top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

कल बाइपासको आरोपमा तीन जना पुगे थुनामा,१८ करोड रकम बराबरको मागदावी

भदौ ४,चितवन ः जिल्ला अदालत चितवनले कल बाइपासको आरोपमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला न्यायाधीश बासुदेव न्यौपानेको ईजलाशले उनीहरुलाई...

गैंडाको दोस्रो चाईना टुर…. (फोटो फिचर)

नारायण ढुंगाना, चितवन, ३ भदौ M चीनमा आएको आँधीतुफानका कारण चितवनको एकजोडी गैंडालाई साउन ३१ ग्ते चीन पठाउने कार्य रोकियो। भोलीपल्ट भदौ १ गते ‘सोल्टी...

गणतन्त्रको आत्मा झल्कने गरी रासस ऐन संसोधन हुँदै : अध्यक्ष श्यामल

नारायण ढुंगाना, चितवन, ३ भदौ : राष्ट्रिय समाचार समिति(रासस)का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले संघीय लोकतान्त्रिक गणतन्त्रको आत्मा झल्किने गरी ‘रासस ऐन २०१९’ संसोधन हुने...

शैक्षिक सेवा विस्तार गर्दै प्रेसीडेन्सी

भदौ २, भरतपुर ः चितवनको शैक्षिक क्षेत्रमा प्रेसीडेन्सी कलेजले आफ्नो सेवा विस्तार गर्दै लगेको छ । १६ बर्ष अगाडी सांँघुरो भवनबाट शुरु गरेको कलेजले विद्यार्थीलाई...

यस आर्थिक बर्षमा महानगरको चालु खर्च अझ बढ्ने

  सूर्यप्रसाद अधिकारी,साउन ३१,भरतपुर ः गत आर्थिक बर्षको तुलनामा यसबर्ष भरतपुर महानगरपालिकाको यसबर्ष पूंँजीगत खर्च भन्दा बढी चालु खर्च बढ्ने देखिएको छ । सामुदायिक विद्यालयका...

स्थानान्तरण गरी ल्याईएको अर्नाले पाडी जन्मायो

नारायण ढुंगाना, सौराहा, १ भदौ साउन : चितवन राष्ट्रिय निकुञ्जको पुर्वी सेक्टरस्थित खुला खोरमा रहेको अर्नाले बिहीबार पाडी जन्माएको छ। विसं २०७३ सालमा कोशी टप्पु...

चारसय ४७ द्धन्द पिडीतले मात्र बुझे राहत

  सूर्यप्रसाद अधिकारी, साउन २९, चितवन। जिल्लामा रहेका ६ सय ८६ जना द्धन्द्ध पिडितहरु मध्ये अहिले सम्म ४ सय ४७ जनाले मात्र राहत लिएका छन्...

रिजालको जन्मोत्सव मानवसेवा आश्रममा

रत्ननगर २८ साउन। लायन्स क्लव अफ चितवन सौराहाका अध्यक्ष अरुण रिजालले आफ्नो जन्मोत्सव मानवसेवा आश्रममा भरतपुरमा गएर मनाउनुभएको छ । आश्रममा रहेका असहाय तथा मनोरोगीलाई...

समर डान्स क्याम्प : चितवन इङ्गलिस स्कूल सर्वाेत्कृष्ट

चितवन २७ साउन : नारायणी कला मन्दिर नारायणगढ़ले आयोजना गरेको समर डान्स क्याम्प, ‘निस्शूल्क नृत्य प्रशिक्षण कक्षा’ सम्पन्न भएको छ । १५ दिन सम्म चलेको...

बजेट फ्रिज हुने क्रम घट्यो

  सूर्यप्रसाद अधिकारी,साउन २७, चितवन। जिल्लामा आर्थिक वर्षमा विकास निर्माणका लागि े भएको पूँजीगत खर्च रकम फ्रिज हुने क्रम घटेको छ । गत बर्ष सरकारले...

पत्रकारलाई पाँच लाखको दुर्घटना बीमा

रत्ननगर, २७ साउन : चितवनको रत्ननगरमा रहेको बजार मोटरसाईकलको आधिकारिक विक्रेता निशास मोटर्सले पुर्वी चितवनमा क्रियाशिल पत्रकारहरुका लागि रु पाँच लाखको दुर्घटना बीमा गरेको छ...

मानव वेचविखन रोक्न आधुनिक अनुसन्धान र समन्वयको खाँचो

नारायण ढुंगाना, सौराहा, २७ साउन ः मानव वेचविखन र अबैध ओरासपसारका घटनाको रुप फेरिएको भन्दै सम्बद्ध विज्ञहरुले आधुनिक अनुसन्धान पद्धतीको विकास गर्नुपर्नेमा जोड दिएका छन्...

क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गरिने

  चितवन २७ साउन ः उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले चितवनको विपी कोईराला मेमेरोयल क्यान्सर अस्पतालाई प्रतिष्ठानको रुपमा विकास गर्ने बताएका छन्...

मौरीको चरनक्षेत्र जोगाउन चिउरी रोप्दै किसान

नारायण ढुंगाना, चितवन, १९ साउन  मौरीको चरनक्षेत्र जोगाउन मौरीपालक किसानले विभिन्न जिल्लामा चिउरीका विरुवा रोप्न थालेका छन् । मौरीपालन विकास कार्यालय भण्डारा चितवनले उत्पादन गरेको...

जैविकमार्गको सुरक्षार्थ राखिएका सबै सीसी क्यामेरा बन्द, वन्यजन्तुको सुरक्षा चुनौती

नारायण ढुंगाना, रत्ननगर,१७ साउन : चितवनको भरतपुर र रत्ननगर जोड्ने टिकौली जैविकमार्ग(कोरिडोर)मा वन्यजन्तुको सुरक्षाका लागि राखिएका सीसी क्यमेरा आर्थिकक अभावले बन्द भएको छ । गाडीको...