top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

लमजुङ पहिरोमा मृत्यु हुने चार पुगे

लमजुङ: मस्र्याङ्दी–३ अर्खलेमा बुधबार दिउँसो आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । पहिरोमा हराएकी एक वृद्धाको शव आज फेला परेपछि मृत्यु हुनेको...

मोरङमा खुकुरी प्रहार: एक गम्भीर घाइते

मादक पदार्थ सेवनका क्रममा भएको विवादका क्रममा मोरङमा खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् । स्थानीय ४९ वर्षीय कृष्णकुमार श्रेष्ठले खुकरी प्रहार गर्दा...

मोटरसाइकल चोरीमा संलग्न छ जना पक्राउ

इलाका प्रहरी कार्यालय टीकापुरले मोटरसाइकल चोरी गर्ने छजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले...

आज हरितालिका तीज: शिवालयमा व्रतालु महिलाको घुँइचो

भाद्र शुक्ल तृतीयाका दिन, मनाइने हरितालिका तीज पर्व आज शिव पार्वतीको पूजाराधना गरी मनाइँदैछ । विशेषत आज हिन्दु धर्मावलम्वी महिलाले व्रत बसी शिवपार्वतीको पूजा र...

मलामी गएका दुई युवा सुनकोशीमा बेपत्ता

काभ्रेपलाञ्चोकमा सुनकोशी नदीले बगाउँदा सोमबार दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार चौरीदेउराली गाउँपालिका–८ का १४ वर्षीय प्रदीप...

चोरी-डकैतीमा संलग्न तीन जना पक्राउ

चोरी डकैतीमा संलग्न तीन जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिवास नगरपालिका–१३ का अजमल अली शेष, इसुन घिसिङ र रमेश लामा रहेको...

मोटरसाइकल चोरेर भागेका दुई किशोर पक्राउ

बनेपाबाट मोटरसाइकल चोरी गरेर भागेका दुई किशोर बर्दिबासमा सोमबार बेलुका पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली सुनकोसी गाउँपालिका घर भएका १७ वर्षका उमेश नेपाली...

लागूऔषध ९०० एम्पल सहित एक पक्राउ

महानगरीय प्रहरी वृत्त कालिमाटीको विशेष टोलीले अवैध लागू ९०० एम्पलसहित एक जनालार्इ पक्राउ गरेको छ । बल्खु सडकमा शंकास्पद रुपमा झोला बोकी हिडिँरहेको अवस्थामा झोला...

ट्यांकरको ठक्करबाट दुई जनाको मृत्यु

पूर्वी चितवनको भुरझुरेमा बिहीबार राति ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मकवानपुर छत्तिवनका ३४ वर्षीय...

स्वयम्भुमा पार्किङ गरेको कारभित्र शव भेटियो

राजधानीको प्रमुख तीर्थस्थलमध्ये एक स्वयम्भूनाथ क्षेत्रमा केही दिनको बीचमा दुईवटा शव भेटिएका छन् । बिहिबार बिहान स्वयम्भु हाइटमा पार्किङ गरेर भित्रबाट रगत बगिरहेको अवस्थामा गाडी...

पेस्तोल देखाएर लुटपाट गर्ने पाँच पक्राउ

पेस्तोल देखाएर लुटपाटमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको खानीखोलास्थित तेरसाङ लामाको घरमा पेस्तोल देखाइ लुटपाट गरेर भाग्ने पाँच जनालाई प्रहरीले ललितपुर...

त्रिविमा विद्यार्थीले गरे तोडफोड

त्रिभुवन विश्वविद्यालयअन्तर्गत शिक्षा शास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीले विहिबार उकपुलपतिको कार्यालय तोडफोड गरेका छन् । स्नातकोत्तर तह र शिक्षक सेवा आयोगको परीक्षाको मिति जुधेकोले त्रिविको...

अज्ञात समूहको गाोली प्रहारबाट एक घाइते

धनुषाको लक्ष्मीनियामा अज्ञात समूहको गाोली प्रहारबाट एक जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषामा लेखपढी व्यवसाय गर्दै आएका लक्ष्मीनिया गाउँपालिका–६ का ३५ वर्षीय...

नहरमा स्कुटी खस्दा एकको मृत्यु, एक बेपत्ता

स्कुटी नहरमा खस्दा एक जनाको मृत्यु भएको छ भने एक व्यक्ति बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा गएराति स्कुटर नहरमा खस्दा सोही महानगरपालिका–४...

कञ्चनपुरमा बेहोस अवस्थामा दुई युवती फेला

कञ्चनपुर: कृष्णपुर नगरपालिकामा दुई युवती बेहोस अवस्थामा भेटिएका छन् । कृष्णपुर–५ चौराह नजिक गौरा हेर्न गएका बेलौरी नगरपालिका–९ का १९ वर्षीया अञ्जली राना र कैलालीको गोदावरी...