top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

काठमाडाैँमा पूर्वी एसियाका मेडिकल विद्यार्थीहरुको सम्मेलन सुरु

पुरा पढ्नुहोस् काठमाडाैँ, ८ माघ । काठमाडाैँमा पूर्वी एसियाका मेडिकल विद्यार्थीहरुको सम्मेलन सुरु भएको छ ।  मेडिकल क्षेत्रका...

घटाली गाउँ: जहाँ सबै घरमा बिरामी छन्

पुरा पढ्नुहोस् कालिकोट,८ माघ । दुई सातादेखि फैलिएको भाइरल ज्वरोले महामारीको रूप लिएपछि आइतबार बिरामीबाट संकलित नमुना परीक्षणका...

तराईका १६ प्रतिशत बालबालिकामा कुपोषण

पुरा पढ्नुहोस् काठमाडौं, ६ माघ । गत वर्षको बाढीयता पर्याप्त पोषणयुक्त खानेकुरा खान नपाएकाले तराईका १६ प्रतिशत बालबालिकामा...

आजबाट काठमाडौंमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन सुरु

पुरा पढ्नुहोस् काठमाडौं, ४ माघ । काठमाडौंमा आजबाट अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन सुरु भएको छ । स्वास्थ्य मन्त्रालय तथा क्यान्सरसम्बन्धी...

जाजरकोटमा फैलिएको रोग ‘सिजनल फ्लु’ भएको पुष्टि

पुरा पढ्नुहोस् जाजरकोट, ३० पुष । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको रोग मौसमी रुघाखोकी भएको पुष्टि भएको छ...

राजधानीका ठूला अस्पतालमा कार्यरत नर्सहरु आन्दोलित

पुरा पढ्नुहोस् काठमाडौं, २८ पुष । मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरुको पुर्नवहालीको माग गर्दै, विभिन्न ११ बुँदे माग राख्दै...

चिसो मौसममा फैलिने रोग र त्यसको समाधान

पुरा पढ्नुहोस् काठमाडौं, २७ पुष । मानिसहरू चिसो देखी संवेदनशील हुन्छन् र यो मौसममा विभिन्न रोगहरू विकास हुने गर्दछ...

तराई-मधेसमा स्थाई बन्ध्याकरण गर्ने पुरुषको संख्यामा कमी

पुरा पढ्नुहोस् मोहम्मद ईजहार शेष नवलपरासी, २५ पुष । परिवार नियोजनका लागि थाई रुपमा अपनाईने बन्ध्याकरण सेवा मधेसमा...

काठमाडौं महानगरलाई पूर्ण खोप सुनिश्चितता महानगर घोषणा

पुरा पढ्नुहोस् काठमाडौं, २३ पुष । काठमाडौं महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता महानगर घोषणा गरिएको छ । आईतबार काठमाडौं महानगरपालिकाले...

भाइरल ज्वरोले ९ को मृत्यु , २ सय बढी प्रभावित !

पुरा पढ्नुहोस् काठमाडौं, २३ पुष । एक सातादेखि फैलिएको भाइरल ज्वरोका कारण जाजरकोटमा नौजनाको मृत्यु भएको छ ।...

स्वास्थ्य सेवालाइ सर्वसुलभ बनाउनुपर्ने मेयर शाक्यको भनाइ

पुरा पढ्नुहोस् काठमाडौं, २२ पुष । काठमाण्डौ महानगरपालिकाका मेयर बिद्याशुन्दर शाक्यले स्वास्थ्य सेवालाइ सर्वसुलभ बनाउनुपर्ने बताएका छन् । शनिबार...

बाजुराका स्वास्थ्य संस्थाहरु अन्योलमा

पुरा पढ्नुहोस् मदन वि.क. बाजुरा, २२ पुष ।  स्थानीय तहले अधिकार पाएको लामो समय वितिसक्दा पनि नेपाल सरकारले...

कान्ति बाल अस्पतालमा जनशक्ति अभाव

पुरा पढ्नुहोस् काठमाडौं, २२ पुस । स्थापनाको ५६ औ बार्षिकोत्सव मनाईरहदा पनि कान्ति बाल अस्पतालको स्वास्थ्य लगायतका सेवा...

नयाँ बसपार्कमा नि:शुल्क स्वास्थ्य परामर्श केन्द्र स्थापना

पुरा पढ्नुहोस् काठमाडौं, १९ पुस । काठमाडौंको नयाँ बसपार्कमा यात्रुलाई निःशुल्क स्वास्थ्य परामर्श केन्द्र स्थापना गरिएको छ ।...

मृगौला रोगका कारण र समाधान

पुरा पढ्नुहोस् काठमाडौं, १६ पुस । नेपालमा पछील्लो समय मृगौला समबन्धी समस्या भएका बिरामीहरु को सङ्ख्या बढ्दै छ । मृगौला...