top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

रत्ननगरलाई डेन्टल टुरिजमको रुपमा अगाडि बढाइने २ भाद्र २०७५, शनिबार १८:४६

चितवन, ०२ भदौ । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको चितवनको रत्ननगर नगरपालिकालाई डेण्टल टुरिजमको रुपमा अगाडि बढाइने भएको छ । पर्यटकीय क्षेत्रको रुपमा स्थापित पूर्वी चितवनलाई...

बच्चामा मोटोपनको समस्या आमाबुबाको भूमिका के ? १ भाद्र २०७५, शुक्रबार १६:४६

तीन वर्षसम्म बुबाआमाहरूसँग धेरै घुलमिल गरेका बच्चाहरूको बीएमआई अर्थात् उचाइ अनुसारको मोटाइको अनुपात कम भएको पाइएको छ। ब्रिटेनका बालबालिकासम्बन्धी स्वास्थ्यविद्ले उनीहरूलाई खानेकुराबारे बेलैमा सिकाउन सकेमा...

दूध चुहिने : अविवाहित युवतीमा समस्या के हो ? के कारणले हुन्छ ? ३० श्रावण २०७५, बुधबार ११:१९

  प्रश्न : म २४ वर्षको छु। अविवाहित हुँ। तर, मेरो स्तनबाट दूध चुहिने समस्या देखिएको छ? निकै तनावमा छु। के हो स्तनबाट दूध चुहिने समस्या? के...

धादिङमा पहिले पटक स्क्रब टाइफसका विरामीहरुदेखा परे ३० श्रावण २०७५, बुधबार १०:०६

  धादिङ, ३० साउन । धादिङमा पहिले पटक स्क्रब टाइफसका विरामीहरुदेखा परेको छ । जिल्ला अस्पताल धादिङमा ज्वरोको उपचारका लागी आएका विरामीहरुको रगत चेक जाँचका क्रममा...

मानसिक स्वास्थ्यको निरन्तरतामा स्वास्थ्य व्यवस्थापनको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम २८ श्रावण २०७५, सोमबार २३:३२

इच्छाकामना, २८ साउन । कुरिनटारमा मानसिक स्वास्थ्यको निरन्तरतामा स्वास्थ्य व्यवस्थापन भूमिका विषयक अन्र्तकृया कार्यक्रम गरिएको छ। टिपिओ नेपाल चितवन र दारेचोक स्वास्थ्यचौकी कुरिनटारको आयोजनामा कार्यक्रम...

भरतपुर अस्पतालको भवन निर्माण ठेकेदारको ‘लोभ’का कारण अलपत्र

चितवन, साउन २८ ।  ठेकेदारको ‘लोभ’का कारण चितवनस्थित भरतपुर अस्पतालको ‘ट्रमा एण्ड डाइग्नोष्टिक ब्लक’ निर्माण कार्य रोकिएको छ। २०७४ जेठ २८ गते ३० महिनाभित्र निर्माण कार्य सम्पन्न...

उपचारमा लापरबाही गर्ने डाक्टरलाई अब जन्मकैद, के भन्छन् डाक्टर ? २७ श्रावण २०७५, आईतवार ०८:१२

काठमाडौं, २७ साउन । चिकित्सकले उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए ‘जन्मकैद’ सजाय हुने भएको छ । यसअघि लापरबाही गरी बिरामीको मृत्यु भए पवा अंगभंग...

सेक्सका यस्ता छन् रोचक तथ्यहरु

  यौन सम्बन्ध मानिसको जीवनमा एउटा निकै महत्वपुर्ण सम्बन्ध हो । हामीलाई यौन सम्बन्धि कुराहरु गर्न अप्ठ्यारो लाग्ने गर्छ । कतिपय अवस्थामा हामी लजाउने गर्छौं...

क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गरिने : स्वास्थ्य मन्त्री उपेन्द्र २६ श्रावण २०७५, शनिबार १६:३४

  चितवन २६ साउन । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले चितवनको विपी कोईराला मेमेरोयल क्यान्सर अस्पतालाई प्रतिष्ठानको रुपमा विकास गर्ने बताएका छन्...

महिनाभरिको हाजिर एकै दिन गरेर ड. राई जिल्ला बाहिर

जाजरकोट, २५ साउन । सरकारी कर्मचारीले कार्यालयमा उपस्थित भएको दिनमात्र हाजिर गर्न पाउँछन् । अन्यथा बिदा वा काज बस्नुपर्छ । जाजरकोट अस्पतालका चिकित्सकले भने महिनाभरीको...

हाजिर गरेर हराउँछन् वीरका डाक्टर २४ श्रावण २०७५, बिहीबार ०८:१८

काठमाडौं, २४ साउन । वीर अस्पतालका अधिकांश डाक्टर दिउँसो १ बजेपछि अस्पतालमा भेटिँदैनन् । नियमअनुसर उनीहरु साँझ ५ बजेसम्म अस्पताल बस्नुपर्ने हो । यसैको लागि...

स्तनपान गराउन जान्दैनन् आमाहरु २२ श्रावण २०७५, मंगलवार २२:२२

कुरिनटार, २२ साउन ।बच्चाहरुका लागि स्तनपान महत्वपूर्ण हुन्छ । तर सही तरिकाले स्तनपान गराउन नजान्दा बच्चाहरुले आमाको दुध राम्रो संग चुस्न सक्दैनन् । नेपालमा आमाहरूले...

देवचुलीमा निशुल्क आँखा तथा मुटु शिविर २२ श्रावण २०७५, मंगलवार १७:०२

नवलपुर, २२ साउन । विभिन्न संघसंस्थाहरुको आयोजनामा पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा निशुल्क आँखा तथा मुटु शिविर गरिएको छ । देवचुलीको नगरपालिकाको रामबासमा रहेको भीमसेन आदर्श...

चितवनमा विषादी बिक्रेता बने विषादी न्यूनीकरणका अभियन्ता

  चितवन, साउन १८।  अब विषादी बिक्रेता पनि विषादी न्यूनीकरणका अभियन्ता बनेका छन्। चितवन जिल्लाको भरतपुर महानगरपालिका, खैरहनी, राप्ती र कालिका नगरपालिकाका २५ जना विषादी बिक्रेताहरुलाई...

नारायणगढ–मुग्लिन–कुरिनटार–फिस्लिङ सडकमा अत्याधुनिक सुविधा सम्पन्न पृथ्वी राजमार्ग ट्रमा सेन्टर १७ श्रावण २०७५, बिहीबार २१:२७

विनोद श्रेष्ठ चितवन १७ साउन । सबैभन्दा बढी दुर्घटना हुने चितवनको नारायणगढ–मुग्लिन–कुरिनटार–फिस्लिङ सडकखण्डमा अत्याधुनिक सुविधा सम्पन्न पृथ्वी राजमार्ग ट्रमा सेन्टर सञ्चालनमा आएको छ । राजमार्गमा...