top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

आज हरि बोधिनी एकादशी–तुलसी विवाह

काठमाडौँ, ३ मङ्सिर । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व...

स्मृतिको पानामा साकार दाहाल “ प्रकाश” ३ मंसिर २०७५, सोमबार ०६:००

 बाल्यकाल साकार दाहाल क ‘प्रकाश’को जन्म वि.सं. २०३८ साल असार महिनाको १७ गते (सन् १९८१ जुलाई १) बुधबारका दिन चितवन जिल्लाको शिवनगर गाविसको भीमसेननगरमा भएको...

साझापुर माध्यमिक बिद्यालयको स्वर्ण महोत्सव : प्रचण्डले उद्घाटन र मुख्यमन्त्री पौडलले समापन गर्ने

डिलकुमारी नेपाल चितवन, २ मंसिर । चितवन साझापुर माध्यमिक बिद्यालय भरतपुर २८ ले स्वर्ण महोत्सव समारोह कार्यक्रम यहि मंसिर ५ गते देखि सप्ताहव्यापी रुपमा मनाउने...

पाटेबाघले माडीको पाण्डबनगर, बनकट्टा क्षेत्रमा जनजीवन आतंकित

चितवन,२ मंसिर । जंगली पाटेबाघले माडीको पाण्डबनगर बनकट्टा क्षेत्रमा आइतबार दिउसो जनजीवन आतंकित पारेको छ । झाडी क्षेत्रमा बच्चा सहितको बाघ रहेको आशंकामा पाण्डबनगर, द्रौपतिनगर,...

आन्तरीक राजस्व कार्यालय चितवनद्वारा पहिलो करदाता नरेन्द्र मल्ल सम्मानित

चितवन, २ मंसिर । आन्तरीक राजस्व कार्यालय चितवनले कर सप्ताहा २०७५ अन्तर्गत आईतबार पहिलो करदाता लाई सम्मान गरेको छ । कर  समृद्ध नेपाल सुखी नेपालीको...

बिआरआई ः व्यापार, लगानी र सम्पर्क विस्तार

काठमाडौँ, २ मङ्सिर ।चीनले पाँच वर्षअघि अघि सारेको ‘वेल्ट एण्ड रोड इनिशिएटिभ’ (बिआरआई) दक्षिण एशिया र नेपालका निम्ति कसरी लाभदायी हुन्छ भन्नेबारेमा विद्वत् बहस गर्न...

सौराहा फुड फेष्टिवल : अधिकारी सह संयोजक,घिमिरे कार्यसम्पादन समिति सदस्य २ मंसिर २०७५, आईतवार १७:१९

चितवन ०२ मंसिर । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाको आयोजनामा हुने १३ औँ सौराहा फुड फेष्टिवलको सह संयोजकमा लीलाबहादुर अधिकारी (कृष्ण) र कार्यसम्पादन समितिको...

सिप्रदीको अटो प्राविधिक तालिम चितवनमा २ मंसिर २०७५, आईतवार १६:२१

चितवन, ०२ मंसिर । नेपालको लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले राष्ट्रव्यापी अटो प्राविधिक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । मंसिर १ गतेदेखि...

सहिद स्मृति माविको बृहत धनधान्याञ्चल ज्ञान महायज्ञको तयारि तिब्र २ मंसिर २०७५, आईतवार १५:५९

भरतपुर मङ्सिर ०२ । भरतपुर–६ पारसनगरमा रहेको सहिद स्मृति माविको बृहत धनधान्याञ्चल ज्ञान महायज्ञको तयारि तिब्र पारिएको छ । स्वर्ण महोत्सबको अबसरमा आफ्ना भाबि सेवालाई...

कृषि तथा वन विज्ञान विश्वविद्यालयको नीजिकरण विरुद्धको आन्दोलन यथावत : प्राध्यापक संगठन २ मंसिर २०७५, आईतवार १४:०२

चितवन, २ मंसिर । कृषि तथा वन विज्ञान विश्वविद्यालयले मिति २०७५ असार २० गते नीजि कलेजलाई दिएको सम्बन्धनको विरुद्धमा नेपाल राष्ट्रिय प्राध्यापक संगठन कृषि तथा...

सुनसरीबाट एकै दिन कटुवा पेस्तोलसहित तीन भारतीय पक्राउ

सुनसरी,२ मंसिर । सुनसरी सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले एकै दिन कटुवा पेस्तोलसहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार दिउसो सशस्त्र प्रहरी बल हरिपुर...

रुकुममा गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या २ मंसिर २०७५, आईतवार १०:२९

रुकुम पश्चिम, २ मङ्सिर । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले...

नेपाली भुमिमा धमाधम बाटो बनाउँदै भारत

दार्चुला,२ मंसिर । भारतले अनुमति नलिई नेपाल क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ ।दार्चुलाको व्यास गाउँपालिका २ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको...

६५ बर्षिय वैज्ञानिकले महिला चिकित्सकलाई फेसबुकमा अश्लील सन्देश पठाएपछि…

काठमाडौं,२ मंसिर । ६५ बर्षका व्यक्तिसमेत साईबर क्राईमको मुद्धामा पक्राउ परेका छन् ।महिला चिकित्सकलाई प्रेम गर्ने भन्दै फेसबुकमा अश्लील सन्देश पठाउने ती वृद्ध हालसालै पक्राउ...

राष्ट्रपती भण्डारीलाई विलासी गाडी किन्न ४ करोडले नपुगेपछि थप १४ करोड निकासा

काठमाडौं,२ मंसिर । सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ। औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा...