top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

मुस्ताङ्चाेकमा डाेजरः पाेखरामा १३ मिटरको आइल्यान्ड ४ मिटरमा झारिँदै

पोखरा नगर क्षेत्रका सडकमा विभिन्न व्यक्तित्वका सालिक छन् । सालिक रहेको ती ठाउँ कुनै ती सालिक व्यक्तिकै नाममा चोकका रुपमा पनि परिचित छन् भने कुनै...

काहुँ महोत्सवमा दर्शकको लर्को

काहुँडाँडामा जारी धरहरा महोत्सवमा दर्शकको लर्को लागेको छ । महोत्सव सुरु भएदेखि नै हिमाल छर्लंग खुलेको र पोखराको दृश्य पनि प्रस्ट देखिएकाले अवलोकनकर्ताको भीड बढेको...

पोखरा महानगरमा पोलका बेकामे तार हटाउन सुरु

घटना १ बसको छतमा राखेर ल्याइँदै गरेको एउटा हाते ट्याक्टर पोखरा अमरसिंहको बिजुली तारमा अड्कियो । दुर्घटना नभए पनि त्यसले विभिन्न सञ्चार माध्यममा ठूलै चर्चा...

सुरु भयो प्रदर्शनी केन्द्रमा पोखरा एक्स्पो तथा तेस्रो मोबाइल मेला

पोखरामा बिहीबारबाट सफल एक्स्पो पोखरा तथा तेस्रो मोबाइल मेला सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा प्रदर्शनी केन्द्र नयाँबजारमा सुरु भएको एक्सपो मंसिर...

करोडौंका गाडी प्रयोगविहीन, पाेखरा महानगर बेखबर

पोखरा महानगरको दमकल शाखामा कैयौं पुराना गाडी छन् । कुनै प्रयोग भएर पुराना भएका हुन् भने कुनै प्रयोगबिना नै जीर्ण अवस्थामा पुगेका हुन् । जनप्रतिनिधि...

‘मर्ने बेला झोला झ्याम्टा बोकेर जानु नपरोस्’: जलारी

फेवाताल वरपर पूर्खौंदेखि माछा मारेर गुजारा गरिरहेकाहरुको समूह छ । तिनीहरु जलारी जाति हुन् । पोखराका फेवालगायतका तालमा बसाइँ सर्दै माछा मार्दै त्यसलाई बजारमा लगेर...

स्टार्ट १८ स्टार्स टिमले पाेखरामा रगत अभाव हुन नदिने

‘स्टार्ट १८ स्टार्स टिम’ नाम दिएको समूहले पोखरामा रगतको अभाव हुन नदिने जनाएको छ । संगठनात्मक रुपमा लागेको समूहले पोखरा र आसपासका क्षेत्रमा काम गर्ने...

गण्डकी प्रदेशमा हामस्टेलाई अनुदान: पहिलो किस्तामा १२ करोड

३ सय गाउँमा होमस्टे (घरबास) सञ्चालन गर्ने नीति लिएको गण्डकी प्रदेश सरकारले अनुदान प्रक्रिया अगाडि बढाएको छ । सरकारले होमस्टे सञ्चालन र त्यसका लागि अनुदान...

यातायात कार्यलयमा अबदेखि टोकन सिस्टम सुरु

यातायात व्यवस्था कार्यालय (लाइसेन्स) गण्डकीमा जुन सुकै कुनै बेला सेवाग्राहीको भीड थेगिनसक्नु हुन्छ । लाइसेन्सको परीक्षाबाहेक नै प्रत्येक दिन राजस्व बुझाउने, नयाँ दर्ता र नवीकरणका...

महानगर लीलाः घर भत्काउन गएको डोजर बाटो सम्याएर फर्कियो

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सोमबार पोखरा १ टुँडिखेलमा सार्वजनिक जग्गामा बनेको एउटा घर भत्काउन आदेश जारी गरे । मेयर जिसीको आदेश पालना गर्दै नापी...

‘प्रादेशिक प्रहरी ऐन ल्याउन हतारो छैन’: मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

संघीय सरकारले संघीय सरचना मुताबिकको प्रहरी ऐनलाई संशोधन गरी नसकेको अवस्थामा गण्डकी प्रदेश सरकारले प्रहरी ऐन ल्याउन हतारो नगर्ने भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले...

अब अंकमा लेकसाइडका गल्लीहरुको नामकरण

लेकसाइडका भित्री गल्लीलाई अंकका आधारमा नाम दिइने भएको छ । अहिले होटल र रेस्टुरेन्टका नाममा रहेका ती गल्लीभित्र प्रवेश गर्दा पाहुना झुक्किने गरेकाले १, २,...

स्मार्ट लाइसेन्सकाे प्रतिक्षामा गण्डकी प्रदेश

गण्डकी प्रदेश यातायात व्यवस्था सवारीचालक अनुमतिपत्र कार्यालयले स्मार्ट लाइसेन्स वितरण सुरु गरेको छ । कार्यालयबाट अहिलेसम्म ५ हजार स्मार्ट लाइसेन्स वितरण भइसकेको कार्यालय निमित्त प्रमुख...

फेवातालमा ‘पौडी म्याराथन’ हुँदै

फेवातालमा ‘पौडी म्याराथन’ हुने भएको छ । नेपाल पौडी संघ र कास्की जिल्ला पौडी संघको आयोजनामा आठौं संस्करणको खुला पौडी प्रतियोगिता हुन लागेको हो ।...

५ लाख घुससहित पाेखराका सहन्यायधिवक्ता पक्राउ

उच्च सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा ५ लाख रुपैयाँ घुससहित बुधबार पक्राउ परेका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले उनलाई...