top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

कम्पोष्ट मल बनाउने केन्द्र उद्घाटन

असोज ८, भक्तपुर प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले हिजो मध्यपुरथिमि नगरपालिकाले उत्पादन गरेको जापानीज प्रविधिबाट फोहोर व्यवस्थापन गरी कम्पोष्ट मल बनाउने केन्द्रको उद्घाटन...

श्रीमान्को कुटाइबाट श्रीमतीको मृत्यु

असोज ६, बागलुङ् सामान्य विवादको क्रममा श्रीमान्ले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीकोे मृत्यु भएको छ । शुक्रबार साँझ मादकपदार्थ सेवन...

समृद्ध प्रदेश र राष्ट्र निर्माण हाम्रो अभिभाराः मुख्यमन्त्री शाही

असोज ३, सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक न्यायसहितको समृद्ध कर्णाली प्रदेश र राष्ट्र निर्माण मुख्य अभिभारा रहेको बताउनुभएको छ । चौथो संविधान दिवसका...

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सामूहिक प्रतिबद्धता

असोज २, काठमाडौँ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रदेश सरकार सामाजिक विकासमन्त्रीले बालश्रम, बालविवाह, मानव बेचबिखन तथा ओसारपसार, दाइजो, बोक्सीको आरोप, छाउपडी प्रथालगायत...

बृहत् गुरुयोजनाको खाका तयार

भदाै ३१, गाईघाट उदयपुर जिल्लाको मध्य पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको धार्मिक तीर्थस्थल रौता पोखरीलगायतका अन्य क्षेत्रको धार्मिक र पर्यटकीयस्थलका रुपमा विज्ञ र इञ्जिनियरको अध्ययनबाट दिर्घकालीन...

उपमहानगरपालिकाले कर घटाउने सहमति

भदाै ३१, जनकपुरधाम जनकपुरधाम उपमहानगरपालिकाले वृद्धि गरेका कर घटाउने सहमति भएको छ । नेपाली काङ्गे्रस नगर समिति, उद्योग वाणिज्य सङ्घ र उपहमहानगरपालिकाका पदाधिकारीबीच शनिबार भएको...

जिल्ला प्रशासनमा विशेष सेवा

भदाै २५, भक्तपुर जिल्ला प्रशासन कार्यालय भक्तपुरले सेवाग्राहीका लागि थप सेवा सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले आइतबार राहदानी बनाउन...

प्रविधिमैत्री बन्दै रत्ननगर

भदाै २२, चितवन रत्ननगर नगरपालिकावासीले अब घरमै बसीबसी नगरपालिकाका सेवा सुविधाबारे जानकारी लिन पाउने भएका छन् । उनीहरूले जनप्रतिनिधि र नगरपालिकाका शाखा प्रमुख कार्यालयमा छन्\छैनन्...

‘अपराधीले पनि उन्मुक्ति पाउँदैन’

भदाै २२, भीमदत्तनगर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताउनुभएको छ । आजदेखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको...

यौनजन्य हिंसाविरुद्ध एक महिने अभियान

भदाै २१, इलाम सरोकारवाला निकाय र सङ्घ संस्थाको अगुवाइमा इलाममा बुधबारबाट एक महिने जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्ध अभियान शुरु भएको छ । मानव बेचविखनविरुद्धको...

दुई सय महिला तथा बालबालिकाको उद्धार

भदाै २०, बैतडी पछिल्लो तीन वर्षमा नेपाल–भारत सिमानाका झुलाघाटबाट दुई सय १८ महिला तथा बालबालिकाको उद्धार गरिएको छ । विभिन्न बहानामा भारत लैजाँदै गरेको अवस्थामा...

विकासका लागि विज्ञ समूह गठन

भदाै १७, सुर्खेत कर्णाली प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णालीको एकीकृत गर्ने निर्णय गरेको छ । विज्ञ समूहका लागि बैठकले १० जनाको नाम सिफारिश...

फैसला तयार छिटो

भदाै १६, दाङ मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४ लागू भएपछि तुलसीपुर उच्च अदालतमा छरितो हँुदै गएको छ । यसअघि एउटा फैसला तयार गर्न कम्तीमा...

प्रत्येक वडामा फ्रि वाइफाइ

भदाै १४, बैतडी बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट...

बलात्कारको जरो के हो ?

महिला मुक्तिको प्रश्न हिन्दूहरूले तीनजना मूल देवता भनेर मानेकामा सृष्टिकर्ता भनेर मानेका देवता हुन् व्रह्मा । व्रह्मा स्वयंले आफ्नै छोरी सरस्वतीसँग यौन सम्बन्ध गरेको प्रसङ्ग...