top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

विकिनीमा प्रियंका कार्की

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको विकिनी तस्बिर सार्वजनिक भएको छ । मिस भुटान अमेरिकामा सहभागी हुन पुगेकी अभिनेत्री प्रियंका कार्कीको विकिनी अवतार सार्वजनिक भएको छ...

झमकबहादुरको ट्रेलरमा सुन तस्करी काण्ड

काठमाडौं/रास– ३३ किलो सुन तस्करीको चर्चा केही दिन यताबाट सेलाएको छ । तर अब यो सुन तस्करीको प्रकरण चलचित्रमा देख्न पाइने भएको छ  । आफूहरूले...

नेपालमा प्रदर्शन हुने विज्ञापनमा अब विदेशी अनुहार बन्देज

डब्बु क्षत्री/काठमाडौं। नेपालका टेलिभिजन तथा चलचित्र हलमा बज्ने विभिन्न विज्ञापनहरूमा अहिले पनि विदेशी कलाकार, खेलाडी तथा अन्य सेलिब्रेटीहरूको मोडलिङ रहने गरेको छ । यस्ता विज्ञापन...

अन्जुले गीत गाएर उठाइन् ६९ लाख

राजधानी समाचारदाता/काठमाडौं अमेरिकाको सान फ्रान्सिस्कोमा नेपाली म्युजिक फेस्टिभल–२०१८ मा गायिका अन्जु पन्तले आफ्ना चर्चित गीतबाट दर्शकको मन जितेकी छन् । पोखरामा निर्माणाधीन कराते प्रशिक्षण भवनका...

चलचित्र बाह्रमासेको ट्रेलर रिलिज

काठमाडौं/रास– निर्माता निर्देशक लय संग्रौलाले आफ्नो चलचित्र ‘बाह्रमासे’को ट्रेलर मंगलबार राजधानीमा  एक  समारोहबीच  सार्वजनिक गरेका छन् । कांस्यप्रधान भनिएको यो चलचित्रमा गाउँमा बाह्रमासे रूपमा जुवा...

खुसीसँगै तनावमा ईशान र जाहन्वी

मुम्बई/एजेन्सी– बलिउड दिवंगत अभिनेत्री श्रीदेवीकी छोरी जाहन्वी कपुर र अभिनेता शाहिद कपुरका भाइ ईशान खट्टर यतिबेला निकै तनावमा छन् । यी दुईले अभिनय गरेको चलचित्र...

देउजाको ‘धमलामाथिको हमला’

काठमाडौं/रास– सञ्चारकर्मी, गीतकार तथा गायक सन्तोष देउजाले पत्रकार ऋषि धमलाको व्यक्तित्वमा आधारित रहेर बनाएको  ‘ऋषि धमला...’ गीत मंगलबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरेका छन् । तीज...

काठमाडौंका चलचित्र हलमा बक्स अफिस लागू

डब्बु क्षत्री/काठमाडौं। सरकारले १ साउनबाट काठमाडौं उपत्यकाका चलचित्र हलमा ‘ई–टिकेटिङ’बक्स अफिस व्यवस्थापन प्रणाली लागू गर्ने पूर्वघोषणाबमोजिम मंगलबारबाट बक्स अफिस व्यवस्थापन प्रणाली लागू गरेको छ ।...

सर्वनाममा गुन्जिए कवि

राजधानी समाचारदाता/काठमाडौं। कवि संगीत स्रोता र मनु मञ्जिलले आफ्ना कविताबाट दर्शकको मन जितेका छन् । हरेक महिनाको १ गते सर्वनाम थिएटर र लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला...

रेखाले ल्याइन् मालिकाको देउडा गीत

राजधानी समाचारदाता/काठमाडौं। अभिनेत्री रेखा थापाले आफ्नो नयाँ चलचित्र ‘मालिका’को पहिलो गीत ‘हल्का माया के माया...’को भिडियो मंगलबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरेकी छन् । गीतको...

कोमल वलीले ल्याइन् तिज गित ‘माननीय ज्यू’ (भिडियोसहित)

काठमाडौं, असार ३१ । प्रदेश नम्बर पाँचबाट राष्ट्रिय सभामा निर्वाचित भएपछि कोमल वलीलाई सबैभन्दा धेरै सोधियो- अब तिजमा नयाँ गीत ल्याउनुहुन्छ कि हुँदैन ? यसअघिका तिजमा कहिले...

रोशनले दिदी र बहिनी तीजैमा भेला भने पछि…

जनक श्रेष्ठ/ लमजुङ नेपाली हिन्दु महिलाहरुको चार्ड तीज नजिकिएसगैँ गायक रोशन कुताल क्षेत्रीले दिदी र बहिनी तीजैमा भेला म्युजिक भिडियो सार्वजनिक गरेको छ । लमजुङ...

नाटक सोनाम ग्याल्मोलाई सहयोग

राजधानी समाचारदाता/काठमाडौं। ११ देखि २८ असारसम्म काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भएको नाटक ‘सोनाम ग्याल्मो’लाई विभिन्न व्यक्तित्वको साथ मिलेको छ । राणा शासनको जग बसाल्ने...

बालबालिकालाई अन्तर्राष्ट्रिय उपाधि

राजधानी समाचारदाता/काठमाडौं। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली बालबालिकाले उत्कृष्ट प्रस्तुतिसहित अवार्ड जित्न थालेका छन् । यसैक्रममा गत साता थाइल्यान्डको बैंककमा आयोजना गरिएको बालबालिकाहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एसिया...

साली कसको भेनाकोका दुई गीत रिलिज

काठमाडौं/रास– कान्छी, सन्तान, कर्जाजस्ता एक समयका सफल चलचित्रका निर्माता प्रसाद श्रेष्ठ फेरि चलचित्र निर्माणमा फर्किएका छन् । उनले निर्माण गरेको चलचित्र ‘साली कसको भेनाको’ आगामी...