top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

स्वास्थ्यकर्मीको गुनासो- “स्वास्थ्य सेवा विभागले सरुवामा ‘विभेद’ ग¥यो”

काठमाडौं । कर्मचारी प्रशासनमा मौलाएको एउटा विकृति हो– पहुँचको आधारमा सरुवा, बढुवा हुने प्रबृत्ति । अन्यत्रजस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि नयाँ नेतृत्व आउने बित्तिकै...

प्रतिष्ठानको शैक्षिक क्यालेण्डर प्रभावित, एमडिएमएसको अध्ययन ३ महिनापछि सुरु हुने

सन्तोष काफ्ले, सुनसरी, ५ मंसिर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक क्यालेन्डर ३ महिनापछि सुरु हुने भएको छ । एमडिएमएस अध्ययनका लागि आएका अन्तर्राष्ट्रिय...

कलिलै उमेरमा गर्भवती भएकी चेपाङ प्रसूतिगृहमा भर्ना

काठमाडौँ, ५ मङ्सिर : कलिलै उमेरमा गर्भवती भएकी गङ्गामाया चेपाङलाई उपचारार्थ थापाथलीस्थित प्रसूतीगृहमा भर्ना गरिएको छ । मकवानपुर राक्सिराङ गाउँपालिका–३ स्थित माइतीघरमा बस्दै आएकी गङ्गामाया...

राजीनामा बुझाएका वीर अस्पतालका प्राध्यापक डा. अधिकारीले ऐन मिचेको तथ्य फेला

काठमाडौं । स्वास्थ्य मन्त्रीलाई राजीनामा बुझाएका वीर अस्पतालका प्राध्यापक डाक्टर ध्रुवराज अधिकारीले ऐन मिचेको तथ्य फेला परेको छ । हिजो अधिकारीले चाकडी र घुस दिन...

स्वास्थ्य सहायक बेपत्ता, बिरामी मारमा

गौशाला। महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य सहायक चन्दनकुमार साह २० दिनदेखि बेपत्ता छन् । साह बेपत्ता भएपछि बिरामी मारका परेका छन् ।...

जाडोमा अदुवा चिया स्वास्थ्यका लागि फाइदै फाइदा

काठमाडाैं । जब दिनको शुरुवात एक कप चियाबाट गर्ने वानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका...

खटाएकाे ठाउँमा नगर्इ ‘चाकडी र घुसको रकम पुर्‍याउन नसकेको’ भन्दै डा.ले दिए राजिनामा : स्वास्थ्य मन्त्रालय

काठमाडाैं । वीर अस्पताल न्यूरो सर्जरी युनिटका प्रमुख प्राध्यापक डा. ध्रुवराज अधिकारीको राजीनामाबारे स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण दिएको छ । मंगलबार ‘चाकडी र घुसको रकम पुर्‍याउन नसकेको’...

लण्डनमा हुने विश्व अपाङ्ग दिवसमा भाग लिन गुल्मीकी रायमाझी जाँदै

प्रेम सुनार बुटवल । डिसेम्बर २ तारिखमा हुन गईरहेको विश्व अपाङ्ग दिवसमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै गुल्मीको आशा अपाङ्ग केन्द्र तम्घासकी गंगा रायमाझी जाने...

स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै पानीपुरी र चटपट व्यापार गर्न प्रतिबन्ध !

गलकोट, ५ मङ्सिर । बागलुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठह¥याउँदै चना चटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर...

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

हेटौंडा। १२ वर्षकै उमेरमा आमा बन्न लागेकी एक चेपाङ बालिकाको स्वास्थ्यमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मकवानपुरको राक्सिराङ गाउँपालिका–३...

दुई लाख मूल्य बराबरको भारतीय औषधि बरामद

गौशाला। महोत्तरीको पश्चिमी सिमानाका सम्सी गाउँपालिकाबाट गए राति प्रहरीले करीब रु गरेको छ । भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको २५ प्रकारको भारतीय ...

जिवाणु बलिया हुँदै जाँदा एन्टिबायाेटिक्सले काम गर्न छाेड्याे, सरकारद्वारा अध्ययन सुरु

विष्णु नेपाल काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका विभिन्न २२ वटा अस्पतालका प्रयोगशालामार्फत औषधिको प्रतिरोधी जिवाणुका फैलावटसम्बन्धी अध्ययन शुरु गरेको छ । पछिल्लो समय मानव तथा...

बाह्रवर्षीया गर्भवती गंगामाया अस्पतालमा

हेटौँडा। गंगामाया चेपाङ १२ वर्षको उमेरमा आमा बन्न लागेको खबर सार्वजनिक भएपछि उहाँलाई अस्पताल लगिएको छ । प्रधानमन्त्री कार्यालयले गंगामायको उद्धार तथा उपचार गर्न जिल्ला...

‘एन्टीबायोटिक’ औषधिको अत्यधिक प्रयोग रोक्न सरकारले कार्ययोजना बनाउने

काठमाडौं । जथाभावी औषधिको प्रयोग बढ्दै गएको छ । अत्यधिक ‘एन्टीबायोटिक’ प्रयोगले मानिसको स्वास्थ्यमा प्रतिरोधात्मक क्षमतालाई ह्रास बनाउँदै गएको एक तथ्यांकले देखाएको छ । विश्वव्यापी...

महँगोमा खरीद गरी ल्याएको एम्बुलेन्स थन्कियो

महोत्तरी। महोत्तरीका विभिन्न स्वास्थ्य संस्थामा रहेका एम्बुलेन्स बिग्रिएको महीनाँै बित्दासमेत मर्मत हुन सकेको छैन । समयमै मर्मत नहुँदा सेवाग्राही प्रत्यक्ष मर्कामा पर्दै आएका छन् ।...