top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

तरवारले केक काटेपछि हंगामा ...

काठमाडौं, ६ असार – भारतको कर्नाटकस्थित हुबलीमा तरवारले केक काटेको भिडियो भाइरल भएपछि प्रहरीले यस्तो काम गर्नेहरूमाथि कारवाहीको तयारी शुरू गरेको छ । हुबली र...

चिनियाँ दुलही आफ्नो बिहेमा आफैं बस चलाएर पुगिन्

काठमाडौं, ५ असार – नेपालमा दुलाहा नै दुलहीको घरमा गएर बिहे गर्ने चलन छ । तर चीनमा एक दुलहीले दुलाहालाई लिएर बिहेको मण्डपमा पुगेको खबर...

यो देशका मानिस गोहीमाथि सुत्छन् !

काठमाडौं, ५ असार – अफ्रिकी मुलुक बुर्किना फासोमा रहेको एक गाउँ बजूलेमा सयभन्दा बढी गोही छन् ।  गोही संसारका सबभन्दा खतरनाक जीवमध्ये एक मानिन्छ ।...

कुदाउँदै गरेको मोटरसाइकलमा आफैं आगो लागेपछि...

विराटनगर ४ असार– तपाईं हामीले कुदाउँदै गरेको मोटरसाईकलमा अचानक आफै आगलागी हाेला भन्ने कुरा कल्पना पनि गरिएकाे हुँदैन । तर  कहिलेकाही हामीले सोच्दै सोच्दै नसोचेको घटना हुन...

बच्चाले तोड्यो मूर्ति, तिर्नुपर्ने भो एक करोड रुपैयाँ

काठमाडौं, ३ असार – अमेरिकाको कान्सासनिवासी एक पाँच वर्षीय बच्चाले मूर्ति भत्काउँदा एक बीमा कम्पनीले उसमाथि एक करोड डलरभन्दा बढीको क्षतिपूर्ति माग गर्दै मुद्दा हालेको...

कहीँ तपाइँको कानको बाहिरी भागमा प्वाल त छैन ?

के तपाईले कहिले ध्यान दिनु भएको छ ? कानको बाहिरी भागका प्वाल हुन सक्छ  । यो प्वाल यति सानो हुनसक्छ कि तपाईले यसमा ध्यान दिनु...

फोटो सेयर गर्दै हुनुन्छ ? ख्याल गर्नुस्, यस्तो संकट पर्ला !

सामाजिक सञ्जाल इन्स्टाग्राममा फोटो शेयर गर्ने समयमा भिक्टोरिया पोपोवालाई यो अनुमान पनि थिएनकी एक फोटोका कारण उनको जागिर खोसिनेछ ।  २६ वर्षकी भिक्टोरिया रुसको ओम्स्कमा...

मुखबाटै गर्भवती भइन् यी महिला, मेडिकल क्षेत्र अचम्ममा

काठमाडौं, ३१ जेठ – दक्षिण कोरियामा भएको एक घटनाले मेडिकल जगतलाई आश्चर्यमा पारेको छ । जर्नल अफ प्यारासाइटोलोजीमा छापिएको खबरअनुसार, ६३ वर्षीया एक महिला मुखबाटै...

अमेरिकामा एउटा –याकूनले २५ तल्ले भवन चढेर मच्चायो सनसनी (भिडियो)

काठमाडौं, ३१ जेठ – अमेरिकाको सेन्ट पलमा –याकून नामक जनावरले २५ तल्ले भवन चढेर इन्टरनेटमा सनसनी मच्चाएको छ । पछि –याकूनलाई सुरक्षित पक्रेर जंगलमा छोडिएको...

चन्द्रमाको धूलोका विषयमा नासाविरुद्ध मुद्दा हालिन् यी महिलाले

काठमाडौं, ३१ जेठ – एक महिलाले अमेरिकी अन्तरिक्ष एजेन्सी नासाविरुद्ध मुद्दा हालेकी छन् । त्यसका पछाडि चाखलाग्दो कारण छ ।  खासमा ती महिला १० वर्षकी...

सिन्धुपाल्चोकमा भेटियो अनौठो रुख, फेदमा काट्दा रगत, टूप्पोमा काट्दा दूध !

चौतारा, २८ जेठ– सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ फुलपिङकोटमा रामबुबा नामक अनौठो वृक्ष फेला परेको छ ।  घुमसुङे पुछार सामुदायिक वनमा रहेको उक्त रुखको फल वैज्ञानिक परीक्षणका...

साउदी अरबमा फेशन शो : मोडलको साटो –याम्पमा आए ड्रोन

काठमाडौं, २७ जेठ – साउदी अरबका हालै अचम्मको फेशन शो गरियो । त्यहाँ –याम्पमा मोडलको ठाउँमा ड्रोनलाई कपडा लगाएर हिँड्न लगाइयो ।  सामाजिक सञ्जालमा यसको...

कुकुरले ग–यो अभिनय, हेरेर हाँसे मान्छे  (भिडियो)

काठमाडौं, २७ जेठ – सामाजिक सञ्जालमा आजकल एक सानो कुकुरको अभिनय भाइरल भइरहेको छ । भिडियो हेरेर मानिस पेट मिचीमिची हाँसिरहेका छन् । भिडियोमा कुकुरले...

चार तल्लामाथिबाट हामफाल्ने व्यक्तिलाई यसरी बचाए उद्धारकले (भिडियो)

काठमाडौं, २३ जेठ – भवनको चौथो तल्लाबाट हामफालेर आत्महत्या गर्न खोज्ने एक व्यक्तिलाई उद्धारकहरूले बचाएका छन् । यो घटनाक्रमको नाटकीय क्लिप १२ सेकेन्डको छ ।...

आफ्नी प्रेमिकालाई सुन्दर बनाउन हजुरआमाको पैसा चोरे यी व्यक्तिले

काठमाडौं, २३ जेठ – वेल्समा एक व्यक्तिले आफ्नी ९२ वर्षीया हजुरआमाको पैसा चोरेर आफ्नी प्रेमिकालाई सुन्दर बनाउनमा खर्च गरेको समाचार छ । न्युपोर्टमा ३४ वर्षीय...