top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

भारतले लगायो माल्दिभ्समा ‘नाकाबन्दी’

भारतले माल्दिभ्समा अघोषित नाकाबन्दी लगाएको छ । भारतले माल्दिभ्समा अत्यावश्यक वस्तुको निर्यातमा कटौती गरेको छ । आलु, प्याज, अण्डालगायत अरु खाद्यान्नको निर्यात कटौती गरेको हो...

उत्तर कोरियाबाट अब डर छैन, ढुक्कले सुते हुन्छ : ट्रम्प

३१ जेठ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियाका नेता किम जोङ–उनसँग सिंगापुरमा ऐतिहासिक शिखरवार्ता गरेपछि बुधवार वाशिङटन आइपुगेका छन् । एन्ड्रु एयरबेसमा झर्नेबित्तिकै ट्रम्पले...

रमजानकाे समय चलिरहँदा काबुलमा अात्मघाती आक्रमण- १३ को मृत्यु, दर्जनाैँ घाइते

अफगानिस्तानको काबुलमा साेमबार भएको अात्मघाती आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो आक्रमणमा कम्तीमा ३१ जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन्...

‘मरेर’ फेरि ब्युँतिए रुसी पत्रकार बाब्चेन्को

१७ जेठ – हत्या गरिएका भनिएका रुसी पत्रकार अर्कादी बाब्चेन्को जिउँदै रहेको युक्रेनले नाटकीय रूपमा घोषणा गरेको छ । मस्कोले आफूलाई मार्नका लागि गरेको षड्यन्त्रलाई...

बमको हल्ला फैलिएपछि विमानमा भागाभाग, यात्रुहरूको हड्डी भाँच्चियो

१७ जेठ – इन्डोनेसियामा एक विमानमा बमको हल्ला फैलिएपछि यात्रुहरूमा भागदौड मच्चिएको छ । उनीहरू विमानबाट हाम्फालेका छन् । घटनामा १० जना घाइते भएका छन्...

नेपालको बारेमा बोलेको बिषयमा भारतीय विदेश मन्त्री स्वराजले गल्ती स्विकार्दै मागिन माफी

काठमाडौं। भारतीय विदेशी मन्त्री सुस्मा स्वराजले आफूले दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छिन्। भारतमा संवाददाताहरुसँग सोमबार कुरा गर्ने क्रममा दिएको अभिव्यक्ति लगत्तै नेपालमा तीखो टिप्पणी भइरहँदा...

फ्रान्सका राष्ट्रपतिले अमेरिकाकै संसदमा उभिएर यसरी गरे ट्रम्प र अमेरिकाको आलोचना

राष्ट्रवाद र अलगाववादको नीति विश्वकै समृद्धिका लागि खतराजनक रहेको भन्दै फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले उग्रराष्ट्रवादको विराेध गरेका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे पछिल्लाे...

नारी दिवसको अवसरमा जापानबाट लक्ष्मी घिमिरे लेख्छिन,महिला आरक्षण हाेईन अधिकार सम्पन्न हुनुपर्दछ।

नेपालको सन्दर्भमा पुरुषप्रधान÷पितृसतात्मक सोचको कारणले महिलाहरु पछाडि पारिनु केहिहद सम्म सत्य हो,भने मेरो विचारमा महिलामाथि हुने हिंसाका घटनाहरु नेपालको कानुनमा कडाई नहुनु अझै भनौं जसलाई...

कम्युनिष्ट गठवन्धनलाई हराएर बिजेपी गठवन्धनले ल्यायो दुई तीहाई

भारतको पूर्वी उत्तर राज्य त्रिपुरामा भारती जनता पार्टीले २५ बर्षदेखि सत्तामा रहेको भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीले नेतृत्व गरेको कम्युनिष्ट गठवन्धनलाई पराजित गरेको छ। त्रिपुराको स्थानिय...

सिड्नीमा पत्रकारको भेला सम्पन्न

अस्ट्रेलियालाई कर्मथलो बनाएर पत्रकारिता गरिरहेका पत्रकारले नेपालबाट आएका केही अग्रज पत्रकारको उपस्थितिमा प्रवासको पत्रकारिताको अवसर र चुनौतीका विषयमा छलफल चलाएका छन्। नेपालबाट आएका देशान्तर साप्ताहिकका...

माल्दिभ्सको राजनीतिक संकट : चीनको जीत, भारतको अर्को हार

दक्षिण एसियाको सानो मुलुक माल्दिभ्समा मंगलवार राजनीतिक संकटकाल घोषणा गरिएको छ । प्रधानन्यायाधीश र पूर्वराष्ट्रपति पक्राउ परेपछि राजनीतिक अस्थिरता शुरु भएको विश्लेषण गरिएको छ ।...

​माल्दिभ्समा सर्वोच्च अदालतका न्यायाधीश पक्राउ

माल्दिभ्सको सर्वोच्च अदालतका प्रधानन्यायाधीश मंगलबार पक्राउ परेका छन् । माल्दिभ्समा राष्ट्रपति अब्दुल्ला यमेनले राजनीतिक व्यीक्रलाई छाडिदिने अदालतको आदेशलाई अस्वीकार गरेपछि संकट उत्पन्न भएको छ ।...

भारत बाट आयो अत्यन्तै दुखद खवर, पटाका फेक्ट्रीमा आगलागी १७ जनाको मृत्यु, २३ बेपत्ता

भारतको दिल्लीस्थित बवाना औद्योगिक क्षेत्रमा आगलागी हुदाँ १७ जनाको मृत्यु भएको छ । २३ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा १० जना महिला रहेका...

बौद्धमार्गी प्रदर्शनकारीमाथि गोली प्रहार

म्यानमारको तनावग्रस्त रखाइन राज्यमा प्रहरीले बौद्धमार्गी प्रदर्शनहरूमाथि गोली चलाउँदा ७ जनाको निधन भएको र १२ जना घाइते भएको विवरणहरू आएका छन्। आरकान वंशको अन्त्य भएको...