top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

दुवै मिर्गौला खराब भएकी २० वर्षीया युवतीद्धारा सहयोगको याचना

June 17, 2018 0Comment बेनी,असार ३- बेनी नगरपालिका– २ गौश्वाराकी २० वर्षीया तारा शर्माको दुवै मिर्र्गौला खराब भएपछि पोखरास्थित मणिपाल अस्पतालको श्ययामा छट्पटाइ रहनुभएको छ...

चितवन मेडिकल कलेजमा भित्रियो अत्याधुनिक सिटी स्क्यान मेसिन

June 17, 2018 0Comment चितवन, असार ३– चितवन मेडिकल कलेजले अत्याधुनिक १२८ स्लाईस डेफिनेसन एस प्लस सिटी स्क्यान सेवाको शुभारम्भ गरेको छ । आज (आईतबार)...

भ्याली स्टेट कलेजमा रक्तदान

June 14, 2018 0Comment चितवन, जेठ ३१– भरतपुरस्थित भ्याली स्टेट कलेजमा विहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कलेजको बीबीए चौथो सेमेस्टरका विद्यार्थीहरुले विश्व रक्तदाता...

अनमी नहुँदा जाजरकोटमा बर्थिङ सेन्टर बन्द

जाजरकोट, जेठ २९– यहाँको छेडागाड नगरपाaजाजरकोट, जेठ २९– यहाँको छेडागाड नगरपालिकाको दशेरा स्वास्थ्य चौकीमा अनमी नहुँदा बर्थिङ सेन्टर बन्द भएको छ । सुरक्षित सुत्केरी हुन...

डा.उपेन्द्र देवकोटाबारे चलेका हल्ला निराधार

June 9, 2018 0Comment काठमाडौं,जेठ २६- पित्तथैलीमा क्यान्सर भई उपचार गराइरहेको डा. उपेन्द्र देवकोटाबारे चलेको हल्ला निराधार भएको पारिवारिक स्रोतले जनाएको छ। पित्तथैलीमा क् Read...

सर्वाेच्चको आदेशः सरकारी अस्पताल नजिकै अब निजी फार्मेसी खोल्न नपाइने

June 6, 2018 0Comment काठमाडौं,जेठ २३- सर्वोच्च अदालतले सरकारी अस्पताल आफैंले अनिवार्य रूपमा फार्मेसी सञ्चालन गर्न परमादेश दिएको छ। । वीर अस्पतालले फार्मेसी सञ्चालन गर्न...

बैतडीमा गर्मीका कारण बिरामीको संख्यामा वृद्धि

June 4, 2018 0Comment बैतडी, जेठ २१– अत्यधिक गर्मीका कारण बैतडीका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ । जिल्ला अस्पताल बैतडीमा...

विश्व धुम्रपान रहित दिवसमा चितवनमा सचेतनामुलक कार्यक्रम

May 31, 2018 0Comment चितवन,जेठ १७- विश्व धुम्रपान रहित दिवस चितवनमा बिभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । दिवसको अवसरमा नारायणगढमा सचेतना ¥यालीको आयोजना गरियो...

विश्व धुम्रपान रहित दिवसः सुर्तीसेवनबाट नेपालमा बर्सैनी २५ हजारभन्दा बढीको मृत्यु

May 31, 2018 0Comment काठमाडौं,जेठ १७- सुर्तीजन्य पदार्थको सेवन र हृदयरोगको सम्भावना भन्ने नाराका साथ आज विश्व धुम्रपान तथा सुर्ती रहित दिवस मनाइँदैछ । धुमपानका...

प्रजनन स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय सुधार हुँदै

May 28, 2018 0Comment विष्णु नेपाल, काठमाडौँ, जेठ १४– प्रजनन स्वास्थ्यका क्षेत्रमा पछिल्लो एक वर्षमा उल्लेखनीय सुधार देखिएको छ । प्रजनन, परिवार नियोजनको साधन प्रयोग,...

विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग

May 25, 2018 0Comment चितवन, जेठ ११– नियमित औषधि सेवनले थाइराइड रोग निको र नियन्त्रण हुने चिकित्सकले बताएका छन् । विश्व थाइराइड दिवसका अवसरमा आज...

पाँच वर्षभित्र सबै स्थानीय तहमा अस्पताल बन्ने

May 21, 2018 0Comment काठमाडौँँ, जेठ ७– पाँच वर्षभित्र सबै स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलेसंघीय संसद्को संयुक्त...

लुभुको स्वास्थ केन्द्रमा दन्त उपचार सुरु

May 17, 2018 0Comment ललितपुर, जेठ ३– किस्ट शिक्षण अस्पतालले ललितपुरको महालक्ष्मी नगरपालिकासँग समन्वय गरी लुभुको प्राथमिक स्वास्थ केन्द्रमा आज (विहीबार)बाट दिन्त परीक्षण त Read...

मोदीलाई लक्षित गरी मुक्तिनाथमा सघन उपचार कक्ष

May 10, 2018 0Comment मुस्ताङ, वैशाख २७– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई दृष्टिगत गरी मुक्तिनाथ मन्दिर परिसरमा अस्थायी सघन उपचार कक्ष (आइसियू) स्थापना गरिएको Read...

कर्णाली प्रदेशका ६४ प्रतिशत अस्पताल बाहिरै सुत्केरी

May 8, 2018 0Comment सुर्खेत, वैशाख २५– कर्णाली प्रदेशमा ६४ प्रतिशत स्वास्थ्य संस्था बाहिरै सुत्केरी हुने गरेको तथ्य खुलेको छ । प्रदेशको भौगालिक विकटता, प्रतिकूल...