top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

खाडी मुलुक जाने कामदारलाई क्रेडिट कार्डले थप्यो सास्ती, थपियो आर्थिक भार

काठमाडौं, फागुन १८ । साउदी अरब, ओमन र बहराइन जाने कामदारलाई मेडिकलका नाममा थप सास्ती सिर्जना गरिएको छ । अब यी देश जाने कामदारले मेडिकलका...

सरकारी कागजात किर्ते गरेको अभियोगमा डाक्टर हेल्थकेयरका सञ्चालक पक्राउ

काठमाडौं, फागुन १८ । सरकारी कार्यालय तथा विभिन्न संघसस्थाको कागजपत्र तथा छाप किर्ते गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाबाट...

दोलखामा ४.६ रेक्टरको पराकम्प

काठमाडौं, फागुन १८ । दोलखामा आज ४.६ रेक्टर स्केलको गोरखा भूकम्पको पराकम्प गएको छ । जिरी नजिकको श्यामा भन्ने स्थानको आसपास केन्द्रबिन्दु भई बिहान १०...

विष खुवाएर श्रीमानको हत्या, जलाउन लैजाँदै गर्दा गाउँलेले समाते

बाँके, फागुन १८ । बाँकेमा श्रीमतीले विष पिलाएर श्रीमानको हत्या गरेको सार्वजनिक भएको छ । मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गरेको भन्दै बाँकेको डुडुवागाउँपालिका–४, गडारियनपुरकी...

सुमो दुर्घटनामा १० घाइते

ओखलढुंगा, फागुन १६ । ओखलढुंगाबाट काठमाडौं जादै गरेको ना १ ज ४५४९ नम्बरको सुमो उदयपुरको घुर्मिमा दुर्घटना भएको छ । सुमोमा सवार १० यात्रु घाइते...

नवौं कोरियाली भाषा परीक्षा जेठ अन्तिम साता

काठमाडौं, फागुन १६ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया सरकारले आगामी वर्ष ७ हजारभन्दा बढी युवालाई रोजगारीमा लैजाने तयारी गरेको छ । नवौं भाषा...

बिनासहमति भारतले नेपालको महाकालीमा बनायो पुल

दार्चुला फागुन १६ । भारतीय पक्षले नेपालको सहमति बिना नै महाकाली नदीमाथि चारवटा काठे पुल बनाएकोे छ । केही महिना पहिले जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई...

अस्पतालको चरम लापरवाही आइरन चक्की दिनुपर्ने गर्भवतीलाई जुकाको औषधी

म्याग्दी, फागुन १५ । म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि (अल्वेण्डाजोल)को बट्टा दिएको खुलासा भएको छ ।...

आजबाट सहिद सप्ताह सुरु, सहिद तथा वेपत्ता योद्धा परिवार र घाइते योद्धालाई सम्मान गरिदै

काठमाडौं । तत्कालीन झापा विद्रोह र दशवर्ष लामो महान जनयुद्धमा अमूल्य जीवन बलिदान गर्ने सहिदहरुको सम्झना र सम्मानमा विभिन्न कार्यक्रम गरी नेकपा (क्रान्तिकारी माओवादी) र...

अखिल (क्रान्तिकारी)को कास्की जिल्ला कमिटि गठन

पोखरा । क्रान्तिकारी विध्यार्थीहरुको पोखरामा भएको एक भेलाले बिहीबार मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को भातृ संगठन अखिल (क्रान्तिकारी) कास्की जिल्ला कमिटि गठन गरेको छ...

युवतीको चक्करले आफ्नै साथीको घाँटी रेटी हत्या, दुई भारतीय पक्राउ

बारा । व्यापार र केटीसँगको सम्बन्धको निहुँमा आफ्नै साथीको हत्या गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहारका २५ वर्षीय...

७ करोड लगानीमा हेटौंडामा हृयाचरी उद्योग सञ्चालन

हेटौंडा, फागुन १० । छिमेकी जिल्लाका युवाहरुको सहकार्यमा मकवानपुरमा ७ करोड रुपैयाँको लगानीमा हृयाचरी उद्योग सञ्चालन भएको छ । मकवानपुरका दुई र छिमेकी बाराका एक...

निगमका जहाज थन्किए

काठमाडौं, फागुन १० । चीनबाट ल्याइएका नेपाल वायुसेवा निगमका चारवटा वाई १२ई जहाज पाँच दिनदेखि थन्किएका छन् । पाइलटहरूबीचको चरम गुटबन्दी र निगमको व्यवस्थापकीय कमजोरीले दुर्गममा...

भ्रष्ट देशको सूचीमा, विश्वका १८० देशमध्ये नेपाल १२२ औं स्थानमा

काठमाडौं, फागुन १० । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० वटा देशहरुलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक...

अतिसंकटापन्न सालकको अध्ययन शुरु गरिँदै

चितवन, फागुन ९ । चितवनलगायत जिल्लामा अतिसंकटापन्न अवस्थामा रहेको लजालु जनावर सालकको अध्ययन गरिँदै छ । सालकको अवस्था पत्ता लगाई यसको संरक्षण क्षेत्र बनाउने लक्ष्यसहित...