणिज्य आपूर्ति तथा उपभोक्ता...

कर वृद्धि गरेको भन्दै काँग्रेससहित सात पार्टी सडकमा

चितवन, भदौ ३ गते। सरकारले जनताको ढाड सेक्ने गरी कर वृद्धि गरेको भन्दै नेपाली काँग्रेससहित सात पार्टी अनशनसहित आन्दोलनमा उत्रेका छन् । चितवनको रत्ननगर नगरपालिकाले...

संघीयताको सवलीकरणका लागि सबैले मेहनत गर्नुपर्दछः प्रम ओली

काठमाडौं भदौ ३ गते । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालमा संघीयता कलिलो प्रणालीका रुपमा रहेकोले यसको सवलीकरणका लागि सबैले  मेहनत गर्नुपर्ने बताउनु भएको  छ । संघीय...

बाढीले बाह्रबिसे बजार बगरमा परिणत

प्रेमप्रसाद नेपाल सिन्धुपाल्चोक, भदौ २ गते । अरनिको राजमार्ग अन्तर्गत खोर्सानीबारीमा रहेको पक्की पुल शुक्रबार र शनिबार राति आएको वर्षाले पूर्ण रुपमा बगाएको छ । ...

उपत्यकामा डुकाटी गुडाउन प्रतिबन्ध

 काठमाडौं, भदौ ३ गते । अत्याधिक ध्वनी प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पुगेको निष्कर्शसहित प्रहरीले उपत्यकाभित्र डुकाटी मोटरसाइकल गुडाउन रोक लगाएको छ ।  महानगरीय...

चन्द्रबिनायक मन्दिरको संरक्षण गर्न समिति गठन

भक्तपुर, भदौ ३ गतै । भक्तपुर सिपाडोल स्थित वडा नं ८ मा रहेको चन्द्रबिनायक मन्दिर प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । केदारनाथको शिर डोलेश्वर मन्दिरको...

भारतीय च्याउ बन्द गर्न माग सहित किसानहरु संघर्षमा

भक्तपुर, भदौ ३ गते । च्याउ उत्पादक किसान संघर्ष समितिले भारतबाट आयत हुने च्याउ बन्द गर्नु पर्ने भन्दै  अन्दोलनमा उत्रिएको छ । रफत सञ्चार क्लबमा...

‘कानुन निर्माणमा संघीय संसद र प्रदेशबीच समन्वय हुनुपर्छ’

काठमाडौं,भदौ ३ गते । प्रतिनिधि सभाका सभामुख र राष्ट्रियसभा अध्यक्षले संघीय संसद र प्रदेशसभाबीच सभा सञ्चालन र प्रक्रियाबारे अनुभव आदानप्रदान तथा कानुन निर्माणमा समन्वय हुनुपर्ने...

नुवाकोटमा पहिरोले १० घर बगायो, लाखौंको क्षति

नुवाकोट, भदौ ३ गते ।  नुवाकोटका विभिन्न स्थानमा बाढीपहिरोले १० घर बगाएको छ । घर बगाउँदा लाखौँको क्षति भएको छ । जिल्लामा विभिन्न स्थानमा शुक्रबार...

लोकतन्त्रको मर्म अनुसार सूचनाको हकको सम्मान गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं भदौ ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गर्नुभएको छ ।...

मेलम्चीको पानी आए उपत्यकामा खानेपानीको समस्या समाधान हुन्छः सभामुख महरा

काठमाडौं, भदौ ३ गते । उपत्यकाको खानेपानी सञ्जालमा शनिबारदेखि दैनिक ३ करोड लिटर पानी थपिएको छ । सभामुख कृष्णबहादुर महराले शनिबार महांकालस्थित पानी संकलन केन्द्रमा...

प्रदेश ३ को नाम नेवा–ताम्सालिङ राख्नुपर्छः सांसद तामाङ

काठमाडौं, भदौ २ गते । संघीय सांसद गंगाबहादुर तामाङ ‘वामध्वज’ले प्रदेश नम्बर ३ को नामा नेवा–ताम्सालिङ राख्दा ठीक हुने बताएका छन् । साथै प्रदेश नं।...