top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

बढ्दो बालविवाहको चिन्ता

जिल्ला जनस्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत किशोर आचार्यका अनुसार दाङ जिल्लामा गर्भ रहेको पहिलो चार महिनामा जाँच गर्न आउने कुल मध्य २५ प्रतिशत २० बर्ष...

सुरु भयो गाई जात्रा……….

काठमाडौँ । हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र नेवार समुदायको उपस्थिति रहेका मुलुकका मुख्य मुख्य शहरमा आज धुमधामका साथ गाईजात्रा...

यी हुन् ऊर्जामन्त्रीले पांच महिनामा गरेका एक दर्जन काम

काठमाडौँ – वर्तमान सरकार गठन भए पछि आर्थिक समृद्धि र विकासको लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेको छ । सरकारले त्यसका लागि केही आधारहरु समेत तयार पारेको...

दाङका खड्ग बुढाथोकी युरोपमा सम्मानित

दाङ, ३० साउन । दाङका युवा व्यवसायी खड्ग बुढाथोकी युरोपमा सम्मानित भएका छन् । युरोपस्थित अजरवैजानको राजधानी बाकुमा भएको एक कार्यक्रममा नेपालका उत्कृष्ट व्यवसायीका रुपमा...

प्रहरी इन्काउन्टरमा २ अपहरणकारी मारिए

काठमाडौँ - आइतबार साँझ अपहरणमा परेका निशान खड्काको हत्या भएको छ । अपहरणकारीको खोजी गर्दै जाँदा अपराध महाशाखाको टोलीसँग भिडन्त हुँदा २ जना अपहरणकारीसमेत मृत्यु...

पत्रकार महासंघ पाँच नम्बर प्रदेशको ध्यानाकर्षण

वुटवल-  भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजका बिद्यार्थीहरुले गरेको आन्दोलनका क्रममा समाचार संकलन गर्न पुगेको सञ्चारकर्मीहरुलाई कुटपिट गर्नुका साथै उनिहरुका क्यामेरा समेत तोडफोड गरेको...

शताब्दीकै लामो ग्रहण आज, ग्रहण लागेको बेला के गर्ने के नगर्ने ?

विगत २०० वर्षको खग्रास चन्द्र ग्रहणहरूलाई हेर्दा आजको ग्रहण यो अवधिको सबैभन्दा लामो ग्रहण लाग्न थालेको छ । शुक्रबारको राति १२ बजेर ९ मिनेट देखि...

शुद्ध पानी उपभोग गर्ने ५५ प्रतिशतमात्र

घोराही- दाङमा खानेपानीको समस्या समाधान हुन सकेको छैन् । पहिले जति नागरिकको पहुँचमा शुद्ध खानेपानी थियो त्यो दर झनै घटेको छ । खानेपानीमा सबै नागरिकको...

गायिका एलिनाको मुख चुच्चो पारेर तीज गीत बजारमा : भिडियो सहित

 आजभोलि जो कोहि मानिस पनि चर्चामा आउन मरिहत्ते गर्छन । चाय त्यो जुनसुकै क्षेत्रमा होस सानो काम गर्ने अनि चर्चा कमाउने सबैको चाहाना हुन्छ ।...

नमुना विद्यालय बनाउदै स्थानीय सरकार

दाङ, ८ साउन । दाङको घोराही उप महानगरपालिकाले नगर क्षेत्रका उत्कृष्ट नमुना विद्यालय खोजी गर्न थालेको छ । निश्चित मापदण्डको आधारमा नगर क्षेत्रका ५ विद्यालय...

समाजवाद उन्मुख कार्यक्रम ल्याउनुस : मोहनविक्रम सिंह

दाङ- नेकपामसालका महामन्त्री मोहनविक्रम सिंहले वर्तमान सरकारलाई समाजवाद उन्मुख कार्यक्रम ल्याउन आग्रह गर्नुभएको छ । सोमवार दाङको घोराहीमा छलफल चौतारीले गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले...

पत्रकारीताका विद्यार्थीको विदाई

दाङ, ५ साउन । तुलसीपुरमा रहेको ज्ञानदीप कलेजले आमसञ्चार तथा पत्रकारितामा स्नातक तह तेस्रो वर्षमा अध्ययरत विद्यार्थीहरुको विदाइ गरेको छ । विदाई कार्यक्रममा वोल्दै कलेज...

जथाभावी डोजरको प्रयोगले पहिरोको जोखिम बढ्दै

आछाम- स्थानीय सरकारको गाउँगाउँमा सडक पु¥याउने होडबाजीले जथाभावी डोजर चल्न थालेका छन । कतिपय स्थानीय तहले उपभाक्तो समितिमार्फत योजना विना नै अनुमानका भरमा सडक निर्माण...

गोविन्द केसीलाई टिचिङ अस्पतालमा भर्ना गरिने

काठमाडौं - सरकारलाई विहान काठमाडाँै नजाने सन्देश पठाएका डाक्टर गोविन्द केसी अन्ततः काठमाडाँै आएका छन् । २० दिनदेखि जुम्लामा अनसनरत केसी स्थानीय प्रशासनले बल प्रयोग...

गोरेका भार्इ रमेश उप्रेती दुबईमा पक्राउ

काठमाडौं – चर्चित ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न मुख्य नाइके भनिएका गोरे भनिने चुडामणि उप्रेतीका भाई रमेश उप्रेती दुवइमा पक्राउ परेका छन् । पक्राउ...