top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

बढ्दो सडक दुर्घटना र गैरजिम्मेवार सरकार

पछिल्लो समय सडक दुर्घटनाका घटनाले गर्दा अकालमा ज्यान गुमाउनेको संख्या भयावह रूपमा बढेको छ । सडक दुर्घटनाको प्रमुख कारण सवारी चालकको लापर्बाही… ...

तीन ईलाका प्रहरी चौकी स्थापना, अब कुन्नाललाई उजुर दिन एक हप्ता लाग्दैन

निमेन्द्र शाही/बाजुरा। सरकारले संघीय संरचनाअनुसार सरकारी निकायको सांगठनिक संरचना स्वीकृत गठन गरेको छ। बाजुरा जिल्लामा प्रदेश सरकारको सिफारीसमा तीनवटा ईलाका प्रहरी चौकी सिफारीस गरे अनुसार...

सडक बनेपछि, सडक हेर्न अनशन बसेको बृद्ध मुहारमा खुसी

सीपी लोहिया/राजधानी। गत जेठ १७ गते राजधानी दैनिकको पहिलो पृष्ठमा सडक हेर्न अनसन शिर्षकको समाचार छापिएपछि सरोकारवाला निकायको ध्यान सडक निर्माणमा केन्द्रीत भयो । दशरथचन्द...

संसद स्थगित, केसी समर्थक छाता ओडेर सडकमा (फोटोसहित)

द्धारिका काफ्ले,काठमाडाै । २० दिनदेखि जुम्लामा अनसनरत चिकित्सक गोबिन्द केसीका माग पुरा नगरेको भन्दै प्रमुख प्रतिपक्षी दलले संसद अवरोध गर्नेचेतावनी दिएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको...

अन्ततः डा. केसी काठमाडौं आए

काठमाडौं, ३ साउन– अन्ततः सरकारी हेलिकोप्टर चढेर जुम्लामा २० दिन देखि अनशनरत डा. गोविन्द केसी काठमाडौं आएका छन् । उनलाई लिन गएको नेपाली सेनाको हेलिकोप्टरमा...

साउदी अरबमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र

खोटाङ, १ साउन (रासस) । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ जना नेपाली कामदार अलपत्र परेका छन् । विसं २०७४ फागुन १ गते...

गण्डकी प्रदेशसभामा बिहीबार प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नुहुने

पोखरा, २ साउन (रासस)।  प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्नुहुने भएको छ । गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयमा अपराह्न...

जुटमिलमा तालाबन्दी

विराटनगर,२ साउन (रासस)। विराटनगर जुट मिलमा कार्यरत १० कर्मचारी निष्कासनको विरोधमा आज कर्मचारीले प्रशासनमा तालाबन्दी गरेका छन् । बन्द अवस्थामा रहेको सो जुट मिलबाट १० जना...

मानसिक समस्याबाट ७० प्रतिशत भन्दा बढी महिला प्रभावीत

राजधानी संवाददाता/सल्यान। सल्यानमा मानसिक समस्याबाट पीडित हुनेको संख्या बढी देखिन थालेको छ । जिल्लामा मानसिक रोगीको संख्या बढ्दै गई रहेको बेला यहाँका धेरै महिला हरुमा...

नेपालमा अन्नबाली आयात वर्षेनी बढ्दै

कृष्णराज गौतम/रासस । मुलुकमा धान, मकै, गहुँ, जौ, फापर र कोदोजस्ता अन्नबालीको आयात केही वर्षदेखि बढ्दै गएको पाइएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले...

सडक दुर्घटनामा ज्यान गुमाउने बढ्दै

बर्दिवास, १ साउन (रासस) ।  महोत्तरी जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या वर्षेनी बढेको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीले आर्थिक वर्ष २०७४÷७५ को...

तुलसीपुरका दुई ठूला प्रहरी कार्यालय खारेज

ओपेन्द्र बस्नेत /तुलसीपुर।   दाङको तुलसीपुरमा रहेका दुई वटा ठूला प्रहरी कार्यालयहरु खारेजीमा परेका छन् । मुलूक संघिय संरचनामा गएपछि गरिएको प्रहरीको सांगठनिक पुर्नरसंरचना अनुसार...

पूर्व पश्चिम राजमार्गमा चल्ने सवारी साधनमा, चालकदेखि सह-चालकसम्म महिला कर्मचारी

सुजीतकुमार झा /जनकपुरधाम। पूर्व पश्चिम राजमार्गमा चल्ने सवारी साधनमा महिला चालक कर्मचारीहरु देखिन थालेको छ । चालकदेखि सहचालक सम्म महिला कर्मचारी देखिन थालेपछि महिला यात्रीहरु...

सरकारले देशलाई विधिको शासनमा हिँडाउन खोजेको छः प्रधानमन्त्री ओली

काठमाडौँ, (रासस)।   प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई विधिको शासनमा हिँडाउन खोजेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा पार्टीका नेता, कार्यकर्ता र...

पायक पर्ने स्थानीय तहमा कर्मचारीको आकर्षण

प्रदेश र पायक पर्ने स्थानीय तहमा जानका लागि निजामती कर्मचारीमा आकर्षण बढेको छ ।सरकारले संघमा रहने कर्मचारीको दरबन्दी कटौती गरेपछि प्रदेश तह र आफूलाई पायक...