top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

रणवीर कपूरसँग रिसाएकी हुन् आलिया भट्ट ?

फिल्म फ्यानहरुलाई सबैलाई थाहा छ कि रणवीर कपूर र आलिया भट्ट रिलेशनशिपमा छन् । यी दुबै अभिनेताले अहिलेसम्म एउटा पनि फिल्म सँगै खेलेका छैनन् । ...

खशोग्गीलाई मार्न साउदी युवराजको निर्देशन ?

वासिङ्टन- अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार जमाल खशोग्गीको हत्या गर्न निर्देशन गरेको ठहर गरेको एक जना अमेरिकी...

मोदी एकाएक किन पुगे माल्दिभ्स ?

नयाँदिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् ।  माल्दिभ्समा नव निर्वाचित राष्ट्रपतिको पदभार ग्रहण समारोहमा सहभागी हुन मोदी शनिबार...

हिटरबाट आगलागी हुँदा आमासहित चार बच्चाको मृत्यु

आगलागीमा परी नाइजेरियामा शुक्रबार आमा र बच्चासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।  नाइजेरियाको उत्तरपश्चिमी केब्बी राज्यामा भएको सो आगलागीबाट आमासहित उनका तीन र...

आइएसविरोधी गठबन्धनले गरेको कारबाहीमा ४३ सिरियालीको मृत्यु

लेबनान- अमेरिकी नेतृत्वको गठबन्धनले पूर्वी सिरियामन चलाएको हवाई आक्रमणमा ४३ सिरियालीको मृत्यु भएको बेलायतस्थित सिरियाली मानब अधिकारवादी संगठनले शनिबार जनाएको छ । मारिनेमा अधिकांश सर्बसाधारण...

मूल्य वृद्धिको विरोधमा फ्रान्समा प्रदर्शन, एकजनाको मृत्यु

काठमाडौं– फ्रान्समा मूल्य वृद्धिको विरोधमा झण्डै तीनलाख मानिसले सडकमा प्रदर्शन गरेका छन् । इन्धनको मूल्य बढेको विरोधमा फ्रान्समा भएको प्रदर्शनमा एकजनाको मृत्यु भएको छ । ...

ट्रम्प पुगे डढेलो प्रभावित क्यालिफोर्निया

काठमाडौं– अमेरिकाको क्यालिफोर्निया लागेको क्याम्प फायर नामक डढेलोका कारण कम्तीमा ७१ जनाको मृत्यु भइसकेको छ । यो डढेलोलाई अमेरिकी इतिहासकै सबैभन्दा भीषण भनिएको छ । ...

खशोग्गीको हत्यारालाई दुई दिनमा सार्वजनिक गर्छौं : ट्रम्प

काठमाडौं — साउदी पत्रकार जमाल खशोग्गीको हत्याका विषयमा अमेरिका अहिलेसम्म अन्तिम निष्कर्षमा पुगेको छैन । तर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यही हप्ताको शुरूआतमा अन्तिम निष्कर्षमा...

८ शान्ति सैनिक मारिए

कङ्गो- प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी भेगमा सैनिक कारबाहीका क्रममा संयुक्त राष्ट्रसंघमा आबद्ध आठ जना शान्ति सैनिकको विद्रोहीको आक्रमणमा परी मृत्यु भएको सुरक्षा परिषदले जनाएको छ...

स्तानबुलमा पत्रकार खशोग्गीको अन्त्येष्टि सभा,  झण्डै ५०० जनाको सहभागिता

स्तानबुल- टर्कीको स्तानबुलमा हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्गीको स्मृतिमा शुक्रबार अन्त्येष्टि सभा गरिएको छ ।  सभामा राजनीतिक व्यक्ति, पत्रकार खसोग्गीका साथीहरू, शुभेच्छुक तथा समर्थकलगायत...

अफगानिस्तानः कारबाहीमा २० लडाकू मारिए

जलालावाद- अफगानिस्तानको सरकारी सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २० लडाकू मारिएका छन् ।  नानगार्हार प्रान्तमा भएको सुरक्षा कारबाहीमा इस्लामिक स्टेट (आईएस)का कम्तीमा २०...

अदालतमा बलात्कार पीडितको अन्डरवेयरलाई लिएर विवाद, सांसदमा देखाइयो ‘थोंग’

१७ वर्षीया किशारीमाथि बलात्कारका अभियुक्त छुटेसँगै आयरल्याण्डमा ‘यौनका लागि सहमति’को विषयमा कयौं स्थानमा विरोध प्रदर्शन भइरहेको छ ।  मुद्दाको सुनुवाई चलिरहेको समयमा अभियुक्तका वकिलले अदालतमा...

श्रीलंकाको संसदमा सांसदहरूले गरे कुटाकुट

काठमाडौं — श्रीलंकाको संसदमा विरोधी सांसदहरूले कुटाकुट गरेका छन् । प्रधानमन्त्री महिन्दा राजपक्षेले अविश्वासको मतमार्फत आफूलाई हटाउने अधिकार सभामुखसँग नभएको दाबी गरेपछि कुटाकुट भएको हो...

बेलायतमा राजनीतिक संकट : भकाभक राजीनामा दिँदै मन्त्रीहरू, प्रधानमन्त्री मेको पद धरापमा

काठमाडौं — ब्रेक्जिटका विषयमा प्रधानमन्त्रीसँग मतभेद भएपछि बेलायती सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् ।  ब्रेक्जिट सेक्रेटरी डोमिनिक राबले युरोपेली संघसित बेलायतले गरेको मस्यौदा ब्रेक्जिट...

पत्रकार खशोग्गीको हत्यामा संलग्न पाँचजनालाई मृत्युदण्ड दिइने साउदी महान्यायाधिवक्ताको भनाइ

काठमाडौं — साउदी अरबका महान्यायाधिवक्ताले पत्रकार जमाल खशोग्गीको हत्यामा संलग्न रहेका भनिएका पाँचजनालाई मृत्युदण्ड दिन खोसजएको बताएका छन् ।  बिहीवार रियादमा आयोजित एक पत्रकार सम्मेलनमा...