top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

चर्कियो भारतीय र पाकिस्तानी सेनाबीच भिडन्त !, ४० हजार गाउँलेलाई सिमानाबाट हटाइयो

नयाँ दिल्ली । भारतीय र पाकिस्तानी सेनाबीच जम्मु कश्मिरस्थित सिमानामा भिडन्त चर्किएपछि ४० हजार गाउँलेलाई हटाइएको छ । आइतवार रातिदेखि सोमवार बिहानसम्म दुवै पक्षबाट लाइन...

अमेरिकाको ग्यास स्टेशनमा भएको लुटपाटमा एक नेपालीको हत्या (भिडियो सहित)

अमेरिका । अमेरिकाको ड्यालसको गारल्याण्डमा रहेको ग्यास स्टेशनमा भएको लुटपाटमा एक नेपालीको हत्या भएको छ । हत्या भएका व्यक्ति मनीष पाण्डे रहेको ड्यालस मर्निंग न्यूजले...

सरकारको लापरबाहीका कारण नेपालीको जापानमा रोजगारी गुम्ने खतरा

काठमाडौं ९ माघ । सरकारको लापरबाहीका कारण नेपाली कामदारका लागि जापानको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । प्राविधिक प्रशिक्षार्थी तालिम कार्यक्रमअन्तर्गत विदेशी कामदार ल्याउने जापान...

भारतका शत्रुलाई सीमापारी गएर मार्छौं : भारतीय गृहमन्त्री

काठमाडौं, ८ माघ । भारतीय गृहमन्त्री राजनाथ सिंहले भारतबिरुद्ध गलत व्यबहार गर्नेहरुलाई सीमापारी गएर भए पनि समाप्त पार्ने भन्दै त्यस्ता काम नगर्न छिमेकी राष्ट्रहरुलाई चेतावनी...

अफगानिस्तानको होटल १२ घण्टापछि बन्दुकधारीको कब्जाबाट मुक्त, भिडन्तमा १४ पर्यटकको मृत्यु

काठमाडौं, माघ ८ । अफगानिस्तानको सुरक्षा बलले बन्दुकधारीको कब्जामा परेको राजधानी काबुलस्थित इन्टर कन्टिनेन्टल होटल १२ घण्टापछि मुक्त गराएको छ । बन्दुकधारीको आक्रमण र होटललाई...

आर्थिक संकटमा अमेरिका, कम्तिमा आठ लाख कर्मचारी बेतलबी विदामा

एजेन्सी: अमेरिकाले पछिल्लो दिन पाकिस्तानसहित कयौँ देशलाई आर्थिक सहायता दिन बन्द गरिदिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सहायता बन्द गर्नुको कारण पाकिस्तानमाथि आतंकवादको...

आसाममा ५.२ म्‍याग्‍निच्‍यूडको भूकम्पको धक्‍का

भारत । भारतको आसाममा शनिवार बिहान ५.२ म्‍याग्‍निच्‍यूडको भूकम्पको धक्‍का महसुस गरिएको छ । स्थानीय समय अनुसार शनिबार बिहान करीब पौने सात बजे कोकराझार इलाकामा...

दोक्लाम हाम्रो हो, अरुले दखल नदिउन् : चीन

चीनले दोक्लाम चीनको हिस्सा रहेको र त्यहाँ अहिले सडक निर्माणको काम भइरहेको जनाएको छ । चीनको विदेश मन्त्रालयले आफ्नो देशले दोक्लाम क्षेत्रमा गरिहेको सडक निर्माण...

विश्वमै पहिलो पटक ‘ड्रोन’द्वारा गरियो दुई किशोरको उद्धार

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्समा ‘ड्रोन’ द्वारा विश्वमै पहिलो पटक दुई किशोरको बिहीबार उद्धार गरिएको छ । अधिकारीले न्यु साउथ वेल्सको लेनक्स हेडस्थित समुद्री तटमा...

भारतको ४० ठाउँमा पाकिस्तानले गर्यो आक्रमण

श्रीनगर । पाकिस्तानले भारतका ४० चौकीमा आक्रमण गरेको छ । शुक्रबार बिहान पाकिस्तानले भारतको विवादास्पद स्थल कश्मीरको वरिपरि क्षेत्रमा आक्रमण गरेको हो। पाकिस्तानले गरेको आक्रमणमा...

मेक्सिकोमा भेटियो सामूहिक चिहान

मेक्सिको सिटी, ३ माघ । मेक्सिकोको उत्तरपश्चिम शहर नायारिट शहरमा सामूहिक चिहान भेटिएको छ । सामूहिक चिहानमा कम्तीमा ३२ जनाको शव भेटिएको अधिकारीहरूले मंगलबार जानकारी...

लिबियाको विमानस्थलमा झडप, २० जनाको मृत्यु

त्रिपोली । लिबियाको राजधानीमा रहेको एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा सोमबार लडाकूले आक्रमण गरेपछि सुरक्षाकर्मी र आतङ्ककारीबीच भएको झडपमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको...

पपुवा न्यूगिनीमा फेरि शक्तिशाली ज्वालामुखी विस्फोट, ठूलो परिमाणमा विषाक्त सल्फर डाइअक्साइड निस्केपछि स्थानियलाई सुरक्षित स्थलतर्फ लगियो

पपुवा न्युगिनी, १ माघ । कैयौं सक्रिय ज्वालामुखीहरू रहेको पपुवा न्यू गिनीमा आइतबार फेरि शक्तिशाली ज्वालामुखी निस्किएको खबर छ । वैज्ञानिकहरूले यहाँको ज्वालामुखीबाट ठूलो परिमाणमा...

पपुवा न्युगिनीमा ज्वालामुखी विस्फोट, १५ सय विस्थापित

एजेन्सी- पपुवा न्युगिनीमा ज्वालामुखी विस्फोट हुँदा १५ सयभन्दा बढी मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ। पपुवा न्युगिनीको उत्तरी समुद्री तटमा आइतबार ज्वालामुखी विस्फोट हुँदा त्यहाँका मानिसलाई...

भारतको धम्कीबाट नडराउने भन्दै पाकिस्तानले दियो भारतलाई यस्तो चेतावनी…

एजेन्सी । पाकिस्तानले भारतलाई सैन्य कारबाहीको धम्की नदिन चेतावनी दिएको छ । भारतीय सेनाध्यक्ष विपिन रावतले पाकिस्तानभित्र पसेर आक्रमण गर्न पनि पछि नपर्ने प्रतिक्रिया दिएपछि...