top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

कच्चेमा पहिलोपटक गाडी

राजबहादुर शाहीसोरु गाउँपालिकाको कच्चे गाउँमा पहिलोपटक गाडी पुगेको छ । ग्रामीण पहुँच कार्यक्रमले गमगढीदेखि कच्चे गाउँसम्म करिब १७ किमि सडक बनाएपछि गाडी चलेको हो । गाडी पुगेको...

सवा करोड ठगेर ‘पेटी’ ठेकेदार बेपत्ता

अगन्धर तिवारीगुणस्तरहीन काम गर्दा पनि प्राविधिक कार्यालयबाट भुक्तानी दिइएको निर्माण कम्पनीका ‘पेटी ठेकेदार’ ले स्थानीय व्यवसायी र सर्वसाधारणलाई सवा करोड रुपैयाँ ठगेको खुलेको छ । ...

चेपाङलाई रोपवेकै भर

हरिराम उप्रेतीमुग्लिन–मलेखु सडकका यात्रु तारमा झुन्डिएको बकेट तलमाथि गरेको देखेर अचम्म मान्छन् । तर यससँग जोडिएको चेपाङ परिवारको दु:ख उनीहरूलाई सायदै थाहा होला । गण्डकी गाउँपालिका–६ भुम्लीचोक,...

भम्पा राईलाई शरणार्थीको सहयोग

अर्जुन राजवंशीआन्द्रा सम्बन्धि समस्याका कारण विरामी परेका भुटानी शरणार्थी अगुवा डा.भम्पा राईलाई झापा र मोरङमा रहेका शरणार्थीले आर्थिक सहयोग गरेका छन् ।  ...

चन्दा उठाएर वृद्धाश्रम

जितेन्द्र साहशिक्षण सेवाबाट अवकाशप्राप्त वृद्ध जगतप्रसाद अज्र्यालले दशकअघि पाँच–पाँच रुपैयाँ चन्दा संकलन गरी वृद्धाश्रम बनाउने र नागरिक समाजसँग दैनिक एक–एक रुपैयाँ मागेर आश्रितलाई भोजन गराउने...

उखु कृषकलाई ऋणको भारी

सन्तोष सिंहमहोत्तरी, गौशाला नगरपालिका–११ कालिपुरका श्याम महतोले उखु बेचेर छोरीको बिहे गरिदिने योजना बनाएका थिए । त्यसका लागि उनले दुई बिघामा लगाएको करिब ६ सय क्विन्टल...

पिकअप खस्दा २ को मृत्यु

प्रकाश बरालगल्कोटदेखि यात्री लिएर ताराखोला गाउँपालिका-२ अर्गल जाँदै गरेको पिकअप सडकदेखि खस्दा २ जनाको मृत्यु भएको छ । ...

फोनिजले प्रादेशिक संरचना निर्माण गर्ने

कान्तिपुर संवाददातानेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले प्रादेशिक संरचना निर्माण गर्ने भएको छ । फोनिजको मंगलबार काठमाडौंमा बसेको दोस्रो संघीय समिति बैठकले सातवटै प्रदेशमा समिति गठन...

संखुवासभामा पेस्तोल सहित एक पक्राउ

कान्तिपुर संवाददाताखाँदबारी-३ मानेभञ्ज्याङबाट प्रहरीले पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । बुधबार राति प्रहरीको गस्ती टोलीले सिलिचोङ गाँउपालिका-५ याफुका ३५ वर्षीय केदार राईलाई पक्राउ गरेको...

सिकलेस–कोरी केबलकार

दीपक परियारकास्कीको मादी गाउँपालिकाले १ हजार ४ सय ५० मिटर उचाइको सिक्लेस, भुलकचादेखि ४ हजार मिटर उचाइको कोरीसम्म केबलकार निर्माण गर्ने योजना बनाएको छ । प्रारम्भिक...

इदको बिदा दिन गृहमन्त्रीको ध्यानाकर्षण 

कान्तिपुर संवाददातानेपाल मुस्लिम इत्तेहाद संगठनले गृहमन्त्री रामबहादुर थापासँग इदउल फित्र र इदउल अजहा पर्वमा सार्वजनिक बिदा दिन माग गरेको छ ।  ...

‘करिअर जोय’ हुँदै

कान्तिपुर संवाददाताअनलाइन मिडिया स्टार्टअप कम्पनी (ओएमजी, नेपाल)ले आगामी असार १० गते ‘करिअर जोय’ कार्यक्रम गर्ने भएको छ । ...

कात्तिकसम्ममा साल्मेडाँडाको गोर्खा स्मारक बनिसक्ने 

कान्तिपुर संवाददाताबेलायतबाट गोर्खा सैनिकमाथि भएको विभेदको प्रतिकका स्याङ्जाको साल्मेडाँडामा निर्माणाधिन गोर्खा स्मारक आगामी कात्तिकसम्ममा पुरा हुने बताइएको छ । ...

शेरा प्रतिष्ठानद्वारा बिरामीलाई सहयाेग

कान्तिपुर संवाददाताप्रदेश ३ की उपसभामुख राधिका तामाङका बुवा शेरबहादुर तामाङ र आमा राम्री तामाङको नाममा स्थापित शेरा स्मृति स्वास्थ्य, शिक्षा प्रतिष्ठानले बिरामीलाई सहयोग गरेको छ ।

पहिरो पन्छाउँदै यात्रा

आनन्द गौतमजेठ पहिलो साता जिल्ला सभामा सहभागी हुन सदरमुकाम फुङलिङ हिंडेका सिदिङवा गाउँपालिका अध्यक्ष नरबहादुर कडरिया पहिरोले सडक अवरुद्ध भएपछि साब्लाखु भन्ज्याङमा डेढ घण्टा रोकिए ।