top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

कुवेतको जेलमा रहेका १८ नेपालीले पाए माफी, १ बर्ष भित्र २४९ जना नेपाली घरेलु महिला कामदारको उद्दार !

कुवेत, जनवरी १७ – नेपाली दूतावासले कुवेतले सन् २०१७ मा एक बर्ष भित्र गरेका महत्वपूर्ण कार्यहरु प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको छ | दूतावासले कुवेतमा विभिन्न...

एनआरएन कोरियाले कोरियामा ‘नेपाली साँस्कृतिक केन्द्र’ निर्माण गर्ने

गैर आवासिय नेपाली संघ (एनआरएन) कोरियाले दक्षिण कोरियामा ‘नेपाली सांस्कृतिक केन्द्र’ निर्माण गर्ने भएको छ।एनआरएन कोरियाको सोमबार सुवनमा सम्पन्न बैठकले कोरियामा नेपालको कला र संस्कृतिलाई...

४ बर्ष पहिले कुवेत आएका बर्दियाका गणेश परीवारसग सम्पर्क बिहिन, खोजी गरिदिन परीवारको आग्रह

कमल सिम्ताली कुवेत,१६ जनवरी। वैदेशिक रोजगारीका शिलशिलामा कुवेत आएका बर्दिया मुनाल बस्ती वडा नं: ४ का गणेश न्यौपाने घरपरिवारका सदस्य सग सम्पर्कमा नआउँदा नैराश्यता बढेको...

कुवेतमा २२ बर्षदेखि बेपत्ता निम कुमार अझै भेटिएनन्, आखिर कहाँ छन् उनी ?

प्रदिप नेपाली/कुवेत, जनवरी १६ – कुवेत आएका एक नेपाली युवा २२ बर्षदेखि बेपत्ता भएका छन् | कास्की जिल्ला पोखरा हन्सुरे गाबिस-७ हाल रुपा गाउँपालिका घर...

कामदारको हकहितका लागि नेपाली दूतावास कुवेतद्वारा अन्तरक्रिया

कुवेत, जनवरी १६- वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा रहेका नेपाली कामदारहरूको हकहित र प्रबर्द्धनका विषयमा नेपाली दूतावास कुवेतले अन्तर्क्रिया कार्यक्रम गरेको छ | कुवेतको Combined Group...

मलेसियाद्धारा अवैधानिक कामदार घरफिर्ताका लागि ६ महिना समय थप

काठमाडौं, माघ २ – मलेसियाले अवैधानिक कामदारलाई घरफिर्तीका लागि ६ महिना समय थपेको छ । यसअघि डिसेम्बरको अनत्यसम्म समय दिएको भएपनि यो समय बढाएर आउँदो...

तातोपानीले पोलेर युएईमा मोरङ लेटाङकी सुस्मिता राई गम्भीर घाईते

युएईको सारजाहमा दुई साताअघि तातोपानीले पोलेर गम्भीर घाईते भएकी मोरङ लेटाङकी सुस्मिता राईको उपचारमा आर्थिक अभाव भएको छ।लेटाङको खेरूवा घर भई एक वर्षदेखि युएईको सारजाहमा...

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल शाखा कतारको अधिवेशन मार्चमा हुने

तिलु शर्मा पौडेलl बहुजाति, वहुभाषी तथा विविध सस्कृतिको धनी मुलक नेपालको रास्ट्रिय पहिचानलाई झल्काउने लोक सस्कृतिको धरोहरको रुपमा रहेको “लोक तथा दोहोरीगीत” लाइ ब्यबस्थित एबम मर्यादित...

आगामी १३ अप्रिलमा बहुचर्चित रास्ट्रिय कलाकारको साथमा कुवेतमा नेपाली नयाँ वर्ष मनाईदै

कुबेत, १५ जनवरी। नेपाल कुवेत सरोकार समाज कुवेतले नेपाली नयाँ वर्ष अप्रिल १३ तारिकमा बहुचर्चित रास्ट्रिय कलाकारको साथमा नयाँ वर्ष २०७५ को शुभकामना आदानप्रदान तथा साँस्कृतिक...

कुवेतमा बेपत्ता कर्मु तामाङ अचेत अबस्थामा भेटिइन्, एक्लै हिडिरहेकी कुर्मुलाई सेक्युरिटीले फेला पार्यो

कुवेत, जनवरी १५ – कुवेतमा काम गर्दै आएकी ३३ बर्षिय कर्मु तामाङ अचेत अवस्थामा भेटिएकी छन् | सिन्धुपाल्चोक इचोक-२ किउल घर भएकी कर्मु जनवरी १४...

गायिका तारा श्रीस सम्मानित

दोहा l नेपाल मगर संघ, शाखाले गायिका तारा श्रीस मगरलाई सम्मान गरेको छ l नेपाल मगर साँस्कृतिक संघ काठमाडौंको केन्द्रिय सदस्य समेत रहेकी श्रीसलाई प्रमुख...

तामाङ घेदुङ कुवेतको ल्होछारको तयारी पुरा,अतिथि कलाकार मंगलवार बेलुकी कुवेत आईपुग्दै

युग लामा कुवेत,१५ जनवरी। तामाङ समुदायहरुले मनाउने राष्ट्रिय सास्कृतिक पर्ब एबं नयाँ बर्ष मन्जुश्री संबत २८५४ खि ल्हो कुकुर बर्ष “सोनाम ल्होछारको प्रबर्द्धन हाम्रो सांस्कृतिक...

इन्जिनियर्स एसोसिएशनकतारको नेतृत्वमा साह l

    दिल कुमार श्रेष्ठ, दोहा l नेपाल इन्जिनियरिङको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएशन कतारको आठौँ साधारण सभा सम्पन्न गरेको छ l सभाले पदम नारायण...

कतारमा फेरि अर्का एक नेपालीको छतबाट खसेर मृत्यु

कतार,१६ जनवरी। रोजगारीको शिलशिलामा कतार पुगेका एक नेपालीको छतबाट खसेर मृत्यु भएको भएको छ । केही वर्ष पहिले विनाशकारी भुकम्पले आमा,बहिनी, र एक दाजुको साथै...

“मातृभूमिका लागि पर्वत सेवा समाज” इजरायलको तेस्रो अधिवेशन सम्पन्न

इजरायलमा रहेका नेपालको पर्वत जिल्लाका नेपालीहरु आबद्ध रहेको संस्था “मातृभूमिका लागि पर्वत सेवा समाज” इजरायलको तेस्रो अधिवेशन शुक्रबार साँझ इजरायलको तेलअबिभमा सम्पन्न भएको छ ।...