top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

क्यान्सर सेन्टर स्थापना गर्न जुटे युवा चिकित्सक

भाद्र १, रामगोपाल, महोत्तरी क्यान्सर रोग उपचारसम्बन्धी सबै स्वास्थ्य सेवा यहाँका जनताले अव सर्वसुलभरुपमा आफ्नो घर आँगनमा नै पाउने भएका छन् । विनयतारा फाउण्डेशन अमेरिका,...

क्यान्सर सेन्टर स्थापना गर्न जुटे युवा चिकित्सक

क्यान्सर रोग उपचारसम्बन्धी सबै स्वास्थ्य सेवा यहाँका जनताले अव सर्वसुलभरुपमा आफ्नो घर आँगनमा नै पाउने भएका छन् । विनयतारा फाउण्डेशन अमेरिका, विनयतारा क्यान्सर ट्रष्ट नेपाल...

जटिल प्रसूति सेवा बन्द

साउन २६, बैतडी बैतडी जिल्ला अस्पतालमा छ वर्षदेखि सञ्चालनमा रहेको गरिएको छ । उक्त सेवा बन्द हुँदा शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने अवस्थाका महिला भारत तथा...

सर्पले डसेमा परम्परागत विधि प्रयोग नगर्न विज्ञको सुझाव

साउन २३, चितवन सर्पले डसेमा परम्परागत विधि प्रयोग नगर्न विशेषज्ञले सुझाव दिएका छन् । उनीहरुले सर्पले डसेको अङ्गलाई नचलाई जतिसक्दो छिटो अस्पताल पुर्याउनु नै उत्तम...

एक्सरे सेवा मापदण्डविपरीत

साउन २२, बुटवल बुटवलका अधिकांश सञ्चालन भएको पाइएको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले बुटवलमा गरेको अनुगमनका क्रममा विभिन्न अस्पताल, निजी क्लिनिक, पोलिक्लिनिकलगायतमा एक्सरे सेवा...

राप्ती अस्पतालमा चिकित्सक अभाव

साउन २३, दाङ दश वर्षअघि जनसहभागितामा निर्माण गरिएको तुलसीपुरको राप्ती अञ्चल अस्पताल डेढ वर्षदेखि निमित्तको भरमा सञ्चालनमा छ । लामो समयदेखि अस्पतालमा मेडिकलसुपरिटेण्डन्ट नहुँदा अस्पतालको...

एचआइभीको पीडा भोग्दै बाउन्न महिला

साउन २१, दैलेख दुर्गम पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका राकमकी धर्मा बडुवाललाई आफ्ना श्रीमान् एचआइभी संक्रमणले बितेको भन्ने कुरा बल्ल थाहा भयो । जब कामका...

रक्तदाताको सेवाको मूल्यांकन हुनुपर्छ

साउन १२, ललितपुर नियमित रक्तदान गरेर धेरैको ज्यान बचाएका स्वयंसेवी रक्तदाताको सेवा र भावनाको मूल्यांकन हुन सकेको छैन । कसले कति पटक रक्तदान गर्यो भन्ने...

डाइलायसिस यन्त्र हस्तान्तरण

साउन १०, रत्ननगर, चितवन चितवनको रत्ननगर बकुलहर अस्पताललाई रोटरी क्लबले तीन थान हेमो डाइलायसिस मेसिन हस्तान्तरण गरेको छ । विगत चार वर्षदेखि मिर्गौला रोगीका लागि...

डाइलायसिस यन्त्र हस्तान्तरण

चितवनको रत्ननगर बकुलहर अस्पताललाई रोटरी क्लबले तीन थान हेमो डाइलायसिस मेसिन हस्तान्तरण गरेको छ । विगत चार वर्षदेखि मिर्गौला रोगीका लागि डाइलायसिस सेवा दिँदै आएको...

क्यान्सर अस्पतालमा ब्राकी थेरापी

साउन ९, चितवन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतलामा शरीरको भित्री अंग सेकाइ गर्ने नयाँ ब्राकी थेरापी उपकरण जडान गरिएको छ । विगत छ वर्षदेखि सो...

महिलालाई पोषण आहार वितरण

साउन ९, महोत्तरी बर्दिवास नगरपालिकाकाले नगरभित्रका ५३० गर्भवती गरेको छ । बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत नगरपालिकाले रु १६ लाख ७५ हजारको पोषण आहार वितरण गरेको...

डा केसीसँगको वार्ता अनिश्चित

साउन ४, काठमाडौँ चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ ।...

चिसापानीमा सर्पदंशको उपचार शुरु

साउन ३, नवलपरासी पश्चिम नवलपरासीको बर्दघाटमा सरकारको स्वामित्वमा रहेको चिसापानी अस्पतालले सर्पदंशको उपचार सेवासमेत शुरु गरेको छ । यस क्षेत्रको आवश्यकतालाई महसुस गरी अस्पतालमा सर्पदंशको...

चिसापानीमा सर्पदंशको उपचार शुरु

साउन ३, नवलपरासी पश्चिम नवलपरासीको बर्दघाटमा सरकारको स्वामित्वमा रहेको चिसापानी अस्पतालले सर्पदंशको उपचार सेवासमेत शुरु गरेको छ । यस क्षेत्रको आवश्यकतालाई महसुस गरी अस्पतालमा सर्पदंशको...