top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

​ट्क्याक्टर दुर्घटनामा २ को मृत्यु

३० कार्तिक २०७५ झापा । दमक–रवि सडकअन्तर्गत इलामको माङ्सेवुङस्थित भञ्ज्याङ खण्डमा गएराति भएको ट्क्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु भएको छ । ...

​मुआब्जाका लागि सङ्घर्ष समिति गठन

२९ कार्तिक २०७५ नुवाकोट । राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाको नुवाकोटको पिपलटारदेखि ढुङ्गेका प्रभावित स्थानीयले बुधबार सङ्घर्ष समिति गठन गरेका छन् । ...

​बेपत्ता पत्रकार खोज्दै सेनाको हेलिकप्टर कोल्टीमा...

२८ कार्तिक २०७५ बाजुरा । बाजुराको उत्तरी भेगमा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्र बूढीनन्दामा तीन महीनाअघि हराएका पत्रकार तेजबहादुर खड्का (तेजु)को खोजी गर्दै...

​टिपरको ठक्करबाट एकको मृत्यु

२७ कार्तिक २०७५ तुलसीपुर । दाङको घोराही–तुलसीपुर सडकखण्डको रावतगाउँ चोक नजिकै आज मंगलबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको घटनास्थलमै मृत्यु भएको छ । ...

​वरिष्ठ नेता खनाल र पूर्वसभामुख नेम्वाङका ३७ योजना

२७ कार्तिक २०७५ इलाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी...

​मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

२६ कार्तिक २०७५ झापा । झापाको चारआली–केचना सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।...

​महागुरु फाल्गुनन्दको १३४ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

२५ कार्तिक २०७५ इलाम । १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३४ औँ जन्मजयन्ती मनाइँदैछ । किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती इलामसहित पूर्वी...

​रानीपोखरीको बालगोपालेश्वर मन्दिरको शैली पुनर्विचार गर्न निर्देशन

२१ कार्तिक २०७५ काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको बालगोपालेश्वरको मन्दिरको गुम्बज शैलीमा पुनर्विचार गर्न पुरातत्व...

​अछाममा नेकपा एकीकरण टुंगियो

२० कार्तिक २०७५ अछाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थानीय तहमा पार्टी समायोजनको काम टुंगिएको छ । आइतबार अबेरसम्म बसेको पार्टी जिल्ला कार्यदल...

दसैँ मनाएर मुग्लान हानिँदै सुदूरपश्चिमेली

२० कार्तिक २०७५ वीरेन्द्र रावल, धनगढी । कैलालीको पहलमानपुरका २८ वर्षीय भक्ति आचार्य मंगलबार धनगढी बसपार्कमा बसको प्रतीक्षामा थिए । पिठ्युँमा भिरेको झोलाको...

​इथियोपियाका पूर्वप्रधानमन्त्रीको पोखरा भ्रमण

१९ कार्तिक २०७५ कास्की । इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले पर्यटकीय नगरी पोखरास्थित रुपाकोट तथा बेगनासको भ्रमण गरेका छन् । प्रसिद्ध व्यावसायिक संस्था अमेरिकन...

​विकास निर्माणको काममा ढिलासुस्ती गर्नेमाथि निगरानी : प्रमुख आयुक्त

१९ कार्तिक २०७५ भीमदत्तनगर ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले विकास निर्माणको काममा ढिलासुस्ती गर्नेमाथि आयोगले निगरानी बढाएको बताएका छन्...

​‘कुखुराको मूल्य पनि किसानको संघले निर्धारण गर्न पाउनुपर्ने’

१९ कार्तिक २०७५ काठमाडौँ । नेपाल बोइलर कुखुरा पालक तथा उत्पादक संघले कुखुरा व्यवसायी संघले आफुखुशी जिउँदो कुखुराकोे मुल्य निर्धारण गर्दा उत्पादक किसान...

​मेयर दाहालको अगुवाईमा महानगरको सरसफाइ

१९ कार्तिक २०७५ चितवन । नारायणगढको मुख्य बजार क्षेत्रमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अगुवाइमा सोमबार भरतपुर नगरपालिका गेटदेखि शहिदचोकसम्म सरसफाइ गरिएको छ...

​हुम्लामा हिमपात, तापक्रम माइनस ६ डिग्री

१८ कार्तिक २०७५ हुम्ला । हिमाली जिल्ला हुम्लामा आइतबार बिहानबाट हिमपात सुरु भएको छ । गएका वर्षहरूमा पुस महीनाबाट हिमपात सुरु हुने गर्दथ्यो...